• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

महिलालार्इ मुटु रोगको जोखिम कति ? जोगिन तरिका के ?

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०६:४४
1140x725

ठूलो मुटु हुनु भनेको सामाजिक दृष्टिले उदार हुनु भनेर बुझिन्छ। कसैले निःस्वार्थ सेवा र सहयोग गरेको देख्यौँ भने हामी भन्छौँ, कस्तो ठूलो मुटु भएको मान्छे। तर चिकित्सा विज्ञानले भने ठूलो मुटुलाई राम्रो मान्दैन। बरु मुटु ठूलो हुँदै जानुलाई ‘काडिर्यो मिगेली’ नामको रोगको संकेतका रुपमा लिइन्छ।

डा. ओममूर्ति अनिलका अनुसार महिलाको मुटु पुरुषको भन्दा सानो हुन्छ। औसतमा ६० ग्राम सानो। उनी भन्छन्, ‘मुटु सानो हुँदा मुटुरोगको जोखिम कम हुन्छ। त्यसैले महिलाहरु मुटुरोगको कम जोखिममा हुन्छन्।’

डा. अनिलले हाँस्दै भने, ‘ठूलो मुटु हुनेले धेरै माया, उदारता देखाउँछन् भन्छ समाजले, तर यहाँ त ठिक उल्टो छ। सानो मुटु हुने महिलाहरुले जति माया र उदारता पुरुषले कहाँ देखाउँछन् होला र? कतै जति सानो मुटु उति धेरै माया पो हो कि?’

डा अनिलका अनुसार एस्ट्रोजन नामक हर्मोन महिलाका लागि मुटुको रक्षा कवज नै बनेर बसेको हुन्छ। यसले कोलेस्टेरोल बढ्न दिँदैन। रक्तचाप नियन्त्रणमा राख्छ र मुटुका रक्तनली साँघुरिन दिँदैन।

महिलालार्इ मुटुरोगको जोखिम
महिलाको ४५ देखि ५० वर्षको उमेरमा एस्ट्रोजन हर्मोनमा गडबडी आउँछ। त्यसपछि भने महिलामा पनि मुटु रोगको सम्भावना बढेर जान्छ। यो उमेरलाई महिलाको मेनोपोज (महिनावारी सुक्ने) को समय मानिन्छ। सामान्य अर्थमा हेर्दा महिनावारी सुक्ने देखिए पनि भित्री रुपमा भने हर्मोनमा गडबडीका कारण विभिन्न परिवर्तन आउँछन्।
हर्मोनमा आएको गडबडीकै कारण मेनोपोजपछि प्राकृतिक सुरक्षा कवच कमजोर हुन्छ। उनका अनुसार त्यसपछि मधुमेह, रक्तचाप, मोटोपना जस्ता समस्याले चाँडो आक्रमण गर्छन्। मुटुरोग पनि स्वभावतः बढ्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उमेरले ४५ अर्थात् मेनोपोजको समयसम्म मुटु रोगका हिसाबले पुरुषभन्दा सुरक्षित महिला त्यसपछि भने बढी जोखिममा हुने डा. अनिल बताउँछन्। भन्छन्, ‘पुरुषले जति नै धूमपान, मध्यपान र मासुजन्य खाना खाए पनि हर्मोनमा आएको गडबडीले महिलालाई बढी असर गर्छ।’

मुटुमा समस्या आएको जनाउ दिने लक्षणहरु पुरुषमा थाहा पाउने गरी देखिन्छ। त्यसैले लक्षणअनुसार उपचार गरेर हृदयाघात हुनुबाट पुरुषलाई जोगाउन सकिने डा. अनिलले बताए। उनले भने, ‘महिलामा देखिने लक्षणले कहिलेकाहीँ बिरामी आफैँ र डाक्टरलाई समेत झुक्याउँछ। किनभने मुटुमै दुखाइ नभई घाँटी दुख्ने, बंगारा दुख्ने, स्वाँ–स्वाँ हुने जस्ता लक्षण मुटुको समस्याका कारण हुन सक्छन्।’ यसरी महिलामा देखिने फरक लक्षणले उपचार अन्यत्र केन्द्रित गर्दा यता मुुटुमा समस्या बल्झिँदै जाने जोखिम रहन्छ।

महिला मुटुरोगको जोखिममा रहने अर्को कारण उनीहरुको आफ्नै स्वभाव र सामाजिक संरचना हो। कतिपय अवस्थामा महिलाले सकेसम्म आफ्ना स्वास्थ्य समस्या लुकाउन खोज्ने गरेको डा. अनिलले भेटेका छन्। उनले भने, ‘अलिअलि बिसन्चो भयो भने कसैलाई नभन्ने। औषधि सकिँदा पनि विभिन्न समस्याका कारण किन्न नखोज्ने गरेको देखिन्छ।’
पुरुषको तुलनामा महिलाले उपचार पनि नपाउने उनको अनुभवले बताउँछ। अस्पताल पुर्‍याइए पनि महिलाहरु महँगो उपचार गर्नु पर्दा हिचकिचाउने गरेको उनले देखेका छन्।
सकेसम्म समस्या मनभित्रै दबाउने भएकाले तनाव र डिप्रेसनको शिकार हुन्छन् महिला। मुटुरोग हुने एउटा महत्वपूर्ण कारणमध्ये पर्छ डिप्रेसन।

जोगिन के गर्ने ?

महिलालाई ४५ वर्षभन्दा कम उमेरमा मुटु रोग हुँदै नहुने भन्न खोजिएको होइन तर पुरुषसँग तुलना गरेर कम भनिएको हो। त्यसैले मुटु जोगाउन अपनाउनुपर्ने सम्पूर्ण सावधानी सुरुदेखि नै अपाउनुपर्छ। डा. अनिलका अनुसार महिनावारी सुकेपछि पुरुषभन्दा बढी महिला सचेत हुनुपर्छ।

उनले भने, ‘महिनावारी सुक्ने बित्तिकै जीवनशैली र खानपान परिवर्तन गर्न नसकिने भएकाले पहिलेदेखि नै होसियार रहनुपर्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ। शारीरिक व्यायाम बढाउनुपर्छ। मोटोपनलाई सकेसम्म नियन्त्रणमा राख्ने प्रयास गर्नैपर्छ।’

महिलाले बढ्दो उमेरसँगै आफ्नो मुटु जोगाउन रोग लुकाएर बस्ने बानी त्याग्नै पर्ने सुझाव दिन्छन् डा. अनिल। उनी थप्छन्,‘आफ्नो स्वास्थ्यमा आएका सानातिना समस्या पनि परिवारका सदस्यलाई बताउनुहोस्। शरीमा केही अप्ठ्यारो महसुस भयो र बिरामीका केही लक्षण देखिए पनि जाँच पड्तालका लागि गइहाल्ने बानीको विकास गर्नुपर्छ।’

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्