• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भनिरोधक पिल्स कति सुरक्षित ?

64x64
नेपाल लाइभ सोमबार, साउन २१, २०७५  १५:३७
1140x725

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन ।

सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि नै यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव (साइड इफेक्ट) देखिने गरेका छन् । केही समयअघि मात्र युरोपेली राष्ट्र डेनमार्कमा गरिएको एउटा अध्ययनले पिल्सको उपयोग गर्दा अवसाद (डिप्रेसन) हुने जोखिम बढ्छ । 

डेनमार्कका अध्ययनकर्ताहरूले करिब १० लाख महिलाको मेडिकल रेकर्डको अध्ययन गरेका थिए । १५ देखि ३४ वर्ष उमेर समूहका ती महिलामा पिल्स खानुअघि डिप्रेसनका कुनै पनि लक्षण देखिएका थिएनन् ।

गर्भनिरोधक पिल्स खाने महिलाहरूले पछि डिप्रेसनको उपचारका लागि औषधि खानु परेको वा अस्पतालमै भर्ना हुनु परेको अध्ययनकर्ताहरूले पत्ता लगाएका थिए । यो अध्ययनलाई सञ्चारमाध्यममा ‘गर्भनिरोधक पिल्स खानुहुन्छ भने डिप्रेसनका लागि तयार हुनुहोस्’ वा ‘गर्भनिरोधक पिल्स खानेमध्ये ७० प्रतिशत महिला डिप्रेसनको सिकार’ जस्ता शीर्षकमा निकै सनसनीपूर्ण समाचारका रुपमा प्रस्तुत पनि गरियो । 

युनिभर्सिटी अफ एबरडिनमा प्राइमरी केयरका प्रोफेसर फिल ह्यानफोर्डका अनुसार गर्भनिरोधक पिल्स र डिप्रेसनबीच त्यति गहिरो सम्बन्ध छैन जति सञ्चारमाध्यममा प्रचार भइरहेको छ । 

‘अत्यन्त न्यून मात्र असर पर्छ,’ उनी भन्छन् । उनी गर्भनिरोधक पिल्स प्रयोग नगर्ने सय महिलामध्ये बर्सेनि १.७ महिला डिप्रेसनग्रस्त हुने बताउँछन् । उनका अनुसार गर्भनिरोधक पिल्स सेवन गर्ने सय महिलामध्ये २ दशमलव २ महिलामात्र डिप्रेसनग्रस्त हुन्छन् । 

प्रोफेसर ह्यानफोर्डका अनुसार ० दशमलव ५ प्रतिशतको यो अन्तर कुनै ठूलो होइन । अर्थात् गर्भनिरोधक पिल्स सेवन गर्ने २ सय महिलामा एक जनामात्र धेरै ।
उनी के मान्छन् भने गर्भनिरोधक पिल्स सेवन गर्ने महिला डिप्रेसनग्रस्त हुने अन्य कुनै कारण हुन सक्छन् । 

उनी भन्छन्, ‘गर्भनिरोधक पिल्स सेवन गरिरहेका महिलाको आफ्नो पति वा पार्टनरसँग सम्बन्ध टुटेको हुन सक्छ, जसले गर्दा उनी डिप्रेसनग्रस्त हुन सक्छिन् ।’
गर्भनिरोधक पिल्स सेवनबाट डिप्रेसनग्रस्त हुने जोखिम मात्र हुँदैन । यसको सेवनबाट रगत जम्ने जोखिम पनि हुन्छ, जुन घातक हुनसक्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

गर्भनिरोधक पिल्स सेवनका यी नकारात्मक असरको बेवास्ता गरे स्थिति निकै बिग्रन पनि सक्छ । 

बर्लिनस्थित हार्डिङ सेन्टर फर रिस्क लिटरेसीका निर्देशक जर्ड गिगेरेनजर भन्छन्, ‘बेलायतीहरू गर्भनिरोधक पिल्स सेवन गर्न डराउँछन् । त्यहाँ सन् १९६० देखि नै गर्भनिरोधक पिल्स सेवन गर्ने महिलाहरू यसबाट रगत जम्ने वा थ्रोम्बोसिस हुन सक्छ भनेर चिन्तित हुन्छन् ।’ 

एउटा अध्ययनअनुसार अहिले प्रयोग गरिने तेस्रो पुस्ताको गर्भनिरोधक पिल्स सेवनबाट थ्रोम्बोसिसको जोखिम दुई गुणा बढ्छ । धमनी वा शिरामा रगत जम्ने रोगलाई थ्रोम्बोसिस भनिन्छ । 

तर सबैभन्दा महत्वपूर्ण प्रश्न हो– गर्भनिरोधक पिल्स सेवनबाट महिलाको स्वास्थ्यमा कति जोखिम उत्पन्न हुन्छ र यसबाट महिला कति सावधान हुनुपर्छ ? केही समयअघि बेलायतको गार्डियन वेबसाइटले युवा महिलामाथि एउटा सर्ट फिल्म निर्माण गरेको थियो, जसको मृत्यु रगत जमेर (थ्रोम्बोसिसबाट) भएको थियो । ती सबै महिला हर्मोनल वा गर्भनिरोधक पिल्स सेवन गरिरहेका थिए । 

सर्ट फिल्ममा महिलाले गर्भनिरोधक पिल्सबाट हुने मृत्यु वा जोखिमबारे राम्रोसँग बुझे भने त्यस्ता पिल्स सेवन गर्दैनन् भनेर दाबी गरिएको थियो । ‘गर्भनिरोधक पिल्स सेवन गर्ने १० हजारमध्ये केही महिलाको मृत्यु हुन्छ भन्ने भनाइ पूर्ण रुपमा सही होइन,’ फ्याकल्टी अफ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थकेयरका उपनिर्देशक डाक्टर सारा हार्डम्यान भन्छिन्, ‘१० हजारमध्ये ५ देखि १२ जना महिलाले रगत जम्ने गुनासो गर्छन् तर ती सबैको मृत्यु हुँदैन । थ्रोम्बोसिसबाट सय महिलामध्ये एक जनाको मृत्यु हुन्छ ।’ 

उनका अनुसार प्रति १० लाख महिलामध्ये गर्भनिरोधक पिल्सका कारण थ्रोम्बोसिस भएर ३ देखि १० जनासम्मको मात्र मृत्यु हुन्छ । 

यसको अर्को पक्ष के हो भने गर्भनिरोधक पिल्स सेवन नगर्दा गर्भवती हुने सम्भावना बढ्छ र गर्भावस्थामा रगत जम्ने वा थ्रोम्बोसिस हुने सम्भावना कैयौ गुणा बढ्छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्