• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आयु लम्ब्याउने उपायहरु !

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  ०१:२९
1140x725

बुढ्यौली भनेको टापु चढ्नुजस्तै हो । जति माथि पुगिन्छ, त्यति थकित र सास फेर्न गाह्रो महसुस हुन्छ, तर दृष्टिकोण भने बढी व्यापक र फराकिलो हुन्छ । 
–इङमर बर्गमन

 
लामो र निरोगी जीवन सबैको चाहना भए पनि यस्तो सौभाग्य थोरैले मात्र प्राप्त गर्छन् । तर मानिसले चाहेमा यस्ता चाहना धेरैले पूरा गर्न पनि सक्छन् । वर्तमान युगमा शिक्षा, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले मानिस अझ निरोगी, स्वस्थ, बलियो, जाँगरिलो तथा लामो आयुको भइरहेको छ । विगत छ सय वर्षको इतिहासमा मानिस झन् बलियो, बुद्धिमान, सक्षम र स्वस्थ भइरहेको अध्ययनबाट पाइएको छ ।

 
हाम्रो पुर्खाहरू प्लेग, बिफर, औलोजस्ता महामारीका सिकार भएका थिए भने हाम्रो जीवन विज्ञान–प्रविधिको विकास र विस्तारले स्वास्थ्यमा सुधार गरी आयु लम्ब्याउने प्रयास भइरहेको छ । तर अर्कातिर मानिसले नै आयु घटाउने परिस्थिति पनि सिर्जना गरिरहेको छ । औषधि, शिक्षा, प्रविधि, ज्ञान आदिले मानिसलाई निरोगी र दीर्घजीवी बनाउँदै छ भने अर्कातिर औषधि, प्रविधि, हतियार, चुरोट, रक्सी, भौतिक सुविधा, कृत्रिम तथा तयारी खानाजस्ता वस्तु तथा परिस्थितिले मानव आयु घटाउँदै पनि छ । दीर्घ र स्वस्थ जीवन कुनै दैवी वरदान होइन, बरु मानिसले प्राप्त गर्न सक्ने जीवनको प्रवृत्ति तथा शैली हो ।
संसारका विभिन्न देशका मानिसको औसत आयु हेर्दा विकसित, आर्थिक दृष्टिले समृद्ध एवम् मिहिनेती मानिस भएका देशमा नै स्वस्थ र दीर्घजीवी मानिस धेरै भेटिने गरेका छन् । यस्ता देशहरूमा जापान, स्विट्जल्र्यान्ड, नर्वेजस्ता देश मुख्य छन् । तर संसारका केही यस्ता खास समुदाय र स्थान पनि भेटिएका छन्, जहाँ मानिसको आयु उच्चतम मात्र नभएर जीवन स्वस्थ पनि पाइएको छ । यसरी स्वस्थकर दीर्घजीवनको बाहुल्य भएका स्थानमा रसियाको अब्खाजिया, पाकिस्तानको हुन्जा प्रान्त, इक्वेडरको भिल्कावाम्बान्स तथा जापानी टापु ओकिनावा मुख्य छन् । यी स्थानमा पूर्ण निरोगी भएर सय वर्ष उमेर पार गर्नेहरूको संख्या प्रशस्त पाइन्छन् । यी समुदायमा सम्बन्धित देशका वा पूरा संसारकै तुलनामा त्यति धेरै सुविधा, विकास वा आर्थिक पुहँच नभइकन पनि तुलनात्मक हिसाबले धेरै स्वस्थ र दीर्घजीवी मानिस छन् । यी स्थानमा विस्तृत रूपमा अध्ययन गर्दा संस्कृति, खाना, चालचलन तथा जीवन प्रणालीमा मिल्दाजुल्दा धेरै कुरा भेटिएका छन् ।

 
अनुसन्धानकर्ता बास्किन रोविन्सले उक्त चार समुदायको चालचलन, जीवनशैली तथा खानपान नै दीर्घजीवनको रहस्य भएको निष्कर्ष निकालेका छन् । ती समुदायमा दीर्घजीवीहरूलाई बुद्धिमान, अनुभवी, समाजका गहना, गर्वको प्रतीकका रूपमा मानिन्छ । यस प्रकारको संस्कारले जीवन र उमेरप्रति सकारात्मक सोच बढ्दै जान्छ । अब्खाजियामा कुनै परिवारको, टोलको, सुन्दरताको व्याख्या गर्दा जीर्घजीवी र उमेरको उच्चतम महŒवसहित सुरु गरिन्छ भने भिल्कावाम्बान्सका सबैमा हाँसोको प्रचुर उपयोग गर्ने गरिन्छ । के वृद्ध, के युवक, के जवान, सबै दिल खोलेर हाँस्ने गर्छन् । त्यहाँका मानिसमा रिस, घमन्ड वा अन्याय छैन जस्तो लाग्छ । सबै दिल खोलेर हाँस्छन् ।

