• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी छाड्ने धूमपान?

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  १३:२२
1140x725

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्काघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । धूमपान छाड्न चिकित्सकसँग कुरा गर्न सक्नुहुन्छ अथवा साथी तथा सहकर्मीबाट सहायता या प्रोत्साहन लिन सकिन्छ । धूमपान सेवन त्याग गरेपछि हुने तनावबाट कसरी मूक्त हुने भन्नेबारे औषधि तथा अन्य साधनाका बारेमा पनि चिकित्सकबाट सहयोग लिन सक्नुहुन्छ।

धूमपान छाड्नुभन्दा पहिले पहिले छाड्ने संकल्प गर्नुहोस् । धूमपान पछि सिकेको बानी हो, जसलाई तपाईंले भुल्न सक्नुपर्छ । धूमपान सेवन गर्न त्यति सहज छैन, तर त्यसप्रति गम्भीर हुनसक्नुपर्छ। 

त्याग गर्न तयार हुनुहोस् 
धूमपान छाड्ने तयारीसम्बन्धमा निम्नलिखित उपाय अवलम्बन गर्नुहोस् :

१) आफूले हरेक दिन पिउने चुरोटको संख्या घटाउनुहोस्।
-  प्रत्येकपटक सेवन गर्दा केवल आधा मात्र चुरोट सेवन गर्नुहोस् ।
- दिनमा सकेसम्म धेरै घण्टाको फरकमा मात्र सेवन गर्नुहोस् ।

२) एस्ट्रे सफा राख्नुहोस् र एकपछि एक गर्दै टाढा राख्दै जानुहोस् । चुरोट तथा सूर्तिजन्य पदार्थको गन्ध आउने कपडा, घर, अफिस,गाडी वा अन्य सामग्रीहरु सफा र गन्धमुक्त राख्नुहोस्। 
३) धूमपान तथा सूर्ति सेवन छाड्न कोही साथी तथा श्रीमतिलाई पनि सँगै छाड्न मनाउनुहोस् ।
४) धूमपान तथा सूर्ति सेवन छोड्नुभन्दा पहिले शारिरिक व्यायाम शुरु गर्नुहोस् ।
५) आफूलाई खासै मन नपर्ने ब्राण्डको चुरोट सेवन गर्नुहोस् । 
५) अतिरिक्त लाईटर भएमा फ्याँक्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी छाड्दै जाने ?

१) यदि तपाईलाई साथीसँग बसेर चुरोट सेवन गर्न मन लाग्छ भने अबदेखि एक्लै सेवन गर्नुहोस् ।
२) आफूले किन धूमपान तथा सूर्ति सेवन गरिरहेको छु भन्ने सोच्नुहोस् । जुन कुराले धूमपान तथा सूर्ति सेवन गर्न पे्ररित गरिरहेको छ, ती कुराबाट बच्ने कोशिस गर्नुहोस् ।
३) आफूले धूमपान तथा सूर्ति सेवन छाड्नुपर्ने ५ कारण लेख्नुहोस र ती कारणहरु हरेकदिन पढ्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने मिति  मिति तोक्नुहोस् र त्यो दिनसम्म सेवनलाई बिस्तारै कम गर्दै लैजानुहोस् । तोकेकोे दिनमा पूर्ण रुपमा धूमपान तथा सूर्ति सेवन बन्द गर्नुहोस् । यदि तपाई कामको बेला वा अफिसको बेला मात्र सेवन गर्नुहुन्छ भने बिदाको समयमा  मात्र सेवन छोड्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने दिनमा 

१) आफूसँग भएको चुरोट तथा सूर्ति, लाईटर र एस्ट्रे फ्याँक्नुहोस् ।
२) धूमपान तथा सूर्ति सेवन त्याग्न साथीहरु तथा परिवारका सदस्यलाई सहयोग गर्न भन्नुहोस् ।
३) त्यस दिनका लागि योजना बनाउनुहोस्, जुन दिन व्यस्त हुनुहुनेछ । त्यस्तो ठाउँमा जानुहोस् जहाँ धूमपान तथा सूर्तिसेवन मनाही छ, उदाहरणका लागि पुस्तकालय वा सिनेमा हल । आफ्नो दिनचर्या बदल्नुहोस् ।
४) पानी पिउनुहोस् तर दिनभरिमा दुई लिटरभन्दा बढी होइन । यसले तपाईंको शरीरको रसायनलाई बाहिर निकाल्न मद्दत गर्छ ।
५) तलतलबाट मुक्त हुन चिनीरहित चुईंगम, चकलेट अथवा अन्य कुनै खानेकुराहरु मुखमा राख्नुहोस् ।
६) लामो तथा गहिरो सास लिने अभ्यास गर्नुहोस् र दिमागलाई आराम हुने टेपहरु सुन्नुहोस् ।
७) करिब ३० मिनेटजति व्यायाम गर्नुहोस् ।
८) नियमित रुपमा खाने खाना खानुहोस् ।
९) चुरोट तथा सूर्ति खरिदका लागि खर्च हुने रकम बचत गर्न छुट्टै खुत्रुकेको व्यवस्था गर्नुहोस् ।
१०) चुरोट तथा सूर्ति सेवन नगरेको हुनाले दिनको अन्त्यमा आफैंलाई धन्यवाद दिनुहोस् ।
 
केही दिन तथा हप्ता सम्ममा तपाईं चुरोट तथा सूर्ति सेवन छाडेको कारणबाट देखिन सक्ने केही लक्षणबाट मुक्त हुँदै जानुहुनेछ । रिस उठ्ने तथा झकर्नेजस्ता लक्षणबाट मुक्त हुन कसरत तथा व्यायाम गर्नुहोस् । त्यसपछि तपाईलाई भित्री मनदेखि नै चुरोट तथा सूर्ति सेवन छाड्न मन लाग्न थाल्नेछ।

चुरोट तथा सूर्ति सेवन गर्न तलतल लाग्नेबित्तिकै विस्तारै तथा गहिरोसँग लामो श्वास लिनुहोस्, जसले तपाईंको तलतल हटाउने छ । आफ्नो दिमागबाट चुरोट तथा सूर्ति सेवनसम्बन्धी याद हटाउनुहोस् । आफ्नो काममा बढी केन्द्रित हुनुहोस् । आफूले चुरोट तथा सूर्ति सेवन नगरेको दिन भित्ते पात्रोमा चिन्ह लगाउँदै जानुहोस् र आफूले आफैंलाई धन्यवाद दिनुहोस्।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्