• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३३ महिनामा प्रहरी हटलाइनमा वैदेशिक रोजगार पीडितका २ हजार बढी उजुरी, झन्डै ३ सय जनाको उद्दार

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  ००:२०
1140x725

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले ३३ महिनाअघि सञ्चालनमा ल्याएको हटलाइन टेलिफोनमा वैदेशिक रोजगारपीडितले देश तथा विदेशबाट गरी २ हजार ३ वटा उजुरी गरेका छन्।
हटलाइनमा आएका उजुरीमध्ये १ हजार २ सय २९ रोजगारपीडितका समस्या समाधान गर्न कार्यालय सफल भएको महाशाखाले जनाएको छ।

महाशाखाले वैदेशिक रोजगारपीडितका समस्या फोनमार्फत् सुनुवाइ गर्ने उद्देश्यले २०७२ कात्तिकदेखि ११७७ नम्बरको निःशुल्क हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको थियो।

हटलाइनमा वैदेशिक रोजगारीका सिलसिलामा देशविदेशमा समस्यामा परेका नेपाली कामदारले उजुरी गर्ने गरेको टेकुस्थित महशाखाले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा धेरै युवा पीडित हुने गरेको र यस क्षेत्रमा धेरै ठूला विकृतिसहित आर्थिक शोषण हुनेगरेको महाशाखाका प्रवक्ता नरेन्द्र प्रसाद उपे्रतीले बताए। ‘अन्य क्षेत्रभन्दा वैदेशिक रोजगार क्षेत्रमा धेरै व्यक्ति पीडित हुने गरेका छन्।’, महाशाखाका प्रवक्ता उप्रेतीले भने, ‘यो क्षेत्रका अपराधीले एक ठाउँमा अपराध गरेर अर्को ठाउँमा गएर लुक्ने गरेकाले प्रहरीलाई पनि पक्राउ गर्न गाह्रो भइरहेको छ। त्यसका लागि सहयोग पुगोस् भन्नका लागि पनि महाशाखाले हटलाइन सेवा गरेको हो। जसबाट रोजगारपीडितलाई निःस्वार्थ सहयोग गरिँदै आइएको छ।’ प्रवक्ता उप्रेतीले हटलाइनको व्यवस्थापछि यस क्षेत्रमा भइरहेका धेरै अपराध नियन्त्रण भएको दावी गरे।

उनले वैदेशिक रोजगारका नाममा भइरहेका अपराध प्रहरी एक्लैले मात्र नियन्त्रण गर्न नसक्ने बताए। हटलाइन सञ्चालनपछि वैदेशिक रोजगारीका क्षेत्रमा व्याप्त तस्कारीको सञ्जाल भत्काउन प्रहरी सफल भएको उनको भनाइ छ। ‘हटलाइन सञ्चालनपछि तस्कारीमा परेका धेरै महिलाको उद्धार गरिएको छ। यही सेवाको सहयोगमा नै विदेशबाट १ सय ९६ महिलाको समस्या समाधान गरिएको छ।’, उनले भने।

गएका तीन वर्षमा हटलाइनमार्फत प्रहरीले २० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउन सफल भएको जनाएको छ। हाल, प्रहरीको हटलाइन फोनमा सातामा १ दर्जन जति समस्या आउने गरेका छन्।

२ सय ७९ जनाको उद्धार

प्रहरीले विभिन्न देशमा रोजगारीमा गई समस्यामा परेका २ सय ७९ जना नेपाली नागरिकको सम्बन्धित देशका प्रहरीको सहयोगमा उद्धार गरी नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हटलाइन उजुरीका आधारमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको सहयोगमा धेरै कामदारको समस्या समाधान गर्न सहयोगीको भूमिका निर्वाह गरेको महाशाखाको भनाइ छ। प्रहरीले तीन वर्षको अवधिमा विदेशमा समस्यामा परेका १९ जना महिला र २ सय ६० जना पुरुषलाई स्वदेश फर्काउन सफल भएको हो।

प्रहरीलाई मानवअधिकार हननको आरोप

महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीका मुद्दा नहेर्ने भएको छ। रोजगार क्षेत्रमा भइरहेको विकृतिलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि मानवअधिकार हनन गरेको र अधिकारभन्दा बाहिर गएर अपराधीलाई कारबाही गर्न खोजेको आरोप लाग्न थालेपछि कार्यालयले वैदेशिक रोजगार क्षेत्रका मुद्दा लिने तर कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई पठाउने गरेको प्रवक्ता उप्रतीले बताए।

विगत दुई वर्षदेखि प्रहरीले पिल्लर नै खडा गरेर रोजगार क्षेत्रका आपराधिक गतिविधि, ठगी र विकृतिलाई निर्मूल पार्न खोजेपनि यस क्षेत्रका मुद्दा हेर्न प्रहरीलाई कानुनमा अधिकार नभएकाले पनि समस्या देखिएको प्रवक्ता उप्रेतीको भनाइ छ।

उनका अनुसार हाल महाशाखाले प्रहरीको हटलाइनमा वैदेशिक रोजगार पीडितले गरेका उजुरी सम्बन्धित निकायलाई जानकारी गराएर सहयोगीको मात्रै भूमिका निर्वाह गर्दै आएको छ। सरकारले कानुन बनाएर अधिकार दिए यो क्षेत्रमा भइरहेका विकृति निर्मूल पार्न सकिने उनको दावी छ।

हटलाइनमार्फत रोजगारीका पीडितका मुद्धा हेर्दा प्रहरीमाथि प्रश्न उठ्न थालेपछि यसको विकल्प सोच्न थलिएको हो।

हटलाइन सेवा अझै व्यापक हुन्छ : एसएसपी सिंह

अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले हटलाइन फोन सेवालाई अझै व्यापक रुपमा सक्रिय बनाएर सञ्चालनमा ल्याउने बताए।

उनले वैदेशिक रोजगारीका नाममा ठगी र बेचबिखन बढिरहेको भन्दै हटलाइनलाई त्यसमा केन्द्रित बनाउने जानकारी दिए। हटलाइनलाई थप प्रभावकारी बनाएर मानव बेचबिखन र रोजगारीको प्रलोभनमा परि हुने ठगीलाई समेत निर्मुल पार्ने योजना रहेको उनको भनाइ छ।

‘समूहमा छलफल गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ, त्यसमा जोड दिन्छु।’, एसएसपी सिंहले भने, ‘अहिले नै यो गर्छु र त्यो गर्छु भन्दिन। हामीले अपाराधीको विरुद्धमा काम गर्ने हो, म त्यसैका लागि यहाँ आएको हुँ।’

यस विषयमा गृहमन्त्री रामबहादुर थापा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल भइरहेको बताउँदै सिहंले वैदेशिक रोजगारीका मुद्दा हेर्ने छुट्टै ब्युरो बनाउने योजना रहेको बताए।

कानुन नबनाई ब्यूरो मात्रै गठन गरेर पनि काम गर्न नसकिने प्रहरीको भनाइ छ। यता वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई भएपनि विभागको न्याय प्रणाली प्रभावकारी नभएको पीडितको गुनासो छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्