• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

प्रतिस्पर्धाले पार्टी विभाजन गर्छ भन्नेहरुको केही अदृश्य ‘स्वार्थ’ छ : टंक कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, मंसिर १३, २०७८  १२:३७
1140x725

नेकपा एमालेको १० औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिएका छन्। केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटीको सूचीमा सदस्यमा पनि नअटेपछि चीनका लागि नेपाली राजदूत रहिसकेका नेता कार्कीले सचिव पदमा उम्मेदवारी दिएका हुन्। टंक कार्कीसँग नेपाल लाइभले गरेको कुराकानी :

तपाईंले ‍सचिवमा उम्मेदवारी दर्ता गर्नुभयो। त्यो असन्तुष्टी मात्रै हो कि अरु केही कारण छन्? 

मैले सचिव पदमा उम्मेदवारी पहिलेदेखि दिने भनिराखेको थिएँ। मेरो चाहना सचिवमा उठ्ने भन्ने पहिला देखि नै थियो। यो कुनै पदको आशक्ति होइन। सम्भाव्य, उपयुक्त के हुन्छ भनेर म आफैंले इमान्दार भएर उम्मेदवारी दिएको हो। त्यो अस्वाभाविक हो भनेर कसैले भन्छन् जस्तो लाग्दैन। 

तपाईंलाई अध्यक्ष केपी शर्मा ओलीले सचिवबाट उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो भने के गर्नु हुन्छ?

आग्रह भएपनि मेरो उम्मेदवारी कायम रहन्छ। म राजनीतिक प्रतिस्पर्धा‍को पक्षमा छु। त्यसले मात्रै हाम्रो राजनीतिक लिडरसिपको गुणस्तरलाई बढावा गर्छ भन्ने मान्यता राख्छु। हाम्रो अनुभवले पनि के भन्छ भने, सर्वसम्मतिले मात्रै पार्टीको एकतालाई बलियो बनाउँछ भन्ने छैन। हामी गएको नवौं महाधिवेशनमा दुई प्यानल भएर चुनाव लड्दा पनि त्यसले एउटा आदर्श लिडर चयन गरेको छ। हामीसँग त्यस्ता अनुभव पनि छन्। खाली एउटा भाष्य के भने प्रतिस्पर्धा भयो कि विभाजित हुन्छ भन्ने सन्त्रास छ। त्यसको पछाडिको कारण बुझ्न सकेको छैन। यसमा कसैको आफ्नो अदृष्य इच्छा छ, केही अदृष्य ‘स्वार्थ’ छ भन्ने देखाउँछ। 

nimb
nimb
Ncell 2
Ncell 2

सर्वसम्मतिको प्रयास गर्दा एमाले महाधिवेशन नै लम्बियो। पछिल्लोपटक किन एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्ष बलियो भएको हो?

सर्वसम्मत गर्नुपर्ने एउटा राजनीतिक सन्दर्भ पनि छ। एमालेइतर शक्तिको पक्ष पनि छ। त्यसका बाबजुत पनि यो पार्टीको एकता, अखण्डता र शक्तिले नेपालको लोकतान्त्रिक प्रक्रियालाई कायम राख्न सकिन्छ भन्ने लाग्छ। एमाले बलियो पार्टी भयो भने मात्रै यो प्रणालीलाई बलियो बनाउन सकिन्छ। नेपालमा प्रणाली र संविधानमाथि प्रहार भइरहेको छ। त्यसका लागि सबल एमाले चाहिन्छ।

बन्दसत्रमा नाम घोषणा हुनुअघि शीर्ष नेताहरुसँग भेटघाट गर्नु भएको थिएन? 

सामान्यतया म पावर सेन्टरकहाँ जान्न। मलाई कसेलै बोलाएको थिएन। मैले आफ्ना कुरा बैठकहरुमा राखिरहेको थिएँ। 

प्रतिनिधिहरुसँग के भनेर भोट माग्नुहुन्छ?

मुलुक जुन चुनौतिपूर्ण अवस्थामा छ, त्यससँग मुकाविला गर्ने शक्ति एमालेलाई बनाउनु छ। अहिले हाम्रो संविधान र व्यवस्थामाथि एउटा शक्तिले चुनौति दिइरहेको छ। त्यो शक्तिसँग लड्न शक्ति आर्जन गर्नुपर्ने छ। दोस्रो, हामी दल बन्ने प्रक्रियामा छौं। अझै दल बनिसकेका छैनौं। दल भनेको सामूहिक भावनालाई प्रतिनिधित्व गर्ने संस्था हो। त्यसलाई खँदिलो, भरपर्दो बनायौं भने मात्रै तलदेखिको भावनालाई समेट्न सक्छौं। तेस्रो, राजनीतिक पार्टी र जनताबीचको दूरी बढ्दै गएको छ। त्यो दूरीलाई मेटाउनु पर्ने छ। जस्तै, आमसभामा चप्पल लगाएर हिँड्ने जनता र गाडीमा हिँड्ने हामीहरुबीचको त्यो ग्यापलाई कसरी मेटाउन सकिन्छ भन्ने छ। यो व्यक्तिगत रुपमा मात्रै सम्भव छैन। सामूहिक प्रयासले मात्रै सम्भव हुन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री?
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्