• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नेबारे सम्भावना अध्ययन सुरु

64x64
नेपाल लाइभ सोमबार, साउन ७, २०७५  ०९:१७
1140x725

विराटनगर– विराटनगर विमानस्थलाई अन्तर्राष्ट्रियस्तरमा विस्तारका लागि सम्भाव्यता अध्ययानको काम अघि बढेको छ।

रियल पार्ट कम्पनीलाई विराटनगर विमानस्थल विस्तारका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको छ।

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख धु्रव भोछिभयले प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सम्भाव्यता अध्ययनको काम अघि बढाएको बताए। 

उनले भने, ‘डेढ महिनाभित्र सम्भव्यता अध्ययनको प्रतिवेदन आएपछि सबै कुुराको यकिन हुन्छ। तर, यो वर्ष अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार हुने कुरामा आर्थिक र प्राविधिक हिसाबले सम्भावना देखिँदैन।’ 

प्रदेश सरकारले विराटनगर विमानस्थलको धावनमार्गलाई पश्चिमतर्फ १ हजार ५ सय मिटर विस्तार गर्न संघीय सरकारलाई आग्रह गरेको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पश्चिमतर्फ १ हजार ५ सय मिटर धावनमार्ग विस्तार गर्न संघीय सरकारलाई पत्राचार गरिसकेको जनाए। 

विमानस्थलको धावनमार्ग हाल १ हजार ५ सय मिटर छ।

धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने प्रदेश सरकारको योजना छ।

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने ७० बिघा जमिनको मुआब्जा उपलब्ध गराउन संघीय सरकार सैद्धान्तिक रूपमा सहमत रहेको मुख्यमन्त्री राईले बताए।

नागरिक उड्डयन प्राधिकरणक विराटनगरका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलको पूर्वतर्फको साढे ४ बिघा जमिनको अधिग्रहणको प्रक्रिया सुरु गरिएको जानकारी दिए। 

सिटौलाले धावनमार्गको थोरै विस्तार र ट्याक्सी पार्किङका लागि थप साढे चार बिघा जमिन अधिग्रहण गरिएको जनाए।

अधिग्रहणका लागि आवश्यक ७० करोड रुपैयाँमध्ये संघीय सरकारबाट ४५ करोड रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए। विराटनगर विमानस्थल हाल १ सय १५ विघा क्षेत्रफलमा फैलिएको छ। 

प्रमुख सिटौलाले अहिलेको अवस्थामा २५ सय मिटरको रन वे निर्माण गर्ने योजनाअनुसार काम भइरहेकाले ३ हजार मिटिर रन वे निर्माण गर्न थप २ सय ५० बिघा जमिन आवश्य पर्ने बताए।

विमानस्थलमा हाल एक ‘लिंक ट्याक्सी वे’ र ३ वटा मात्र जहाज पार्किङ गर्ने स्थल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

प्रमुख सिटौलाले भने, ‘विमानस्थलभित्र थप दुई वटा लिंक ट्याक्सी वे र ६ वटा जहाज पार्किङ स्थल निर्माण गरिसकेपछि मात्र अन्तरदेशीय उडान सुरु गर्न सकिनेछ।’

प्रदेश सरकारले भने जस्तै अन्तर्राष्ट्रियस्तरको बनाउन अहिले ३० मिटर चौंडा र १५ सय मिटर लम्बाइको धावनमार्ग छ, जसको दुवैतर्फबाट ‘टेक अफ’ र ‘एप्रोज’ गर्न मिल्छ। विमानस्थलबाट स्थानीय केसलिया खोलासम्म बस्ती नबसिसकेकाले आवश्यक २ सय ५० बिघा जग्गा अधिग्रहण गर्न सकिने सम्भावना रहेको सिटौलाले बताए। 

६ असार ०२५ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेको विमानस्थलको अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन।

विराटनगर विमानस्थलबाट हाल दैनिक १५ उडान भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्