• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यी हुन् बस्न योग्य ३२ अपार्टमेन्ट, ३ वर्षमा एउटा मात्रै अपार्टमेन्टलाई निर्माण स्वीकृति

64x64
नेपाल लाइभ मंगलबार, साउन ८, २०७५  १५:५४
1140x725

काठमाडौं– २०७२ वैसाश १२ को भूकम्पपछि तहसनहस बनेको अपार्टमेन्ट व्यवसाय अझै तंग्रिन सकेको छैन।

भूकम्पले क्षति पुर्याएका ५१ मध्ये ३२ वटा अपार्टमेन्ट मात्र बस्न योग्य रहेको शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयले जनाएको छ। भूकम्पले पुर्याएको क्षतिपछि आवश्यक प्रक्रिया पुर्याएर मर्मत गरेपछि यी अपार्टमेन्ट बस्न योग्य भएको डिभिजन कार्यालयका वरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी लिला खतिवडाले बताए। 

क्षति पुगेका बाँकी १९ मध्ये थप ९ वटा अपार्टमेन्ट बस्न मिल्नेगरी तयार भई डिभिजन कार्यालयमा स्वीकृतिको प्रक्रियामा रहेको खतिवडाले बताए। ७ वटा अपार्टमेन्ट मर्मतको प्रक्रियामा रहे पनि उनीहरुले हालसम्म पनि कार्यालयमा विवरण बुझाएका छैनन्।

यता, भूकम्पले क्षति पुर्याएका ३ वटा अपार्टमेन्ट भने ३ वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएको खतिवडाले जानकारी दिए। टेकुस्थित सिग्नेचर–१ तथा सिग्नेचर–२ र शंखमूलस्थित बाग्मती अपार्टमेन्ट मर्मतका सम्बन्धमा हालसम्म सम्पर्कमा अएका छैनन्। 

भूकम्पले क्षति पुर्याएका ५१ मध्ये बस्न योग्य ३२ अपार्टमेन्टः

१. ओरियन्टल अपार्टमेन्ट, धुम्बाराही

२. टिसिएच हाउजिङ, लाजिम्पाट

३. भाटभटेनी अपार्टमेन्ट, भाटभटेनी

Ncell 2
Ncell 2
nimb
nimb

४. इन्द्रेनी अपार्टमेन्ट–१, भाटभटेनी

५. इन्द्रेणी अपार्टमेन्ट–२, भाटभटेनी

६. सनराइज अपार्टमेन्ट, बालकुमारी

७. सेन्ट्रल पार्क, विशालनगर

८. सिटी स्पेस, हात्तिवन

९. सिटी भ्यू अपार्टमेन्ट, सानेपा

१०. सिभिल अपार्टमेन्ट, धापाखेल

११. अम्बे अपार्टमेन्ट

१२. बज्र सांग्रिला, झम्सीखेल

१३. सेन्ट्रल पार्क, विशालनगर

१४. डाउनटाउन अपार्टमेन्ट, धापाखेल

१५. इम्पेरियल कोआर्ट, सानेपा

१६. केयल रेसिडेन्सी, सानोगौचरन

१७. मर्करी अपार्टमेन्ट, सानेपा

१८. मेट्रो अपार्टमेन्ट, कुलेश्वर

१९. प्रस्टिज अपार्टमेन्ट, चन्डोल

२०. रिआर्टलेट अपार्टमेन्ट, विजेश्वरी

२१. सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान

२२. सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान

२३. सनसिटी अपार्टमेन्ट–१, गोठाटार

२४. सनसिटी अपार्टमेन्ट–२, गोठाटार

२५. सनराइज सिटी होम्स, बिजुलीबजार

२६. सनसाइन अपार्टमेन्ट, सुकेधार

२७. वोइस्टार प्रोपर्टी–१, बालकुमारी

२८. वोइस्टार प्रोपर्टी–२, बालकुमारी

२९. वोइस्टार प्रोपर्टी–३, बालकुमारी

३०. ग्रान्डी टावर–१, टोखा

३१. ग्राण्डी टावर–२, टोखा

३२. रिओ अपार्टमेन्ट, जावलाखेल

३ वर्षमा एउटा मात्रै अपार्टमेन्टलाई निर्माण स्वीकृति

भकम्प गएको ३ वर्ष बितिसक्दा एउटा मात्रै अपार्टमेन्टले निर्माण स्वीकृति पाएको छ। यस अवधिमा जम्मा २ वटा अपार्टमेन्टले मात्र निमार्णका लागि अनुमति माग गरेको भए पनि एउटा मात्रै अपार्टमेन्टलाइ सञ्चालनका लागि स्वीकृति मिलेको सहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयले जनाएको छ। 

प्रिमियर र नन्दनन्दन अपार्टमेन्टले सञ्चालन अनुमतिका लागि आवेदन दिएकोमा प्रिमियर अपार्टमेन्टले मात्रै अनुमति पाएको सूचना अधिकारी लीला खतिवडाले बताए। ‘प्रिमियर अपार्टमेन्टले आवश्यक प्रक्रिया पूरा गरेकाले अनुमति दिइएको हो। नन्दनन्दन अपार्टमेन्टले बाटो लगायतको प्रक्रिया पुर्याएको थिएन र अनुमति पाएन।’, खतिवडाले भने। 

प्रिमियर अपार्टमेन्ट सिई रियलस्टेट अन्तर्गत सञ्चालनमा आउन लागेको हो। हालसम्म मुलुकमा ६७ वटा अपार्टमेन्टहरु निर्माण भइसकेको डिभिजन कार्यालयले जनाएको छ।

२०६४ सालदेखि आकर्षणको केन्द्र बनेको अपार्टमेन्ट व्यवसाय २०७२ सालको भूकम्पपछि सुस्ताएको हो। २०६१ सालमा एउटा अपार्टमेन्टले निर्माण स्वीकृति लिएकोमा त्यस्तो संख्या २०७१ सालको अन्त्यसम्म आइपुग्दा ७१ पुगेको थियो।

२०६४ मा ७ वटा, २०६५ मा २३, २०६६ मा १२, २०६७ मा ७ र २०६८ मा ८ वटा अपार्टमेन्ट दर्ता भएका थिए। त्यस्तै, २०६९ र २०७० मा भने ४÷४ वटा अपार्टमेन्ट निर्माणका लागि अनुमति माग्न कार्यालयमा निवेदन पेश भएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्