• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जसले पालिका चलाए, अब सांसदको भूमिकामा छानिए 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १७:०५
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ। हालसम्म नेपाली काग्रेसले ४४ स्थानमा जित हात पारेको छ। नेकपा एमालेले ३४ सिटमा जित हात पारेको छ। 

माओवादी केन्द्रले १२ सिटमा जितेको छ। एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र राप्रपाले ५ सिटमा जित हात पारेको छ। जसपाले र लोसपाले ३÷३ सिटमा जित हात पारेका छन्। प्रत्यक्ष तर्फसँगै समानुपातिक तर्फको मतगणना पनि जारी छ। 

यस निर्वाचनमा स्थानीय तहको अनुभव लिएका प्रतिनिधिहरु सांसदका लागि चुनावी मैदानमा उत्रिएका थिए। २०७४ सालमा पालिका प्रमुख भएका उनीहरु यसपटक सांसद हुने चाहनाका साथ चुनावी प्रतिस्पर्धामा होमिएका थिए। 

पालिका प्रमुखको अनुभव लिइसकेका १० जना प्रतिनिधि सभाका लागि उम्मवार बनेका थिए। तीमध्ये नेकपा एमालेबाट ७ जना, नेपाली कांग्रेसबाट–माओवादी र राप्रपाबाट एक÷एक जना पालिका प्रमुख भइसकेकाहरु संघीय संसदका लागि प्रतिस्पर्धामा थिए। 

जसमध्ये तीन जनाले जित हात पारेका छन्। कांग्रेस, एमाले र राप्रपाबाटक एक–एक जना निर्वाचित भएका हुन्। जारी मतगणनमा नेकपा एमालेका एक पूर्व मेयरले अग्रता कायम गरिराखेका छन्। 

सन्तोष चालिसे 
चालिसे काठमाडौ–३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन्। उनी २०७४ सालमा गोकर्णेश्वर नगरपालिका प्रमुख थिए। संविधान जारी भएपछिको पहिलो स्थानीय सरकारको निर्वाचनमा उनी एमाले उम्मेदवारलाई पराजित गर्दै पालिका प्रमुख बनेका थिए। 

यसपटक प्रतिनिधि सभामा चालिसेले १५ हजार १ सय ५८ मत ल्याउँदै जित हात पारे। उनले नेकपा एमालेका कृष्ण राईलाई ३ हजार ९ सय ६२ मतले पराजित गरे। राईले ११ हजार १ सय ९६  मत मात्र प्राप्त गरे। २०७४ सालमा सोही क्षेत्रबाट नेपाली काग्रेसको उम्मेदवारलाई पराजित गरेर निर्वाचित भएका राई यो पटक असफल भए। 

धवल शमशेर राणा 
राणा नेपालगञ्ज उपमहानगर पालिकाका पूर्व मेयर हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री रहेका राणाले पार्टीलाई पुनः उदय गराउन भूमिका खेले। यसपटक उनले २० हजार ५ सय ७७ मत ल्याउँदै जित हात पारेका छन्। 

nimb
nimb

२०७४ सालमा उनी लोकप्रिय मतका साथ मेयर भएका थिए। उनीसँग प्रतिस्पर्धा गरेका पूर्वमन्त्री मोहम्मद इश्तियाक राई २३ हजार ५ सय २० मत ल्याउँदै पराजित भए।

जसपाका राई २०७४ सालमा सोही क्षेत्रवाट सांसद बनेका थिए। यता राणा भने २०५४ को स्थानीय निर्वाचनमा एमालेबाटै नेपालगञ्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। केही समय राजनीतिमा निष्क्रिय रहेका उनी २०६३ पछि पुनः राप्रपा प्रवेश गरेर राजनीतिक यात्रालाई अघि बढाइरहेका छन्। 

२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा उनी राप्रपाबाटै बाँके–३ का उम्मेदवार भएका थिए। तर, उनी पराजित भए। २०७४ को स्थानीय तह निर्वाचनमा उनी पुनः राप्रपा उम्मेदवारकै रुपमा नेपालगंज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

बासुदेव घिमिरे 
रुपन्देही–५ मा उम्मेदबार मनोनय गर्ने समयमा नेकपा एमालेबाट २ जनाले दर्ता गराए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरुमा तिलोत्तमा नगरपालिका पूर्व मेयर बासुदेव घिमिरले टिकट दिएका थिए। 

तर, अन्तिम समयमा उक्त क्षेत्रमा आफू आधिकारिक उम्मेदवार भएको भन्दै खेमलाल भट्टराईले उम्मेवारी दिए। योसँगै उक्त क्षेत्रमा अन्योल सिर्जना भयो। निर्वाचन आयोगले सुरुमा उम्मेदवारी दर्ता गरेकाले घिमिरेले आधिकारिकता पाउने भन्दै भट्टराईको उम्मेदवारी खारेज गरिदियो। 

घिमिरे अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउँदै जित हात पारे। उनका प्रतिस्पर्धी कांग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत पाएका छन्। 

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा शाह निर्वाचित भएका थिए। उनी सांसद हुदै संसदको महत्वपूर्ण लेखा समितिको सभापतिसमेत भए। घिमिरले मेयर हुँदा उक्त नगरलाई देशकै नमुना नगरका रुपमा चर्चा गराएका थिए।

भलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत 
कुनै समय आफ्नै पार्टीका वरिष्ठ नेता रहेका झलनाथ खनाललाई इलाममा महेश बस्नेतले मतगणनाको सुरुदेखि नै पछि पारेका थिए। २०७४ सालमा इलाम नगरपालिको मेयर भएका बस्नेत एकीकृत समाजवादीका खनाललाई पछि छोडेर निर्वाचन आफ्नो पक्षमा पार्न अघि बढिरहेका छन्।

हालसम्म भएको मतगणनामा बस्नेतले १२ हजार २ सय ७५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी खनालले १० हजार ६ सय ३३ मत पाएका छन्। बस्नेत खनाल भन्दा १६ सय ४२ मतले अघि रहेका छन्। उक्त क्षेत्रमा मत गणना जारी रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी
उद्धार कोषमा १ लाख २० हजार हालेको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी आइतबार, भदौ १४, २०८३
उद्धार कोषमा १ लाख २० हजार हालेको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ आइतबार, भदौ १४, २०८३
सरकारको ध्यान फोटो खिच्ने र ‘स्ट्यण्डबाजी’ गर्नेमा मात्र गयो : ढुङ्गेल आइतबार, भदौ १४, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्