• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च रक्तचापबारे भ्रम र यथार्थ

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  १४:४५
1140x725

शहरी जीवनशैली, अस्वस्थकर खाना, तनावयुक्त जीविका, स्वास्थ्यप्रतिको बेवास्ता आदि कारणले उच्च रक्तचाप अर्थात् 'हाइपरटेनसन'का बिरामीको संख्या दिनानुदिन बढ्ने क्रममा छ।
विशेषतः बुढेसकालमा देखिने भनेर चिनिने प्रेसर, सुगर जस्ता रोग अहिले युवा एवं बालबालिकालाई समेत प्रसस्त देखिने गरेको पाइन्छ। यस्ता रोगप्रति जनमानसमा रहेका बुझाइले झनै अल्मल्याउने गरेको छ। विभिन्न भ्रम र यथार्थका बीचमा रहेका यस प्रकारका रोगबारे समाजमा सही जानकारी पुर्याउने काम अपरिहार्य भइसक्यो। खासगरी, उच्च रक्तचापबारे केही भ्रम र यथार्थ यस्ता छन्:

भ्रम नं. १
कति रक्तचापलाई उच्च मान्ने त?

सामान्य बुझाइ मा १२०/८० एमएमएचजीको मापनलाई हामीले सामान्य रक्तचाप भनेर बुझ्छौं। तर, उमेर, शरीरमा भएका रोग आदिका कारण यो अंक थोरै तलमाथि पर्नु सामान्य नै मानिन्छ।

अन्तर्राष्ट्रिय सिद्धान्तलाई आधार मान्ने हो भने १२०/८० एमएमएचजीलाइ सामान्य प्रेसर, माथिल्लो प्रेसर १२० देखि १४० र तल्लो ८० देखि ९० सम्मलाई प्रेसर हुने खतराको सूचक मानिन्छ। 

त्यस्तै, १४० देखि १६० माथिल्लो प्रेसर र ९० देखि १०० तल्लो प्रेसरलाई 'स्टेज १' को उच्च रक्तचाप मानिन्छ। अनि माथिल्लो प्रेसर १६० भन्दा धेरै र तल्लो प्रेसर १ सयभन्दा धेरै भएमा त्यसलाई 'स्टेज २'को उच्च रक्तचाप मानिन्छ।

स्टेज १ र स्टेज २ को उच्च रक्तचापलाई औषधिको आवश्यक पर्छ।

भ्रम नं. २
रक्तचापको औषधि प्रयोग गर्ने र? खान थालेपछि छोड्न मिल्दैन रे।

चिकित्सककहाँ आउने नयाँ उच्च रक्तचापका बिरामीलाई औषधिको प्रयोग गर्न सुझाउँदा प्रायःजसोले गर्ने प्रश्न हो यो। तर, रक्तचापको औषधिबारे जनमानसमा रहेको यो बुझाइ सही छैन। हामीले औषधिको प्रयोग नगर्दा उच्च रक्तचापकै कारण प्यारालाइसिस, हृदयघात, मिर्गौलामा खराबी, आँखामा हुने खराबी जस्ता अनेक समस्याले सताउने गर्छ। बिरामीको ज्यानै सम्म जाने हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा यी यावत समस्याबाट बच्न सकिन्छ। एक पटक प्रयोग गरिएको औषधिलाई आवश्यकता अनुसार घटाउने वा बढाउने गर्न सकिन्छ।

भ्रम नं. ३
एलोपेथिकभन्दा घरायसी औषधि र आयुर्वेद नै राम्रो

यो बुझाइ पनि धेरैमा पाइन्छ। घरायसी र आयुर्वेदिक  औषधिबाट उच्च रक्तचाप निको पार्ने हलडमा धेरैले एलोपेथिक औषधिलाई बेवास्ता गर्छन्। तर, कतिपय संवेदनशील रोगमा प्रमाणित चिकित्सा विधामा नै भर नपरी हुँदैन। उच्च रक्तचाप पनि त्यस्तै समस्या हो, यसलाई हेलचेक्र्याइँ गरेर घरायसी उपचारमा भर पर्दा बिरामीको ज्यानै जान सक्छ। जीवनशैली परिवर्तन गरी सन्तुलित रुपमा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्नु नै उचित हुन्छ।

भ्रम नं. ४
रोगको सही पहिचानमा कमि

प्रायःजसो बिरामी छातीमा हुने दुखाइलाई पेटको दुखाइ त होला नि भनेर भ्रममा पर्नेगरेको पाइन्छ। जसले गर्दा उच्च रक्तचाप, हृदयघात जस्ता समस्याबाट ज्यानको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ।

उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा:

१. उच्च रक्तचापका लक्षणहरु (टाउको भारी हुने, अल्छी लागिरहने, मुटुको चाल तेज हुने, छाती भारी हुने, चक्कर लाग्ने आदि) देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन र जाँच गर्न जानुपर्छ। यी यी लक्षण नदेखिए पनि उच्च रक्तचापको समस्या हुने भएकाले नियमित रुपमा जाँच भने गराउनुपर्छ।

२. उच्च रक्तचाप देखिएपछि हरेक बिरामीले चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।

३. उच्च रक्तचापका बिरामीले निश्चित अवधिमा शरीरका महत्त्वपूर्ण अंगको आवश्यक जाँचहरु गराउनुपर्छ।

४. दैनिक सामान्य व्यायाम गर्ने र सन्तुलित एवं स्वस्थ खाना खाने बानी बसाउनुपर्छ। 

५. धूमपान तथा मद्यपान गर्नु हुँदैन।

६. तनाव रहित स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

७. चिकित्सकको सल्लाहबिना औषधिको प्रयोग गर्ने, बन्द गर्ने वा थपघट गर्ने गर्नु हुँदैन।

८. शरीरको तौल सन्तुलनमा राख्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्