• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसको प्रदेश सभापतिमा भिड्दैछन् यी नेता

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १७, २०७८  १३:१७
1140x725

काठमाडौं– कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको अधिवेशन गर्दैछ। कांग्रेसले संघीयता पश्चात् सात प्रदेश र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पहिलो अधिवेशन गरिरहेको हो।

बिहीबारबाट सुरु भएको प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुक्रबार (आज) हुँदैछ। पार्टी भित्रका विभिन्न समूहले केही प्रदेशमा आफ्नो पक्षका उम्मेदवार घोषणा गरिसकेका छन्। अहिलेसम्म प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा सभापतिको उम्मेदवारमा संस्थापन र संस्थापनइतरसमूहले सभापतिको उम्मेदवार घोषणा गरिसकेका छन्। 

प्रदेश १ मा गुरुराज घिमिरे र उद्धव थापा सभापतिमा प्रतिस्पर्धा गर्दैछन्। घिमिरे केन्द्रीय सदस्य हुन्। मोरङका घिमिरे संस्थापनइतर (पौडेल–कोइराला) पक्षका उम्मेदवार हुन्। देउवा पक्षले समर्थन गर्ने गरी सिटौला खेमाबाट थापा उम्मेदवार बनेका हुन्। थापाले झापामा दुई कार्यकाल सभापतिको पद सम्हालेका थिए। 

प्रदेश २ मा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्। धनुषाका यादव उपसभापति विमलेन्द्र निधि निकट हुन्। संस्थापनइतरको रामचन्द्र पौडेल पक्षले पनि उनलाई सहयोग गर्ने संकेत देखाएको छ। पदाधिकारीमा भागबण्डा गरी पौडेल पक्षले निधिका सभापतिका उम्मेदवारलाई सघाउने सम्भावना छ।

संस्थापन पक्षले हालसम्म कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। महेन्द्र यादव र दिनेश यादव संस्थापन पक्षबाट सभापतिका आकांक्षी हुन्। महेन्द्र केन्द्रीय सदस्य हुन् भने दिनेश रौतहटका जिल्ला सभापति हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ को कार्यसमिति सर्वसहमत बनाउने प्रयास भइरहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिएका छन्। सर्वसहमत पदाधिकारी चयन गर्न दिउँसो २ बजे धनुषा पार्टी कार्यालयमा बैठक राखिएको छ। उक्त बैठकमा प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आठ जिल्लाका सभापति र सभापतिका आकांक्षीहरुलाई बोलाइएको छ।

बागमतीमा भने त्रिपक्षीय भिडन्त हुने भएको छ। संस्थापनबाट इन्द्र बानियाँ, पौडेल पक्षबाट जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिने भएका छन्। बानियाँ बागमती प्रदेश सभामा संसदीय दलका नेता हुन्। केसी नुवाकोटका निर्वतमान जिल्ला सभापति हुन्। तेस्रो पक्षबाट उम्मेदवारी दिएका प्रधान काठमाडौं-६ बाट निर्वाचित सांसद हुन्।

गण्डकी प्रदेशमा संस्थापनबाट अर्जुनप्रसाद जोशी र पौडेल पक्षबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन्। पर्वतका जोशी केन्द्रीय सदस्यसमेत हुन्। जोशीले आफ्नो प्यानल घोषणा गरिसकेका छन्। सभापतिका अर्का प्रतिस्पर्धी शर्माको प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिनेहरु निश्चित भइसकेको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लुम्बिनीमा दुवै पक्षले प्यानलसहितको उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षबाट रुपन्देही-५ बाट निर्वाचित भरत शाह र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिने भएका छन्।

कर्णालीमा संस्थापन पक्षमा आकांक्षीबीच सहमति नहुँदा सभापतिको उम्मेदवार चयन हुन सकेको छैन। जीवन शाही, राजीवविक्रम शाह र ललितजंग शाही संस्थापन पक्षबाट सभापतिमा दाबी गरेका छन्। पौडेल पक्षबाट भूपेन्द्रजंग शाहीले सभापतिमा उम्मेदवारी दिने भएका छन्। उक्त समूहबाट शाही सर्वसहमतिमा उम्मेदवार बनेका हुन्।

सुदूरपश्चिममा संस्थापन र इतर समूहबीच सर्वसहमतिले कार्यसमिति चयन गर्ने प्रयास गरिएको छ। संस्थापनलाई सभापति सर्वसम्मत चयन गरी पदाधिकारीमा सम्मानजनक हिस्सेदारी अर्को पक्षले खोजेको छ। वीरबहादुर बलायरलाई सहमतिले सभापति बनाउने इच्छा संस्थापन पक्षको छ। दुई पक्षका नेताहरुबीच सहमतिको प्रयासका लागि संवाद जारी रहेको बताइएको छ।

प्रदेश अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि बागमतीमा छन्। बागमती प्रदेश अधिवेशनका लागि २ हजार १३७ प्रतिनिधि सहभागी हुँदैछन्। सबैभन्दा कम प्रतिनिधि कर्णालीमा ७४९ जना छन्। प्रदेश १ मा १ हजार ७७०, गण्डकीमा १ हजार १५३ जना, लुम्बिनीमा १ हजार ६४२ जना र सुदूरपश्चिममा १ हजार १६ जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १३:१७
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्