• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

८ करोड एक्लै भ्रष्टाचार गर्ने लेखा अधिकृत ढकाललाई थुनामै राख्न विशेष अदालतको आदेश

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  ११:५५
1140x725

काठमाडौं– विशेष अदालतले किर्ते हस्ताक्षर र मिलेमतो गरी ८ करोडभन्दा धेरै रकम भ्रष्टाचार गरेका लेखा अधिकृत रविनचन्द्र ढकाललाई थुनामा राख्न आदेश गरेको छ।

थुनछेक बहसपछि बिहीबार विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले उनलाई थुनामा राख्न आदेश गरेको हो। 

उनीमाथि उदयपुर र इलामका नगरपालिकामा लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा आइतबार मुद्दा दायर गरेको थियो। विशेषले पहिलो सुनुवाइ गर्दै मुद्दाको किनारा नलागेसम्म ढकाललाई थुनामा राख्ने आदेश गरेको हो।

त्यस्तै, उनलाई भ्रष्टाचार गर्न सहयोग गरेको अभियोग लागेका इलाम माइ नगरपालिकाका कार्यकारी अधिकृत कालिदास ढकाललाई भने १५ लाख धरौटीमा छोड्न आदेश विशेषले सुनाएको छ विशेषले तोकेको रकम बुझाएर उनी रिहा भएका छन्।

विशेषले करिब ४ करोड भ्रष्टाचार गरेको आरोप लागेका कटारी नगरपालिकाको भ्रष्टाचारमा धरौटी माग्ने आदेश नगरी सिधै थुनामा पठाएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात तयार गरी कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा बदनियतपूर्ण तरिकाले  ३ करोड ९७ लाख ५० हजार र २०७४ माघ महिनाको दोहोरो तलब निकाली ३६ हजार ९ सय ७ तथा २०७४ चैत्र महिनाको तलबी भर्पाइ मिलाइ ५० हजार समेत गरी कुल जम्मा  ३ करोड ९ लाख ३६ हजार ९ सय ८७ भ्रष्टाचार गरेका थिए।

अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम आफैंले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यहरुको नाममा अचल सम्पत्ति घरजग्गा जमिनहरु खरिद गरेका थिए।

अख्तियारको आरोप पत्रमा भ्रष्टाचार ऐन अनुसार विगो जरिवाना र सजायको माग गरिएको छ। ढकालले भ्रष्टाचार गरी कमाएको रकमबाट खरिद गरिएको निजको श्रीमती रिना आचार्य, आमा प्रेम कुमारी दाहाल र काकी सावित्री प्याकुरेलको नाममा रहेको घरजग्गा तथा ढकालकी श्रीमती रिना आचार्य, आमा प्रेम कुमारी दाहाल, सासु तुलसादेवी आचार्य, काकी सावित्री प्याकुरेल र साथी प्रमिला भण्डारीको नाममा रहेको बैंक खाताहरुमा मौज्दात जफत हुनुपर्ने आरोप पत्रमा उल्लेख छ। त्यस्तै कटहरी सरुवा हुनुअघि इलामको माइ नगरको लेखा अधिकृत हुँदा पनि ढकालले ३ करोड २४ लाख ५६ हजार १ सय भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

माइ नगरपालिकामा रहँदा ढकालले बैंकमा रकम जम्मा गर्ने प्रयोजनका लागि पठाएको पत्रमा र कार्यालयमा रहने पत्रमा विवरण फरक पार्ने, कार्यकारी अधिकृतको हस्ताक्षर आफैंले गर्ने र राजश्व तिरेको भौचर खडा गरी भ्रष्टाचार गरेका थिए। बदनियतपूर्वक अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम आफैंले खर्च गर्नुका साथै आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको नाममा अचल सम्पत्ति जग्गा जमिनहरु खरिद गरेको आरोप पत्रमा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकालसँग मिलेमतोमा सरकारी रकम भ्रष्टाचार भएको भन्दै उनलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर उनीसँग विशेषले  १५ लाख मात्र धरौटी माग गरेको  छ।

अख्तियारले कालिदाससँग २ करोड ३४ लाख ४३ हजार १ सय असुल हुनुपर्ने माग गरेको थियो।

यसरी हिनामिना गरिएको रकम दुवै मिलेर जग्गा खरिद गर्ने गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्