• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बहस : विकास आयोजना र पूर्वाधार निर्माणमा केन्द्रले अनुगमन गर्नुपर्छ?

64x64
नेपाल लाइभ शनिबार, असार २३, २०७५  ०२:५६
1140x725

काठमाठौं– केही दिनअघि व्यवस्थापिका संसद्मा बजेटमाथिको छलफल चलिरहेका बेलासत्ता पक्षकै सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए। 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे।

सांसद अधिकारीले प्रतिनिधिसभाको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको आगामी आर्थिक वर्ष २०७५/७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ प्रस्तावमा उल्लेख थियो।

उनको प्रस्तावमा विपक्षी नेपाली कांग्रेसका सांसदहरुले आपत्ति मात्र प्रकट गरेनन् संघीयता विरोधी रहेको टिप्पणीसमेत गरे। 

प्रतिपक्षका सांसदहरुले छलफलमा भाग लिँदै सरकार संघीयता र संविधानको व्यवस्थाबाट पछाडि फर्केर केन्द्रीकृत मानसिकतामा उत्रेको आरोप लगाए। 

सत्ता पक्ष र विपक्षी दलहरु दुई तर्फ फर्केर प्रतिनिधिसभामा छलफलमा भाग लिए पनि संघीयताको विषयमा सत्ता पक्षबाटै आएको प्रस्ताव भएका कारण प्रतिपक्षले यस्तो टिप्पणी गरेको देखिन्छ।

तर, निर्माणाधीन आयोजनाहरुको काम सम्पन्न गर्नका लागि केन्द्रले अनुगमन गर्नुपर्ने वा नपर्ने विषयमा भने यो प्रस्तावले वहस सिर्जना गरेको छ। संघीयताको पहिलो चरणमा रहेका कारण अनुगमन गर्नुपर्ने र नपर्ने दुवै पक्षमा बहस भइरहेको समयमा यही विषयमा नेपाल लाइभले सत्ता पक्ष र प्रतिपक्षका सांसदसँग कुराकानी गरेको छ। 

केन्द्रले विकास निर्माणमा अनुगमन गर्न जरुरी : खगराज अधिकारी, सांसद (नेकपा)

Ncell 2
Ncell 2
nimb
nimb

 

प्रश्नः सत्ता पक्षकै सांसद भएर तपाईंले बजेटमाथि असन्तुष्टि राख्दै सार्वजनिक महत्वको प्रस्ताव किन दर्ता गर्नु भयो? यो प्रस्ताव दर्ता हुनै पर्ने कारण के थियो? 

अधिकारीः पहिलो कुरा सार्वजनिक महत्वको प्रस्ताव यो भन्दा पहिले नै दर्ता भएको हो। सभामुखले यही सन्दर्भमा आवश्यक महसुस गरेर पेस मात्र गरेका हुन्। बजेटमाथिको छलफलमा सान्दर्भिक हुने भएकाले यो प्रस्ताव सदनमा पेश भएको हो। प्रतिनिधिसभा नियमावलीमा सत्तापक्षका सांसदहरुले पेश गर्न नपाउने कतै उल्लेख छैन। 

बजेटमाथि असुन्तुष्टि राखेर मैले दर्ता गराएको होइन। चालु अवस्थामा रहेका विकास निर्माणको कार्य रोकिनु हुँदैन भन्ने मनसायका साथ यो प्रस्ताव संसदमा पेश भएको हो। देशमा चलेका सम्पूर्ण विकास निर्माणको काममा प्रदेश र स्थानीय तह समक्ष नभएसम्म उनीहरुलाई सहयोग गर्ने उद्देश्यले मेरो प्रस्ताव दर्ता भएको हो। 

प्रश्नः यो प्रस्ताव संघीयताको मर्म विपरीत तथा प्रदेश र स्थानीय तहमा पुगेको अधिकार खोस्ने प्रयोजनका साथ आएको आरोप प्रमुख प्रतिपक्षले लगाएको छ नि त? 

अधिकारीः यो प्रतिपक्षले नबुझेर गरेको टिप्पणी हो। यसअघिकै सरकारले थालनी गरेका विकास निर्माणका कार्य रोक्न हुँदैन भन्नु कहाँबाट संघीयता विपरीत हुन्छ। यसले त संघीयतालाई झन् मजबुत बनाएर लैजान्छ। हिजो संघीयतासहितको संविधान लेख्ने समयमा भाग्नेहरुले अहिले यस्तो आरोप लगाउनु आफैंमा गलत छ। 

 

प्रदेश र स्थानीय तहको अधिकार फेरि केन्द्रमै ल्याउन खोज्नु संविधान विपरीतः दिलेन्द्रप्रसाद वडू, सांसद (कांग्रेस) 

प्रश्नः विकास निर्माणमा केन्द्र सरकारले अनुगमन गर्नुपर्ने प्रस्तावबारे तपाईंका तर्फबाट संघीयताको भावना विपरीत भन्ने टिप्पणी किन यति चाँडो आयो? 

वडूः यो प्रस्ताव किन र कहिले ल्याइयो भनी हेर्नु पर्छ। बजेटमाथिको अन्तिम छलफल चलिहँदा सत्ता पक्षकै सांसदले दर्ता गराएको यस्तो प्रस्ताव सिधा अर्थमा पनि सकारात्मक सोचका साथ आएको छैन। प्रदेश र स्थानीय तहहरुलाई दिएको अधिकार फेरि केन्द्रमै ल्याउनुपर्छ भनी कुनै सार्वजनिक महत्वको प्रस्ताव दर्ता हुनु आफैं संविधान विपरीत हो। 

प्रश्नः प्रस्तावकले यो अधिकार खोस्ने नभई विकास निर्माणका काम अधुरा नहोस् भनी अनुगमनको कार्य मात्र गर्नलाई हो भन्नु भएको छ नि त? 

वडूः अनुगमन मात्र भन्ने वहाँको तर्क होला, तर त्यो वास्तविकता होइन। संघीयतालाई सफलतातिर लैजान केन्द्र र स्थानीय तहमा पुगेका विकास निर्माणमा उनीहरुलाई झन् सक्षम बनाउनु पर्नेमा माथिबाट हस्तक्षेप गर्ने प्रस्ताव दर्ता हुन्छ भने त्यसलाई कसरी अनुगमन मात्र गर्ने भनी विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति: शनिबार, असार २३, २०७५  ०२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्