• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाली मानव संशाधन मन्त्रीका विशेष दूत र श्रममन्त्री विष्टबीच भेटवार्ता, सिण्डिकेट हटाउन मलेसिया सकारात्मक

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०२:१०
1140x725

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनका विशेष दूतबीच भेटवार्ता भएको छ। मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको आर्थिक सिण्डिकेटका विषयमा श्रम मन्त्रालयमा केही दिनअघि गोप्य भेट र छलफल भएको खुलासा भएको छ।

नेपाली कामदार मलेसिया जाने प्रक्रिया रोकिएपछि मलेसियाका मन्त्री एम कुलासेगरनले नेपाली कामदार ठगिएको विषयमा वास्तविक अवस्था बुझ्न र समस्या रहे समाधान खोज्न मन्त्रालयसँग छलफल गर्नका लागि पनि दूत पठाएका श्रम मन्त्रालय स्रोतले जनायो।

श्रममन्त्री विष्टसँग भएको गोप्य भेट र छलफलमा मन्त्री एम कुलासेगरनका विशेष दूतले नेपाली श्रमिकको आपूर्ति रोकिएकोप्रति मलेसिया सरकार चिन्तित भएको विषयमा जानकारी गराएका श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए।

उच्च अधिकारीका अनुसार मन्त्री कुलासेगरनका दूतले श्रम मन्त्री विष्टसँग नेपाली कामदार रोकिएको विषयमा मलेसिया सरकार गम्भीर भएको भन्दै उक्त समस्या सरकारीस्तरबाट तत्काल सुल्झाउन आग्रह गरेका थिए।

भेटमा मन्त्री विष्टले नेपाल सरकार सरकारीस्तरमा दोहोरो श्रम सम्झौता गरेर मात्र कामदार आपूर्ति गर्ने पक्षमा रहेको प्रष्ट पारेका श्रम मन्त्रालय स्रोतले जनाएको छ।

नेपालकोे प्रस्तावलाई मलेसिया सरकारले सकारात्मक रुपमा लिएको र श्रम सम्झौताका लागि आवश्यक पर्ने ढाँचाको विकास र छलफलका लागि मलेसियाका दूतले समय मागेको पाइएको छ।
मलेसिया सरकार पनि सरकारी तबरबाट कामदार लिने विषयमा केही दिनभित्रै टुंगो लगाउने पक्षमा रहेको श्रम मन्त्रालयको बुझाई छ।

श्रम मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ६ वटा संस्था बन्द गर्ने निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया रोकिएको थियो।

नेपाली कामदार रोकिएको प्रति मलेसिया सरकारलाई दबाव

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कामदारको आपूर्ति रोकिएको विषयमा मलेसियाको मन्त्रिपरिषद् र संसदमा छलफल भइरहेको मन्त्री एम कुलासेगरनका दूतले मन्त्री विष्टलाई जानकारी गराएका थिए।

नेपाली कामदारको आपूर्ति रोकिएपछि मलेसियामा विदेशी कामदारका विषयमा पहिलो पटक संसददेखि रोजगारदाता कम्पनीले समेत आवाज उठाएका थिए।

मलेसिया आउने नेपाली कामदारमाथिको आर्थिक सिण्डिकेट हटाउने नेपाल सरकारले गरेको निर्णय उचित र समयसापेक्ष भएको भन्दै मलेसियाका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि मलेसिया सरकारलाई झनै दबाव बढेको हो।

मलेसिया सरकारले नेपाली कामदार ठगीमा परेको विषय देशकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएको छ। श्रम मन्त्रालय स्रोतका अनुसार नेपाली श्रमिक आपूर्तिमा देखिएको समस्या तत्काल समाधान नभए अन्य देशबाट रोजगारीका लागि मलेसिया आउने कामदारका हकमा पनि ठूलो धक्का लाग्न सक्ने मलेसिया सरकारको बुझाइ छ।

यसै साताभित्र दाेहाेराे​ श्रम सम्झौता हुनसक्ने

मलेसियाका दूत र मन्त्री विष्टबिच भएको भेट र छलफलका आधारमा मलेसिया सरकारले आगामी बुधबार अथवा यसै हप्ताभित्र नेपाल सरकारसँग दाेहाेराे श्रम सम्झौता गर्नेगरी कामदार आपूर्ति गर्ने विषयमा प्रस्ताव र निर्णय आउनसक्ने बुझिएको मन्त्रालय स्रोत बताउँछ।

मलेसिया सरकारले अन्य देशका कामदारका विषयमा अनुदार नीति लिएपनि नेपाली कामदारका विषयमा उदार नीति लिने प्रष्ट संकेत गरेको छ।

नेपाली कामदार आपूर्ति रोकिएपछि मलेसियाका रोजगारदाता कम्पनीमा श्रमिकको अभाव देखा पर्न थालेको भन्दै नेपाली श्रमिकका विषयमा चाँडो निर्णय गर्नुपर्ने दबाव मलेसिया सरकारलाई परेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्