 
पाकिस्तानको हुन्जाका बासिन्दा नाच्न मन पराउँछन् । युवा–युवती मात्र होइन, केटाकेटीदेखि बुढाबुढीसम्म सबै सम्पूर्ण रूपमा नाच्ने गर्छन् । सधैँजस्तो खुसी रहनु, सुखको अनुभव गर्नु तथा नाचगान गर्न रुचाउनु त्यहाँको विशेषता नै हो जस्तो लाग्छ । त्यस्तै जापानको ओकिनावाका बासिन्दा सधैँ हलुका, फूर्तिला, कामप्रति जाँगर भएका, सहयोगी भावना भएका, हँसिला–खुसिला तथा मिहिनेती भएको पाइएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

 
यसबाहेक यी सबै समुदायका मानिसले खानामा पनि ज्यादा फलफूल, हरियो सागपात, प्राकृतिक खाना आदि उपयोग गरेको पाइयो । यस्ता खानामा उर्जा, चिल्लोपन, गुलियोपन, खराब तŒव कम रहन्छ भने भिटामिन तथा अन्य अति आवश्यक तŒव प्रशस्त पाइन्छन् । यी समुदायका बासिन्दा सधैँ हरिला, फूर्तिला, तम्तयार, चलायमान र जीवन्त भेटिएका छन् ।

 
डाक्टर डिन आर्निस तथा बास्किन रोबिन्स दुवैले स्वस्थ र दीर्घजीवनको सबभन्दा महŒवपूर्ण, अत्यावश्यक उपाय र शक्तिशाली औजारका रूपमा प्रेम र सम्बन्धलाई मानेका छन् । एक्ला, दुःखी, सम्बन्धको अभाव भएका, प्रेमको अभाव भएका, आडभरोसा, स्याहारसुसारको अभाव भएका, एक्लिएका वा एक्लो पारिएकाहरू अधिकतम रूपमा स्वस्थ र गुणात्मक जीवन जिउन सक्दैनन् । त्यस्तै उनीहरूमा दीर्घजीवनको सम्भावना पनि रहँदैन ।

 
अमेरिकामा वैज्ञानिकहरूले गरेको प्रत्यक्ष अध्ययनबाट दीर्घजीवनप्रति सकारात्मक सोच राख्नेहरू जीवन व्यर्थ गएको, व्यर्थ बाँच्नुपरेको जस्ता नकारात्मक सोच राख्नेहरूभन्दा सात÷आठ वर्ष बढी बाँचेको पाइएको थियो । यसबाट स्पष्ट छ कि नकारात्मक दृष्टिकोण, बोध तथा अनुभूतिले आयु घटाउँछ भने त्यसको उल्टो सकारात्मक भएका आयु बढ्छ ।

 
विभिन्न विद्वानका विचार र अध्ययनबाट देखिने गरेका दीर्घजीवनका कारक तŒवहरूमा सकारात्मक सोच, नियमित व्यायाम, सन्तुलित तथा कम उर्जायुक्त खानाप्रति झुकाव आदि महŒवपूर्ण मानिन्छन् । साथै धूम्रपान, मद्यपानजस्ता खराब लतबाट बच्नु पनि दीर्घजीवनको कारक तŒवमा पर्छ । धेरैजसोले सकारात्मक सोच नै सबभन्दा महŒवपूर्ण र स्वस्थ तथा दीर्घजीवनको पहिलो साँचो मान्ने गरेका छन् । सकारात्मक सोचको सुरु, विकास तथा निरन्तरता र वातावरण, संस्कार, चलन, चरित्र तथा प्रणालीमा दीर्घजीवन भर पर्छ । आजसम्म सकारात्मक सोच नभएकाहरूका लागि पनि एक÷दुई हप्ताको मिहिनेतपछि सकारात्मक बनाउन सकिन्छ । अर्का अनुसन्धानकर्ता मार्क स्टिबिचले पनि दीर्घजीवनका १० वटा उपायका व्याख्या गरेका छन् । जसअनुसार रातो रक्सी पिउने, गाढा चकलेट खाने, हाँस्ने तथा मुस्काउने, आपसी समझदारीमा यौनक्रीडा गर्ने, आराम तथा  आनन्द लिने, नियमित खेल खेल्ने वा व्यायाम गर्ने, प्रशस्त सुत्ने, प्रेमीसँग प्रशस्त समय बिताउने, दिमागी कसरत गर्ने र सकारात्मक हुने दीर्घजीवनका उपायहरू हुन् । यी सबै उपायहरूको व्याख्या तर्कसंगत ढंगले गरेर मार्कले स्पष्ट दृष्टिकोण दिएका छन् ।

सार्थक जीवनका गोरेटाहरूबाट साभार

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्