• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सफल हुन चाहनु हुन्छ?

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  १७:२०
1140x725

हामीले कतिपय व्यक्तिलाई कैयौंपल्ट एक्लै आफैंसँग बोलिरहेको देखे÷सुनेका छौं । सामान्यतया कोही यसरी एक्लै बोलेको सुन्दा हामी छक्क पर्छौं र कस्तो सन्काहा मान्छे होला भनेर सोच्छौं पनि । हामीलाई लाग्छ, मानसिक असन्तुलनले उनीहरू आफैंसँग बोल्छन् ।
हामीले मानसिक असन्तुलन भएको भनेर वास्ता गर्दैनौं तर खासमा यसरी आफैंसँग कुरा गर्ने वा बोल्ने बानी हाम्रा लागि निकै फाइदाजनक छ ।

अहिले अधिकांश विशेषज्ञहरू आफैंसँग बोल्न वा कुरा गर्न सुझाव दिन्छन् । उनीहरूका अनुसार आफैंसँग कुरा गर्दा स्मरण शक्ति तीव्र हुन्छ वा बढ्छ । आत्मविश्वास बढ्छ र एकाग्रता पनि बढ्छ।

अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयका प्रोफेसर ग्यारी लुपयन ठूलो स्वरमा आफैंसँग कुरा गर्नु हामीलाई अनौठो लागे पनि सफल  हुने उपाय हो भन्छन् ।

आफूले गरेको अध्ययनका आधारमा उनी यसो गर्दा हामीलाई धेरै फाइदा हुनसक्ने बताउँछन् ।
प्रोफेसर ग्यारीले एउटा अध्ययन गरेका थिए, जसमा केही व्यक्तिलाई कम्प्युटरको स्क्रिनमा केही वस्तु हेर्न मात्र भनियो र केहीलाई भने ठूलो स्वरमा ती वस्तुको नाम भन्न लगाइयो ।

परीक्षणमा ठूलो स्वरमा वस्तुको नाम भनेका व्यक्तिले फेरि स्क्रिनमा ती वस्तु छिटो चिन्न सके भने जसले हेरेका मात्र थिए उनीहरूलाई भने ती वस्तु चिन्न केही समय लाग्यो ।

यस्तै अर्को अध्ययन उनले खुद्रा पसलमा पनि गरे । अध्ययनमा जसले सब्जीको तस्बिर हेरेर ठूलो स्वरमा नाम उच्चारण गरे उनीहरूले पसलमा त्यो सब्जी खोज्न सजिलो भयो ।

प्रोफेसर ग्यारीका अनुसार जब हामी कुनै वस्तुको नाम ठूलो स्वरमा उच्चारण गर्दा त्यो वस्तुको तस्बिर हाम्रो मस्तिष्कमा बन्छ । हाम्रो मस्तिष्कले आवश्यक हुनासाथ सम्झनामा त्यो वस्तुको तस्बिर ल्याइदिन्छ ।

बेलायती मनोवैज्ञानिक र लेखिका एनी विल्सन आफ्ना सबै ग्राहकलाई आफूसँग कुरा गर्न÷बोल्न सल्लाह दिने गरेको बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्ना कुनै बिरामीलाई धेरै रिस उठ्दा पनि उनी आफैंसँग कुरा गर्न सल्लाह दिन्छिन् । उनको भनाइमा यसो गर्दा समस्याको समाधान निस्कन्छ र रिस मत्थर हुन्छ ।

‘हामी सधैं आफ्नो वरिपरि आफूभन्दा धेरै जान्ने/बुद्धिमान व्यक्तिहरू  होऊन् भन्ने चाहन्छौं,’ विल्सन भन्छिन्, ‘जोसँग केही सिक्न सकियोस्।’

हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने जस्ता विशेषता हामी अरुमा खोज्छौं, ती सबै आफैंमा विकास गर्न सक्छौं ।

किनभने मानिसले आफैंले सबैभन्दा बढी आफूलाई चिनेको÷बुझेको छ । आफूसँग कुरा गर्न÷बोल्न थालेपछि धेरै हदसम्म अरुका त्यस्ता विशेषता हामी आफैंभित्र पाउन सफल हुन्छौं ।

यसो गर्दा हामी आफैंलाई सबैभन्दा चाखलाग्दो व्यक्तिका रुपमा पाउँछौं र आफैंसँग हाम्रो मित्रता हुन्छ ।

सन् २०१४ मा प्रकाशित एउटा अध्ययनअनुसार कसैलाई तँ, तिमी वा तपाईं भनेर सम्बोधन गर्दा आफ्ना भावना तत्काल नियन्त्रणमा राखेर कुरा गर्छौं । र, आफूसँग यसरी कुरा  गर्दा पनि हामी आफैंलाई अर्को व्यक्ति जसरी सम्बोधन गर्छौं र आफूलाई सम्झाउँछौं।

बेलायती युजिन ग्याम्बल यसको प्रत्यक्ष उदाहरण हुन् । वर्षौंसम्म डेन्टिस्टका रुपमा काम गरेका उनले एक दिन डेन्टिस्ट्री चटक्क छाडेर व्यापार गर्ने निधो गरे । व्यापारको कुनै अनुभव नभएकाले उनी कैयौंपल्ट असफल भए ।

त्यसपछि उनले व्यापारिक प्रशिक्षकसँग तालिम लिए, जसले उनलाई आफैंसँग कुरा गर्ने पहिलो सुझाव दिए । नभन्दै यसबाट उनलाई फाइदा भयो । 

अहिले उनले कुनै पनि व्यापारिक प्रजेन्टेसन दिनु परे सबैभन्दा पहिले आफैंसँग कुरा गर्छन् र ठूलो स्वरमा प्रजेन्टेसन गर्नुपर्ने विवरण पढ्छन् ।

यसो गर्दा आफ्नो अवधारणामा एकाग्र हुन सक्छन् र उनी प्रजेन्टेसन सजिलै सम्झन्छन् । 
तर हामी सबैले जति बेला पनि आफूसँग बोलिरहन वा कुरा गरिरहन सम्भव छैन र हामी यसो गरिरहन सक्दैनौं पनि । 

यसो गर्न नसक्ने सबैभन्दा ठूलो कारण यसरी आफैंसँग कुरा गर्ने व्यक्तिलाई समाजले बौलाहा भनेर दुत्कार्न थाल्छ । यसैले पनि कैयौं व्यक्ति चाहेर पनि आफूसँग कुरा गर्न सक्दैनौं ।
उनीहरू आफूलाई समाजले सन्काहा वा बौलाहा भन्छ भनेर डराउँछन् ।

अध्ययन भन्छ– बालबालिकाको विकासमा यो निकै प्रभावकारी हुन्छ । सन् २००८ मा प्रकाशित एउटा अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षको उमेर समूहका जति बालबालिकाले आफूसँग धेरै बोले÷कुरा गरे उनीहरू चुप लागेर बस्ने बालबालिकाभन्दा निकै बुद्धिमान थिए ।

तपाईं पनि आफ्नो स्मरण शक्ति तीव्र पार्न चाहनु हुन्छ, काममा एकाग्र हुन चाहनु हुन्छ भने आफ्नो साथी आफैं बन्नुहोस् र आफैंसँग कुरा गर्नुहोस् ।

यसो गर्दा सुरु सुरुमा अनौठो लाग्छ, तर यसबाट हुने फाइदा अनुभव गरेपछि भने तपाईं आफैं छक्क पर्नु हुनेछ । - बिबिसी 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्