• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राजविराज नगरपालिकाले ३५ दिनपछि ल्यायो ७४ करोडको बजेट

64x64
नेपाल लाइभ आइतबार, साउन १३, २०७५  १३:०९
1140x725

राजविराज– मुलककै पुरानो नगरपालिकामध्ये एक (चौथो नगरपालिका) राजविराज नगरपालिकाले आव २०७५/७६ का लागि कुल ७४ करोड ९ हजार ४२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार १० मा बजेट सार्वजनिक गर्नुपर्ने कानुनमा उल्लेख भए पनि राजविराज नगरपालिकाले ३५ दिनपछि बजेट ल्याएको हो।

गत असार २४ गते सम्पन्न दोस्रो नगरसभाले स्वीकृत गरेको बेजट र नीति तथा कार्यक्रम ढिलोगरी सार्वजनिक गरिएको हो। नगरसभाले चालुतर्फ ४२ करोड २ लाख ५० हजार र पुँजीगततर्फ ३१ करोड ९७ लाख ५९ हजार ४ सय ४२ रुपैँया स्वीकृत गरेको छ।

स्थानीय तहको प्रसाशकीय कार्यविधि नियमित गर्ने विधेयक, २०७५, राजविराज नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) व्यवस्था गर्न बनेको विधेयक, २०७५ तथा राजविराज नगरपालिकाको सहकारी विधेयक, २०७५ समेत सर्वसम्मतीले पारित भएको नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बताए।

करका दरमा हेरफेर

नगरसभाले आव ०७५/७६ का लागि केही करका दरमा परिवर्तन गरेको छ। नागरिकता रिफारिसमा लाग्दै आएको दस्तुर पूरै मिनाह गरिएको छ। स्थानीय तहको आर्थिक ऐन, २०७५ को दफा ७ बमोजिम कायम भएको सवारी साधन कर, स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा ६४ को उपदफा १ (क) मा व्यवस्था भएको कर प्रदेशले निर्धारण गर्ने भएकाले टाँगा, रिक्सा, अटोरिक्सा तथा इ–रिक्सा बाहेक अन्य सवारी साधनमा लाग्ने कर पूर्णरुपमा छुट गरिएको छ।

यसैगरी, मदिरा, सःमिल, इँटा उद्योग, सुर्तीजन्य उद्योग तथा चुरोट व्यवसायमा करको साविक दरमा ५० प्रतिशत तथा अन्य व्यवसायको साविक दरमा २५ प्रतिशतले वृद्धि गरिएको छ। बिटौरी दस्तुरमा ५० प्रतिशतले वद्धि, कवाडी व्यवसायीलाई वार्षिक २ हजार ५ सय र बहाल करमा १० प्रतिशत कायम गरी अन्य करहरु यथावत राखिएको मेयर यादवले जानकारी दिए।

नीति तथा कार्यक्रमका उद्देश्य

यसैगरी, मेयर यादवले नगरसभाले नगरको द्रूत विकासका लागि चुनौतीहरुलाई अवसरमा बदेर अगाडि बढ्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाए। नीति तथा कार्यक्रमले सेवा प्रवाहलाई सर्वसुलभ, छिटो र गुणस्तरीय काम गर्ने, नगरवासीको आर्थिक समाजिक अवस्थामा सुधार गर्ने, भौतिक पूर्वाधारको विकास गर्नुका साथै मानवीय संशाधनको परिचालन र विकास गर्ने र लक्षित वर्गको सशक्तीकरण एवं पहुँचमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसका लागि सडक तथा सेवा प्रवाहका लागि कार्यालय भवनको पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने, कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने, फोहोर मैला व्यवस्थापन र वातावरण सरक्षण गर्ने, राजेगारीको अवसर सिर्जना गर्ने, संस्थागत क्षमतामा अभिवृद्धि गर्ने र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता तथा सुशासनमा जोड दिने कुरालाई प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रमले पूर्वाधार र संरचना विकास तथा सामाजिक विकासतर्फ शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। सामाजिक नीति अन्तर्गत महिला, बालबालिका, दलित/आदिवासी/जनजाति/मधेशी र पिछडा वर्ग, अपांग तथा ज्येष्ठ नागरिकका लागि काम गर्ने लक्ष्य लिएको छ।

यस्तै, गैरसरकारी संस्था; युवा तथा खेलकुद; सहकारी र उद्योग; सञ्चार एवं पत्रकारिता; कृषि, पशु र वन; तथ्यांक तथा सूचना विकास; वातावरण विकास; जलश्रोत तथा भूमिको व्यवस्थापन; संगठन, प्रशासन र सुशासन; राजश्व परिचालन लगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको मेयर यादवले जानकारी दिए। 

झन्डै ३ करोड फ्रिज

आव ०७४/७५ मा नगरपालिकाको करिब ३ करोड बजेट फ्रिज भएको छ। बाढी पीडितका लागि प्राप्त भएको र शिक्षा कार्यालयका लागि आएको केही रकम फ्रिज भएको नगरपालिकाले जनाएको छ।

बाढी पीडितको तथ्यांकमा देखिएको समस्या तथा शिक्षा कार्यालयका कर्मचारीहरुको तलवमा बढी आएको गरी कुल २ करोड ८१ लाख ८४ हजार ७ सय ४५ रुपैयाँ फ्रिज भएको नगरप्रमुख यादवले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्