• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महालेखा प्रतिवेदन : सरकारी प्रशासनमा जवाफदेहिताको अभाव

64x64
रासस शुक्रबार, भदौ ४, २०७८  २३:०३
1140x725

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले सरकारी प्रशासनमा जवाफदेहिताको अभाव देखिएको तथा आर्थिक प्रशासनमा विकृति रहेको भन्दै तत्काल सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रपतिलाई आज ५८औं वार्षिक प्रतिवेदन बुझाउँदै महालेखाले बजेट व्यवस्थापन, वैदेशिक सहायता र आयोजना व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्या समाधानका लागि निर्देशन दिएको हो।

राष्ट्रिय बजेट प्रणालीबाहिर रहेर विभिन्न कोष खडा गरी संसदीय निगरानी बेगर गरिने खर्चलाई निरुत्साहित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। रकमान्तर गर्दा प्रचलित विनियोजन ऐनले तोकेको सीमाभित्र रहेर गर्नुपर्ने, गैरबजेटरी शीर्षमा रकम राखी बाँडफाँट गर्ने कार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।

रकमान्तरको सीमा लागू नहुने अनुदान सङ्ख्यामा ठूलो रकम विनियोजन गरी त्यसबाट अन्य अनुदान सङ्ख्यामा सार्ने प्रवृत्ति गलत भएको महालेखाको ठहर छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक सहायता लिने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने, त्यस्तो सहायतलाई बजेटरी प्रणाली र सञ्चित कोषमार्फत् परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। सर्तसहितको विदेशी सहायता अस्वीकार गर्ने नीति अख्तियार गर्न सचेत गराइएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रकम प्रभावकारी नभएको, गोष्ठी र सेमिनारमा मात्रै खर्च भएको अवस्थालाई मध्यनजर गर्दै महालेखाले त्यस्तो सहायता परिचालनमा पारदर्शी र जवाफदेही बनाउन प्रभावकारी बनाउन अनुगमन संयन्त्र बनाउन सुझाएको छ। पर्याप्त अध्ययन नगरी आयोजनाको काम अगाडि नबढाउन, निश्चित सूचकका आधारमा मात्रै राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न तोकिएको समय र लागतमा दक्षतापूर्वक आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

निर्माणस्थलको अध्ययन नगरी डिजाइन तयार पार्ने प्राविधिक तथा परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै महालेखाले आयोजना कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय प्रभावकारी बनाउनुपर्ने स्पष्ट पारेको छ। उपभोक्ता समितिबाट हुने कामको प्रभावकारितामा पटकपटक प्रश्न उठ्ने गरेको सन्दर्भमा पनि महालेखाले स्पष्ट शब्दमा आफ्नो सुझाव दिएको छ। प्रतिवेदनमा भनिएको छ, 'उपभोक्ता समितिबाट हुने निर्माण कार्यलाई निर्देशिका तयार गरी व्यवस्थित गर्नुपर्छ।'

nimb
nimb
Ncell 2
Ncell 2

सार्वजनिक निर्माणमा संलग्न ठेकेदारको बदमासी रोक्नका लागि सम्झौतानुसार काम नगर्नेलाई कसुरअनुसारको अवधिसम्म कालोसूचीमा राख्ने व्यवस्था गर्न भनेको छ। सार्वजनिक खरिद गर्दा प्रतिस्पर्धा सीमित हुनेगरी टुक्राटुक्रा पारी सीमित प्रतिस्पर्धा गराउने वा प्रतिस्पर्धा नै नगराइ खरिद गर्ने, विशेष परिस्थिति देखाएर सोझै खरिद गर्ने परिपाटीको नियन्त्रण जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ।

सबै सरकारी कार्यालयमा विद्युतीय प्रणालीबाट बोलपत्र पेस गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्ने र दातृ निकाय वा राष्ट्रबाट हुने खरिदमा समेत विद्युतीय प्रणालीको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने महालेखाको प्रतिवेदनमा स्पष्ट गरिएको छ। राजनीतिक नियुक्ति पाएका व्यक्तिको सुविधाका विषयमा पनि स्पष्ट मापदण्ड बनाउनुपर्ने, महँगो सवारीसाधन खरिद गर्ने, सरकारी साधनमा रातो नम्बर प्लेट राख्ने र मर्मत गरी प्रयोग गर्न सकिने सवारीसाधन त्यत्तिकै राखेर नयाँ खरिद गर्ने व्यवस्था अन्त्य हुनुपर्ने महालेखालको सुझाव छ।

सरकारले वितरण गर्ने अनुदानमा मापदण्ड बनाउनुपर्ने, समान प्रकृतिको अनुदान दिने प्रणालीको पुनरावलोकन गर्नुपर्ने, लाभग्राहीको लागत सहभागिता नहुने गरी अनुदान दिने प्रणालीको अन्त्य गरी उत्पादन र नतिजामा आधारित व्यवस्था लागू गर्न निर्देशन दिइएको छ। 

महालेखाले सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, संस्थान व्यवस्थापन, सेवा प्रवाह सुदृढीकरणमा समेत स्पष्ट मापदण्ड बनाउन निर्देश गरेको छ। सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयले प्रदान गर्ने सेवामा कार्यविधि र प्रक्रियामा सरलीकृत गरी सूचना प्रविधिको प्रयोग गर्न र कागजरहित सेवा प्रदान गर्न भनेको छ। सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल, सजिलो, छरितो, गुणस्तरीय र सुलभ बनाउन, सार्वजनिक सुनुवाइ र सेवाग्राहीको सेवा सन्तुष्टि सर्वेक्षण गरी प्राप्त सुझावको अक्षरशः लागू गर्नुपर्नेमा जोड दिएको छ।

महामारीको व्यवस्थापन, सूचना प्रविधिको उपयोग, लेखाङ्‍कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण र लेखापरीक्षण शीर्षकमा सुझाव दिँदै महालेखाले कानुनी वा अन्य तरिकाबाट तोकिएको जिम्मेवारी पालनालाई सवल बनाउन दण्ड र पुरस्कार दिने प्रणालीको विकास गर्न अनुरोध गरेको छ। प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनका सन्दर्भमा पनि महालेखाले खर्चमा मितव्ययीता कायम गर्न र आन्तरिक आयको तुलनामा बढी प्रशासनिक खर्च नगर्न, पदाधिकारी र कर्मचारीको सुविधा, बैठक भक्ता अनुगमनमा हुने खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  २३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, साउन ८, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्