• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

शेखरको प्रस्ताव : जिल्ला सभापतिको सुझाव सुनेर संस्थापनइतरको एकल उम्मेदवार तय गरौं

64x64
नेपाल लाइभ आइतबार, मंसिर १९, २०७८  १५:५७
1140x725

काठमाडौं- नेपाली कांग्रेसका वर्तमान संस्थापनइतरका एक नेता डा शेखर कोइरालाले जिल्ला सभापतिमा निर्वाचित नेताहरुको मनशाय बुझेर आफ्नोपक्षबाट सभापतिको उम्मेदवार चयन गर्न उपयुक्त हुने प्रस्ताव अघि सारेका छन्। सभापतिमा उम्मेदवारी घोषणा गरेका कोइरालाले आफूपक्षीय जिल्ला सभापतिहरुको राय सुन्न उपयुक्त हुने प्रस्ताव राखेका हुन्।

पौडेलपक्षका एक नेताका अनुसार प्रदेश अधिवेशनलगत्तै आफूपक्षीय जिल्ला सभापतिलाई डाकेर परामर्श लिन खोजिएको छ। जिल्ला सभापतिहरुको सुझाव सुनेर आफ्नो तर्फबाट केन्द्रीय सभापतिको उम्मेदवार तय गर्न सहज हुने नेताहरुको बुझाइ छ। पौडेलपक्षबाट २७ जिल्लामा सभापति विजयी भएका छन्।

प्रदेश अधिवेशनले गर्दा शीर्ष तहका नेताहरु देशभर छरिएका छन्। तल्लो तहको अधिवेशनले गर्दा पौडेलपक्षले सभापतिको एकल उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न पाएको छैन। केन्द्रमा नेताहरु एकत्रित हुन नपाउँदा पौडेलपक्षको साझा उम्मेदवार बारे टुङ्‍गो लाग्न सकेको छैन।

पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिको दाबी गरिरहेका छन्। यसअघि भएका बैठकमा एकले अर्कोलाई सभापतिको उम्मेदवार स्वीकार्न तयार भएका थिएनन्।

गत महाधिवेशनको प्रतिस्पर्धी भएको तथा अरुको तुलनामा कांग्रेसमा योगदान बढी भएको आधार देखाउँदै पौडेलले सभापतिको दाबी गरिरहेका छन्। उनले आसन्न महाधिवेशनको स्वाभाविक उम्मेदवार आफू हुनुपर्ने जिकिर गरिरहेका छन्। कार्यकर्ताको सहानूभूति आफूप्रति रहेको उनको दाबी छ। अन्य नेताले भनेजस्तो अभिभावकीय जिम्मेवारी लिएर बस्न पौडेल आजसम्म तयार देखिएका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

गत महाधिवेशनमा महामन्त्रीमा विजयी डा शशांक कोइरालाले संस्थापनका उम्मेदवार शेरबहादुर देउवालाई पराजित गर्नसक्ने एक्लो व्यक्ति आफू भएको दाबी गर्दै आएका छन्। तथापि, पौडेल र शेखरबीच आपसी सहमति बने उनी बाधक नहुने सङ्‍केत देखाएका छन्।

सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह अन्यलाई उक्त पद छोड्ने पक्षमा देखिँदैनन्। सभापति बन्नका लागि विगतको राजनीतिको बलियो आधार उनी देखाउँछन्। विद्यार्थी राजनीति, काठमाडौंको जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफ्नो सभापतिको दाबेदारी प्राकृतिक भएको उनको ठहर छ।

नयाँ पुस्ताले इच्छाएको तथा पार्टीभित्र छुट्टै छवि निर्माण गर्न सफल भएको दाबीसहित शेखर चुनावी मैदानमा उत्रन खोजेका छन्। कार्यकर्ताको मनोभावना आफूप्रति रहेको उनको बुझाइ छ। कार्यकर्ताको इच्छाअनुसारको उम्मेदवार आफू हुने उनी दाबी गर्छन्। सहानूभूतिले भन्दा पनि कार्यकर्ताबीच लोकप्रियताका आधारमा सभापतिको उम्मेदवार बन्नुपर्ने शेखरको जोड छ। एक पटक मात्रै सभापति हुने र प्रधानमन्त्री नहुने प्रतिबद्धतासमेत उनले जाहेर गरेका छन्।

आ-आफ्नो अडान छोड्न तयार नरहेका नेताहरुमा विकल्पका सन्दर्भमा छलफल हुनै सकेको छैन। पौडेलपक्षमा नेताहरुको व्यवस्थापन अबको छलफलमा मुख्य विषय हुने देखिन्छ। सभापतिको दाबीबाट पछि हट्ने नेतालाई भावी राष्ट्रपति वा प्रधानमन्त्री बनाउने प्रतिबद्धता गरेर साझा उम्मेदवार तय गर्ने सम्भावना छ। त्यसो हुँदा पनि, नेता सिंह र शेखर भने सभापतिको दौडबाट पछि नर्फकनेमा दृढ देखिन्छन्।

आफ्नो पक्षमा सभापतिसहित पदाधिकारी चयन गर्न सहज भएका देउवाले महाधिवेशनको कार्यतालिका पनि चापमा बनाएका छन्। अरु खेमाका नेताहरुले सघन छलफल गर्न पर्याप्त समय उपलब्ध नहुनेगरी महाधिवेशनको कार्यतालिका बनाइएको छ। प्रदेश अधिवेशन सकेर फर्केपछि आफ्नो समूहमा छलफल गर्नका लागि समय अभाव हुने नेताहरु बताउँछन्।

छ वटा प्रदेश अधिवेशनको मतगणनाको अन्तिम नतिजा आइतबार अबेरसम्म सार्वजनिक हुने अपेक्षा छ। प्रदेश २ को अधिवेशन भने अनिश्चित बनेको छ। आइतबार अधिवेशन सकिएर काठमाडौं फर्केपछि संवाद गर्न समय नपुग्ने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १५:५७
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्