• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महारानी एलिजाबेथले पोखरेलीलाई दिएको मेसिन 

64x64
रिखिराम जिसी शनिबार, भदौ २५, २०७९  १०:३८
1140x725

पोखरा– पोखरा संसारभरका पर्यटकले घुम्न आउने पर्यटकीय नगरी हो । तर, कमै देशका सरकार तथा राष्ट्र प्रमुखको पाइला यो सहरमा परेको छ। औँलामा गन्न सकिने ती भीभीआईपीमध्ये एक थिइन्, बेलायती महारानी एलिजाबेथ द्वितीय। सात दशक बेलायतकी महारानी रहेकी उनी नेपाल भ्रमणका क्रममा विसं २०१७ फागुन १९ मा पोखरा आएकी थिइन्। महारानीसँगै उनका श्रीमान् ड्युक अफ एडिन्बरा फिलिप पनि थिए । 

पोखरा विमानस्थलमा शाही पाहुनाको भव्य स्वागत गरिएको थियो। एलिजाबेथ र फिलिपको स्वागतका लागि पोखरा विमानस्थलमा २ सय भूतपूर्व गोर्खा सैनिक सहभागी थिए । पोखरामा देशैभरबाट गोर्खा पूर्वसैनिकहरु स्वागतका लागि पुगिसकेका थिए। उनीहरूको नेतृत्व भिक्टोरिया क्रस विजेता क्याप्टेन लालबहादुर थापाले गरेका थिए। स्वागतका लागि पोखरा विमानस्थलमा विद्यालयका छात्रछात्राहरुलाई पनि लगिएको थियो । 

31662785646.jpg

‘पोखरा उपत्यकाका त्यतिबेलाका स्कुलका सम्पूर्ण विद्यार्थी, शिक्षकहरुसहित एयरपोर्टमा भेला हुने र स्वागत गर्ने लाइनमा बस्ने भन्ने दृष्टिकोणबाट सहभागी भएको हो,’ बाल्यकाललाई सम्झिँदै कृषि वैज्ञानिक अनिल सुवेदीले भने। 

बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनका श्रीमान् फिलिपको २०७७ चैतमा निधन भएको थियो। सुवेदीले सामाजिक सञ्जालमा महारानीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनको पोखरा भ्रमण पनि सम्झिएका छन्। 

आफ्नी आमाले स्वागत समितिमा रहेर महारानीलाई स्वागत गरेको सुवेदी बताउँछन्। ‘मेरी आमा कृष्णकुमारी सुवेदी तत्कालीन समयमा कास्की जिल्ला महिला संगठनको सभापति हुनुहुन्थ्यो। स्वागत समितिमा मेरी आमा पनि सहभागी हुनुहुन्थ्यो। स्वागत समितिमा एकजनामात्र महिला मेरी आमा हुनुहुन्थ्यो, उहाँ चाहिँ एयरपोर्ट भित्रपट्टि स्वागत गर्न बस्नुभएको हो।,’ उनले भने । 

11662785646.jpg

महारानी एलिजाबेथका श्रीमान् फिलिपलाई परिचय दिँदै आमा कृष्णकुमारीले स्वागत गरेको फोटो आफूसँग रहेको कृषि वैज्ञानिक सुवेदी बताउँछन्। ‘मेरी आमाले स्वागत गर्ने क्रममा त्यतिबेलाको फोटोग्राफीको स्थितिमा रानीसँगको फोटोग्राफी त भएन सायद छुट्यो होला,’ उनले भने, ‘तर महारानीका श्रीमान् फिलिपसँगको फोटोग्राफ अहिले पनि छ।’
 
महारानीको स्वागतका लागि एयरपोर्टमा गेट बनाउने, मञ्च सजाउने काम आफ्नो बाबुले गरेको इतिहास अध्येता सुनील उलक बताउँछन्। शाही दम्पतीको स्वागतका लागि स्वागतद्वारहरु बजारभरि बनाइएका थिए। भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागतद्वारको चर्चा त्यो बेला निकै चलेको थियो,’ बाबु जगन्नाथ उलकलाई उद्धृत गर्दै सुनीलले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो बुबाले त्यसबेलाका फोटोहरु खिचेको सुनील बताउँछन्। ‘भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धिलाल चुल्याजुले सेलरोटी बनाएका थिए। सजाउने काम सबै टोलबासी मिलेर गरेका थिए। सोही दिन महारानीका तर्फबाट भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिक पत्नीहरुलाई लुगा सिलाउने हाते मेसिन उपहार दिइएको थियो,’ सुनीलले फेरि आफ्नै बाबुलाई उद्धृत गर्दै भने। 

21662785646.jpg

महारानी एलिजाबेथले पोखरा टुँडिखेलस्थित तत्कालीन मिसन हस्पिटल पनि अवलोकन गरेकी थिइन्। त्यहाँबाट रानी एलिजाबेथ जिपमा र उनका श्रीमान् प्रिन्स फिलिप भने पैदल हिँडेर फर्किएका थिए। विन्ध्यावासिनीसम्मै उनी हिँडेर आउने इच्छा गरेपछि तत्कालीन युवराज वीरेन्द्रले साथ दिएको पुराना लिखतहरुमा भेटिन्छ। पोखराअघि महारानी एलिजाबेथ दम्पतीले चितवन भ्रमण गरेका थिए। एलिजाबेथ गोर्खा सैनिकलाई माया गर्ने राष्ट्र प्रमुखका रुपमा थिइन्। 

बेलायतको दैनिक पत्रिका 'द गार्डियन' का अनुसार एलिजाबेथका जेठा छोरा ७३ वर्षीय चार्ल्स नयाँ राजा घोषित भएका छन्। नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तस्बिर संकलक : सुनील उलक

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्