• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'कृषि विश्वविद्यालयले शैक्षिक माफियाको प्रभावमा निजीलाई दियो सम्बन्धन'

64x64
नेपाल लाइभ आइतबार, साउन १३, २०७५  १४:१७
1140x725

काठमाडौं- कृषि तथा वन विज्ञान विश्वविद्यालयका उच्च तहका पदाधिकारीले शैक्षिक माफियाको प्रभावमा परेर निजी कलेजहरुलाई सम्बन्धन दिएको आन्दोलनरत पक्षले आरोप लगाएका छन्। 

असार २१ मा ‘गुपचुप’ विश्वविद्यालयले ८ निजी कलेजलाई सम्बन्धन दिएको थियो। सात कलेजलाई कृषि र एकलाई वन विज्ञान शिक्षणका लागि अनुमति दिइएको थियो। आन्दोलनरत कृषि क्याम्पस रामपुर चितवनका विद्यार्थी तथा प्राध्यापकले राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धन खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका हुन्। 

विश्व विद्यालयले निजी र आंगिक क्याम्पसहरुलाई फरक-फरक मापदण्ड बनाएर आर्थिक चलखेल गरेको आन्दोलनरत पक्षको आरोप छ। निजी कलेजलाई २ बिघा जग्गा भए पुग्ने तर आगिंकलाई ८ बिघाको मापदण्ड बनाउनु आर्थिक लाभका लागि चलखेल भएको आन्दोलनरत प्राध्यापकहरुले आरोप लगाए। 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका कोषाध्यक्ष होमनाथ गिरीले भने, 'आगिंक कलेजलाई सिनेटले पास गर्नुपर्ने, तर निजीलाई सिनेटको सहमति नचाहिने व्यवस्था छ।' 

कृषि विज्ञान विषयमा निजीलाई सम्बन्धनको प्रक्रियाले कृषि जनशक्तिमा ह्रास आउने गिरीको दाबी छ। उनी भन्छन्, ‘कृषि क्षेत्रमा कति प्राविधिज्ञ आवश्यक हुन्? पहिले सरकारले कृषि नीति बनाउनुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

निजी कलेजहरु कम्पनी ऐनअनुसार दर्ता भएकाले आफैंमा त्रुटिपूर्ण र नाफाउन्मुख रहेकाले शिक्षाको गुणस्तर असमन हुने नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदित प्रकाश सिग्देलले बताए। 

विश्व विद्यालयसभाले १० वटा आगिंक कलेजको स्थापना गर्ने निर्णय गरे पनि ४ मात्रै आगिंक क्याम्पसलाई सम्बन्धन दिइएको छ। आन्दोलनरत पक्षले आगिंकको निर्धारित संख्या नपुर्यारई निजीलाई सम्बन्धन दिने कार्य स्वीकार्न नसकिने बताएका छन्। आन्दोलनरत पक्षले स्थापना भएका आगिंक क्याम्पसको पूर्वाधारमा जोड नदिई प्रशासन निजीतिर ढल्किनुलाई अस्वभाविक रुपमा लिएको छ। 

उनीहरुले शिक्षण, अनुसन्धान र प्रसारको म्यान्डेट लिएर स्थापित एक मात्रै विषयगत प्राविधिक विश्वविद्यालयलाई स्थापनाको मर्म विपरीत सम्बन्धन दिएइकोप्रति आपत्ती जनाएका छन्।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेले स्वास्थ्य तथा शिक्षामा सरकारको जिम्मेवारी हुने बताए।

मेडिकलपछि माफियाहरु विस्तारै शिक्षा क्षेत्रमा प्रवेश गरेको उनले आरोप लगाए। उनले भने, 'शिक्षालाई व्यापार बनाउन खोज्नेहरु हाबी हुँदै गएकाले अबको १० वर्षमा मेडिकल शिक्षाको रोग कृषि शिक्षामा प्रवेश गर्ने आंशका छ।' 

न्यौपानेले निजी शिक्षा समाजवादको नीति विपरीत हुने टिप्पणी गरे।

विश्वविद्यालय आफैंमा परिपक्व नभएको अवस्थामा शैक्षिक कार्यक्रम धराशायी हुनेगरी ल्याइएको सम्बन्धनलाई खारेज गरेरै छोड्ने आन्दोलनरत विद्यार्थी र प्राध्यापकहरुले बताएका छन्। विगत १९ दिनदेखि चितवनस्थित केन्द्रीय क्याम्पसमा आन्दोलनरत पक्षले धर्ना दिइरहेका छन् भने विश्व विद्यालयमा तालाबन्दी गरेका छन्।

विश्वविद्यालयको कार्यकारी परिषद्को असार २१ को निर्णयबाट ८ निजी कलेजले स्वीकृति पाएका थिए। सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंडाकोट, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन्। त्यसैगरी, वन स्नातकमा सिद्धान्त क्याम्पस गैंडाकोटले सम्बन्धन पाएको छ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्