• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

राप्रपामा क-कसले दिँदैछन् उम्मेदवारी? रेखादेखि भुवन पाठकसम्म महामन्त्रीको दाबेदार

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १६, २०७८  १०:०७
1140x725

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनको दोस्रो दिन बिहीबार पार्टीको नीति र विधानमाथि छलफल हुनेछ। उक्त छलफलपछि आगामी नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ। 

राप्रपा महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी हुँदैछन्। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्नेछन्। राप्रपा महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति बन्नेछ। अध्यक्षले बाँकी ५० केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ। केन्द्रीय समिति १९९ जनाको हुनेछ। यसका लागि उम्मेदवारी घोषणा सुरु भएको छ। 

कसको टिममा को छन्?
राप्रपाको आगामी नेतृत्वका लागि अहिलेसम्म दुई जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा अहिलेका तीन अध्यक्षमध्येका एक कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन्। महामन्त्रीमा थापा र लिङ्देन पक्ष केहीले घोषणा गरेका छन्। महामन्त्रीका लागि भुवन पाठक, धवलशमशेर राणा, रेखा थापा र कुन्ती शाहीले उम्मेदवारी घोषणा गरेका छन्। 

अध्यक्षका रुपमा प्रस्तुत भएका कमल थापाको टिममा पुराना पञ्चहरुको उपस्थिति धेरै छ। संस्थापक नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्ददेखि दिपक बोहोरा, ध्रुवबहादुर प्रधान, भद्रा घले, विक्रम पाण्डे, भुवन पाठकलगायतको समर्थन उनलाई छ। उनको टिमबाट महामन्त्रीमा भुवन पाठक र उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र दीपक बोहोरालगायत उम्मेदवार बन्ने सम्भावना छ। 

शक्तिशाली महामन्त्री, उपाध्यक्षलगायत पदमा भने केहीले बाहेक आकांक्षीहरुले उम्मेदवारी सार्वजनिक गरेका छैनन्। अहिलेसम्म भुवन पाठक र धवलशमशेर राणाले मात्र महामन्त्रीमा उम्मेदवारी दिने घोषण गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका दुवै समूहलाई पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रुपमा सर्मथन नगरे पनि आफ्ना ‘दूत’मार्फत सन्देश आदानप्रदान भने भइरहेको दुवै पक्षको दाबी छ।

महाधिवेशन सुरु हुनुभन्दा एक दिनअघि डा. लोहनीले युवा पुस्ताका नेता राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको सार्वजनिक कार्यक्रममार्फत घोषणा गरेका थिए। उनले अध्यक्षद्वय थापा र राणालाई पनि युवा पुस्ताका लागि पछाडि हट्न आग्रह गरे। उद्घाटन समारोहमा पनि लोहनीले उक्त आग्रह दोहोर्याएका थिए।

अर्का अध्यक्ष पशुपति शमशेर भने कुनै पक्षमा खुलेका छैनन्। उनी अन्तिम समयसम्म सहमतिको प्रयास गर्नुपर्छ भन्ने पक्षमा छन्। अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देन पनि संस्थापक नेताहरूको सर्मथन जुटाउने प्रयासमा छन्। अध्यक्ष डा. लोहनीसहित पुराना नेताहरू टंक ढकाल, राजाराम श्रेष्ठ, नेपालगञ्जका मेयर धवलशमशेर राणाको उनलाई समर्थन छ। त्यसैगरी पुराना नेता पद्मसुन्दर लावतीका छोरा सगुनसुन्दर लावती र नायिका रेखा थापाले पनि उनलाई साथ दिइरहेका छन्। केही पूर्वमन्त्री र सांसदहरु उनको पक्षमा खुलेका छन्। हालसम्म दुवै पक्षले प्यानल घोषणा गरेका छैनन्। उनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणा, राजाराम श्रेष्ठ तथा उपाध्यक्षमा सगुनसुन्दर, जगत गौचनलगायत उम्मेदवार बन्नेछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राणाको समर्थन कसलाई ?
राप्रपा नेपाल विभाजन हुँदा राप्रपाको राष्ट्रिय अध्यक्ष भएर एक कार्यकाल पार्टी चलाएका पशुपतिशमशेर राणा अहिले तटस्थ बसेका छन्। एकतापछि तीन अध्यक्षमध्ये राणा अहिले पनि एक अध्यक्ष हुन्। उनी देशभर नेटवर्क भएका पुराना नेता हुन्। 

राणासँग अहिले पनि दिपक बोहोरा, धुव्रबहादुर प्रधान, भुवन पाठक, रोशन कार्की, बुद्धिमान तामाङजस्ता नेता छन्। २०७२ सालको संविधान जारी भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाभन्दा केही बढी लोकप्रिय मत पाएको थियो। २०७४ सालको निर्वाचनमा पनि राप्रपाका लिङ्देन प्रत्यक्षतर्फ प्रतिनिधि सभामा विजयी भएका थिए।

अहिले राणा उमेरले समेत पार्टी चलाउन नसक्ने अवस्थामा पुगेकाले नेतृत्व दाबीभन्दा आफू अनुकूल र आफूलाई पनि ठाउँ दिने उम्मेदवारलाई सर्मथन गर्ने रणनीतिमा छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्