• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

साढे ३३ किलो सुन तस्करी प्रकरण : विमानस्थलका कर्मचारी श्यामकृष्ण श्रेष्ठ विरुद्धको मुद्दा ९ महिनादेखि पेशी चढ्दै थन्क

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  ००:५०
1140x725

काठमाडौं– साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला र उच्च अदालतबाट समान्य धरौटीमा रिहा भएका एक अभियुक्तकोे विरुद्ध सरकारी पक्षले सर्वोच्चमा दायर गरेको निवेदनको सुनुवाइ १८ पटकसम्म पेशी चढ्दै स्थगित हुँदै आएको छ।

विमानस्थलबाट सुन तस्करी गर्न मुख्यरुपमा सक्रिय रहेको आरोप लागेका त्रिभुवन विमानस्थलका कर्मचारी श्यामकृष्ण श्रेष्ठको मुद्दा पटक–पटक पेशी चढ्ने र थन्कने हुँदै आएको हो।

सुन तस्करीमा मुख्य अभियुक्तकै पक्षमा तल्ला अदातलले दिएको आदेश त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको निवेदनमाथि हालसम्म ३६ जना न्यायाधीशको इजलाश पार गरे पनि सुनुवाइ हुन नसकी सर्दै आएको हो। अन्तिम पटक बिहीबार उक्त मुद्दा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहितको इजलाशमा पेशी रहेको थियो। मिश्रसहित प्रकाशमानसिंह राउतको इजलाशको ‘ठ’ नम्बरमा पालो रहेको उक्त मुद्दा हेर्न नमिल्ने भन्दै पुनः स्थगित भएको हो।

सरकारी वकिलको कार्यालयले श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको किनारा हुनुपर्ने माग गर्दै २०७४ कात्तिक १२ गते निवेदन दर्ता गरेको थियो। उक्त निवेदनमा सर्वोच्चले अन्य सुन तस्करीका मुद्दासंगै राख्ने बाहेक अन्य आदेश गरेको छैन। जिल्ला अदालत काठमाडौंमा विचाराधिन मुद्दा फैसला हुने समय हुन लाग्दा समेत सर्वोच्चमा उक्त मुद्दाको सुनुवाइ हुन सकेको छैन। 

धरौटीमा छोड्ने कि तारेखमा राख्ने विषयमा एक महिनामा निर्णय हुनुपर्ने भएपनि ९ महिनासम्म सुनुवाइ नै नहुनु आफैमा आश्चर्यजनक भएको एक सरकारी वकिलले बताए। एक वर्षमा मुद्दा फैसला भएको सर्वोच्चकै इतिहास हुदाँ सुन तस्करी गरेको आरोप लागेको व्यक्तिलाई धरौटीमा राख्ने कि नराख्ने विषय यति लामो समय रोकिनु  पर्ने कुरा आश्चर्यजनक रहेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मी बताउछन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुन तस्करी र संगठित अपराधमा मुख्य अभियुक्त रहेको व्यक्ति जिल्ला र उच्च अदालतबाट धरौटीमा रिहा हुन नसक्ने जिकिर गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दर्ता गरेको थियो। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले जिल्ला अदालतको आदेश झिकाउने आदेश गरेको थियो। जिल्लाको फाइल सर्वोच्च आइपुगेको ५ महिना बितिसक्दा समेत उक्त मुद्दामा सुनुवाइ हुन नसकेको हो।

सरकारी पक्षले सुन ओसारपसारमा संलग्न भरियाहरु पूर्पक्षका लागि थुनामा रहेको अवस्थामा मुख्य अभियुक्त धरौटीमा रिहा हुन नसक्ने दावी निवेदनमा गरिएको छ। सरकारी वकिलको निवेदनमा मुख्य अभियुक्त अन्य देशमा भाग्ने खतरा भएकाले थुनामै राखेर मुद्दाको किनारा लगाउनुपर्ने माग गरिएको थियो।

सिआइबीले गत वर्ष २१ पुसमा त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो। सुनसहित प्रहरीले तस्करीमा भरियाका रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो।

विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री समेत पक्राउ परेका थिए। यस्तै, भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए।

सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दावी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये तस्करीका नाइके भनेर प्रहरीले मुद्दा चलाएकाहरु सामान्य धरौटीमा छुटेका थिए भने भरियाका रुपमा काम गर्नेहरु पूर्पक्षका लागि थुनामा गएका थिए। 

यसरी धरौटीमा छुटेकाहरुको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको छ। सर्वाेच्चमा यी लगायत सुन तस्करीका अन्य घटनाहरु (३५ किलो, ३३ किलो र ७ किलो) मा धरौटीमा छुटेकाहरुको मुद्दा विचाराधिन रहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ००:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्