• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किन आउँछ बढी पसिना ?

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  ०८:३१
1140x725

गर्मी मौसममा पसिना आउनु स्वभाविक हो र यो स्वास्थ्यका लागि आवश्यक पनि मानिन्छ । तर बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन या नुनको कमी हुने जस्ता समस्या निम्तन सक्छ । धेरै पसिना आउनु कुनै स्वास्थ्य समस्या नभएपनि पसिनाको ग्रन्थीमा गडबडी, तनाव, हार्मोनमा गडबडी, बढी मसाला भएको खाना, बढी औषधि सेवन,मौसम तथा मोटोपनाका कारण हुन सक्छ । बढी पसिना आउने स्थितिलाई ‘हाइपरहाइड्रोसिस’ भनिन्छ।

किन आउछ पसिना ? 

शरीरमा तापमान नियन्त्रित राख्नका लागि शरीरमा पसिना आउनु जरुरी मानिन्छ ।  हाम्रो शरीरको तापमान ९८.६ डिग्री फरेनहाइट हुनुपर्छ । यसलाइ सन्तुलनमा राख्न शरीरमा २५ लाख पसिनाका ग्रन्थी हुन्छन् । यी ग्रन्थीले एयरकन्डिसनिङको काम गर्छन् । बाहिरी कारण होस् या खानपान, तातो बढेपछि शरीर चिसो बनाउन यी ग्रन्थीबाट पसिना निक्लन सुरु गर्छन् । पसिना हावामा सुकेपछि शरीरको तापमान कम हुन्छ।

हरेक मानिसको शरीरलाई पसिनासम्बन्धी आवश्यकता अलग–अलग हुन्छन् । कसैलाई पसिना कम आउछ भने कसैलाई बढी । त्यसैले शरीरमा कति पसिना आउनुपर्छ भनेर कसैले निर्धारण गर्न सक्दैन, शरीरको आवश्यकताअनुसार निर्धारण हुन्छ । पसिनाले शरीरलाई हानी गर्ने खालका पदार्थ जस्तै, अल्कोहोल, कोलेस्टेरोल तथा नुनको मात्रालाई बाहिर निकाल्छ । पसिनामा प्राकृतिक रुपमा एन्टी माइक्रोबियल पेप्टाथाइड हुन्छ, जसले क्षयरोगजस्ता रोगका किटाणुबाट रक्षा गर्छ।

पसिना आउने प्र्रक्रियाको सम्बन्ध बाहिरीमात्र नभई आन्तरिक पनि हुन्छ । चिन्ता, डर या तनावजस्ता अवस्थामा पनि पसिना आउछ । यसका अलावा यौवनावस्था सुरु हुँदा शरीरमा हुने हार्मोनको परिवर्तनका कारण शरीरका पसिना ग्रन्थीहरु सक्रिय हुन्छन् । यस्तो सबै व्यक्तिमा हुन्छ । तर हाइपरहाइड्रोसिसको समस्याबाट पीडित व्यक्तिमा सामान्य मानिसमा भन्दा बढी पसिना आउछ । त्यो पसिना ब्याक्टेरियाको सम्पर्कमा आएपछि शरीरबाट दुर्गन्ध आउछ। 

किन हुन्छ हाइपरहाइड्रोसिस ?

हाइपरहाइड्रोसिस स्नायु प्रणालीसंग सम्बन्धित एक सामान्य गडबडी हो । यसलाई तीन भागमा बाँड्न सकिन्छ– स्नायु प्रणाली, भावनात्मक या हार्मोनल गडबडी या बहिरी वातावरण । यो समस्याबाट पीडित व्यक्तिका पसिना ग्रन्थी बढी सक्रिय हुने हुनाले बढी पसिना आउछ । करिब ८ प्रतिशत भारतीय बढी पसिना आउने समस्याबाट पीडित भएको पाइएको छ। 

हात या पैतालामा बढी पसिना आउने समस्यालाई ‘पाल्मोप्लोटर हाइपरहाइड्रोसिस’ भनिन्छ । यसको लक्षण सानो उमेरमै देखिन्छ । यसमा शरीर चिसो बनाउने प्रक्रिया धेरै नै सक्रिय हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुटुसम्बन्धी समस्याको संकेत

कुनै कामविना नै बढी पसिना आउनु मुटु रोगको पूर्वसंकेत हुन सक्छ । यसअनुसार अवरुद्ध धमनीले मुटुमा पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ । जसका कारण बढी पसिना आउछ । यदि बढी पसिना आउछ र छाला बढी च्यापच्याप भएको महसुस हुन्छ भने तत्काल चिकित्सकसंग परामर्श लिनुपर्छ। 

सरसफाईमा ध्यान दिनुपर्छ

बढी पसिना आउने समस्या छ भने सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । यसबाट बढी पसिना आउनबाट धेरै हदसम्म रोक्न सकिन्छ । व्यक्तिगत सरसफाई कायम राख्नाले छालाको संक्रमण र समस्याबाट पनि बँच्न सकिन्छ।

खानपानमा ध्यान दिनुपर्छ

दिनहुँ एक कप गोलभेंडाको जुस सेवन गर्नाले बढी पसिना आउने समस्याबाट राहत मिल्छ । यसका अलावा ग्रीन टी नियमित रुपमा पिउनाले स्वास्थ्य राम्रो हुनुका साथै पसिनालाई पनि नियन्त्रित गर्छ। पानी बढी पिउनाले पसिनाको दुर्गन्धबाट छुटकारा मिल्छ । स्ट्रबेरी, अंगुर, बदामजस्ता फलफूलमा सिलिकन बढी हुनाले पसिना पनि धेरै बन्छ । 

यस्ता उपाय अपनाएर बढी पसिना आउने समस्या समाधान गर्न सकिन्छ । तर पनि कम भएन भने चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्