• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पर्यटकीय नगरी पोखरामै पर्यटनमा २५ प्रतिशतसम्म कर, कुनमा कति वृद्धि?

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ०९:२३
1140x725

पोखरा– पोखरा महानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागु हुने गरी विभिन्न क्षेत्रमा कर, शुल्क तथा दस्तुर वृद्धि गरेको छ। उद्योग, कृषि, पर्यटन, लगायतका क्षेत्रमा महानगरले कर वृद्धि गरेको हो। केन्द्रीय तथा प्रदेश सरकारको कर ऐनअन्तर्गत कतिपय क्षेत्रमा कर वृद्धिका साथै क्षेत्र थप गर्नुपरेको महानगरका कर अधिकृत छविराज ओझाले बताए।

महानगरले यसै आर्थिक वर्षदेखि लागुहुने गरी विभिन्न सेवामा दर्ता शुल्क, उद्योग तथा व्यवसाय, कृषि क्षेत्रमा कर बढाएको छ। महानगरले पर्यटन उद्योगमा करको दायरा १० देखि २५ प्रतिशतसम्म बढाएको छ। विभिन्न शिर्षकमा बढेको करका कारण नागरिकले अघिल्ला आर्थिक वर्षमाभन्दा बढी सेवाशुल्क तिर्नुपर्ने भएको छ।

महानगरपालिकाले साउन महिनादेखि लागू हुनेगरी आर्थिक ऐन २०७५ मा उल्लेख भएअनुसार नै कर बढाएको कर अधिकृत ओझाले जानकारी दिए। ‘कर लागू भइसकेको छ, कुनै क्षेत्रमा पहिलेदेखि नै कर लगाइएपनि कार्यान्वयन तहमा नदेखिएको र यसै आर्थिक वर्षदेखि पूर्णरुपमा लागू भएकाले धेरै देखिएको मात्रै हो।,’ उनले भने, ‘नागरिकले तिर्नै नसक्ने गरी कर बढेको भने छैन।’

महानगरले नागरिकता सिफारिस, कच्ची घरको नक्सापास, बत्तीपानीको सिफारिस, व्यक्तिगत घटना दर्ता, सम्बन्ध विच्छेद लगायत सेवाको दस्तुरमा वृद्धि गरेको छैन। ‘सबै प्रकारका मोटरसाइकल, साना ठूला बस, हेभी बस, ट्रक आदिमा पनि पहिले कै दस्तुर लागू गरिएको छ।’, ओझाले प्रष्ट पारे। चलचित्र छायांकन, अध्ययन, अवलोकनजस्ता क्षेत्रमा समेत दस्तुर बढाइएको छैन।

उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले व्यापारीहरुले विशेष गरी परिवर्तित करबारे जानकारी लिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘करको दायरा र महत्व नबुझेकै कारण धेरै कर छली हुन्छ।’ उनले एकीकृत सम्पत्ति करले व्यापारीलाई भन्दा आम नागरिकको ‘ढाड सेकेको’ दावी गरे।

कोइराला पानी र बिजुलीको मात्रै नभएर बहाली करको बिलसमेत घर–घरमा वितरण गर्नुपर्ने माग गर्छन्। ‘आउँदो माघ महिनासम्म बहाली करको बिल घर–घरसम्मै पु¥याउन सकिए, धेरै कर छली रोक्न सकिन्थ्यो।,’ कोइराला भन्छन्, ‘कर बढाउनुभन्दा करको दायरा र पारदर्शिता बढाउनुपर्छ।’ महानगरले कर बढाउनेमात्रै नभएर सोही अनुरुप सेवा दिए करको उचित प्रयोग हुने उनको भनाइ छ।

कुन शिर्षकमा कति बढ्यो रकम?

जग्गा दर्ता सिफारिस : २ हजार ३ सय रुपैयाँबाट २ हजार ५ सय रुपैयाँ

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संस्था दर्ता सिफारिस : १ हजार रुपैयाँबाट २ हजार रुपैयाँ

निजी विद्यालय कक्षा अपग्रेड :

निमावि : २ हजार रुपैयाँबाट ४ हजार रुपैयाँ

मावि : २५ सय रुपैयाँबाट ५ हजार रुपैयाँ

उच्च मावि : ३ हजार रुपैयाँबाट ६ हजार रुपैयाँ (हाल उच्च माविलाई मावि अन्तर्गतनै ल्याइएको छ। यद्यपि ऐनमा भने सोही शिर्षकमा शुल्क उल्लेख गरिएको छ।)

सभागृह हल दस्तुर :

खुल्ला कार्यक्रम प्रतिदिन : ११ हजार ५ सय रुपैयाँबाट २५ हजार रुपैयाँ

निजी स्कुलको अभिभावक दिवस : १२ हजार ६ सय ५० रुपैयाँबाट २० हजार रुपैयाँ

खाली हलको समय (रिहर्सल प्रतिदिन) : ३ हजार ४ सय ५० रुपैयाँबाट १० हजार रुपैयाँ

बाहिर चौरमात्र प्रयोग गर्न प्रतिदिन : १ हजार ७ सय २५ रुपैयाँबाट ४ हजार रुपैयाँ

तारे होटलहरुमा : १० देखि २५ प्रतिशतसम्म

छापाखाना, मुद्रालय : २ हजार ३ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ

स्वदेशी तथा विदेशिक म्यानपावर कम्पनी : ३ हजार ४ सय ५० रुपैयाँ देखि ६ हजार रुपैयाँ

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्