• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायी दिपक मल्होत्रा र दुई पूर्व एआईजी सुन तस्करीको छानबिनमा

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०७५  १४:४१
1140x725

 काठमाडौं–  सुन तस्करीको अनुसन्धान तथा सनम शाक्य हत्याको अनुसन्धानमा गठन भएको बिशेष अनुसन्धान टोलीले थप प्रहरी तथा व्यवसायीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। तर, प्रतिवेदन कार्यान्वायनमा आशंका व्यक्त गरिएको छ। 

टोलीले गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो। सहसचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो। तर, प्रधानमन्त्री कार्यालयले प्रतिवेदन कार्यान्वायनका लागि चासो दिएको छैन। त्यसयता दुई वटा मन्त्रिपरिषद्को बैठक बसेपछि प्रतिवेदन कार्यान्वायनका लागि कुनै निर्णय भएको छैन। 

टाेलीले केन्द्रीय अनुसन्धान ब्यूरो वा अन्य कुनै प्रहरी निकायबाट प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाउन सकिने उल्लेख गरेके छ। 

थप प्रहरी र व्यापारी अनुसन्धानको दायरामा 
टोलीको म्याद गत असार मसान्तमा सकिएको थियो। प्रधानमन्त्रीको निर्देशनमा टोलीले अनुसन्धान पुरा नगरी प्रतिवेदन बुझाएको हो। 

टोलीले ३ सय भन्दा धेरै व्यक्तिहरुमाथि अनुसन्धान गर्न सिफारिस गरेका छ। जसमध्ये करिब २ सय ९० जना चुडामणि उप्रेती ‘गोरे’को समूहबाट बरामद डायरीमा उल्लेख गरिएका नामहरु छन्। जसमा सुन र हुन्डी कारोबारको हिसाबकिताब छ। त्यसका आधारमा धेरै व्यक्तिहरु अनुसन्धानको दायरामा परेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, पक्राउ परेका भारतीय व्यापारी विमल पोद्दारले थप केही व्यक्तिहरुको नाम खुलाएका छ्न। उनले हुन्डीको कारोबारमा आफूलाई पूर्व एआईजीहरु वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य तथा पूर्व एसपी जगतमान श्रेष्ठ लगायतले सहयोग गरेको बताएका छन्। 

हुन्डी कारोबारमा व्यापारी दीपक मल्होत्रा समेत साझेदार भएको अनुसन्धान टोलीलाई दिएको बयानमा उल्लेख छ। मल्होत्रासँगको साझेदारीमा उनले डिल्लीबजारमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरेका हुन्। त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० रोपनी जग्गा ३० वर्षलाई लिजमा लिएर साझेदारीमै उनीहरुले सपिङ मल तथा पार्किङ सञ्चालन गर्न लागेका छन्। मल्होत्रा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी भएकाले टोलीले सोधपुछका लागि बोलाएन। 

टोली स्रोतका अनुसार देशका अन्य केही प्रभावशाली नेता तथा व्यापारीहरुसँग मिलेर आफु काम गर्दै आएको पोद्दारले बताएका छन्। तर, दबाबको भरमा टोलीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सकेन। ठूला व्यक्तिहरु तानिने सम्भावना भएपछि अनुसन्धान टुंग्याउन निर्देशन आएको थियो। 

टोलीले शाक्य हत्या तथा सुन तस्करीमा संलग्न ९ प्रहरी अधिकारीसहित ७५ जनाविरुद्ध भने जिल्ला प्रहरी कार्यालय, मोरङमार्फत मुद्दा दायर गरिसकेको छ। 

स्रोतका अनुसार केही बहालवाला प्रहरी अधिकारीहरुको समेत डायरीमा नाम भेटिएको छ। उनीहरुसँग बारम्बार टेलिफोनमा कुराकानी समेत हुने गरेको खुलेको थियो। तर, सहयोग गरेको र लेनदेन गरेको प्रमाण फेला पार्न नसक्दा उनीहरुमाथि मुद्दा दायर नभएको हो। 

शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेको उजुरीका आधारमा विस्तृत अनुसन्धान गर्दा एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको खुलेको हो। माघ ९ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि शाक्यको हत्या भएको थियो। 

टोलीले एउटा सुन तस्करको जालो तोड्न सफल भएको छ। तर, प्रतिवेदन कार्यान्वायन नभएमा फेरि पनि अरु समूह सुन तस्करीमा सक्रिय हुनसक्ने टोलीका एक सदस्य बताउँछन्। 

प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग सोमबार, वैशाख ७, २०८३
नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्