• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

ओपोद्वारा नयाँ पुस्ताको सुरक्षित, स्मार्टर फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक

64x64
नेपाल लाइभ बुधबार, साउन २०, २०७८  १२:०३
1140x725

काठमाडौं- ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिङ?’ ओपो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ। कार्यक्रमअन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरू तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरू प्रस्तुत गरेको थियो।

‘ओपोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास, चार्जिङ एडप्टर, चार्जिङ केबल, पीएमआईसी, ब्याट्रीलगायत कम्पनीद्वारा प्रतिपादित नवप्रवर्तनको उपज हो,’ ओपो भोक फ्ल्यास चार्ज प्रविधिका चिफ साइन्टिस्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तारवाला होस् वा ताररहित, भोक फ्ल्यास चार्ज प्रविधिले अब विद्युतीय उपकरणहरू चार्ज गर्ने सवालमा कठिनभन्दा कठिन अवस्थामासमेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ।’

फ्ल्यास चार्ज प्रविधिको विकास गर्दा ओपोले दक्षता र सुरक्षालाई सधैँ नै अग्रपंक्तिमा राख्ने गरेको कम्पनीको भनाइ छ। यही अवधारणामा आधारित भइ ओपोले भोक फ्ल्यास चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाइभ-फोल्ड सेफ्टी प्रोटेक्सन प्रणालीको प्रतिपादन गरेको हो। त्यसैगरी थप नवप्रवर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिङ आर्किटेक्चर्सलगायत अन्य कारकहरूमाथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ। न्यून प्रतिबाधासहितका फ्यूज, ग्यालियम नाइट्राइड स्विट्च, इन्टरनल सिरिज बाई-सेल डिजाइन, ब्याट्री सेफ्टी डिटेक्सन चिप, कम्पोजिट करेन्ट कलेक्टर लगायत यसैका केही सटिक नमूनाहरू हुन्।

Ncell 2
Ncell 2

ओपोले कार्यक्रममार्फत् आफ्नो नयाँ स्मार्ट चार्जिङ प्रविधिको पनि अनावरण गरेको थियो। चार्जिङको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेषरूपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिङ अवस्थाको बौद्विक पहिचान गरी चार्जिङ करेन्टको समायोजन गर्छ। यसले अस्वाभाविकरुपमा ब्याट्रीको आयुमा ह्रास आउने प्रक्रियामा न्यूनीकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयुबाट फाइदा लिन सघाउने कम्पनीको भनाइ छ।

भोक फ्ल्यास चार्जलाई सक्दो सरक्षित र स्मार्ट बनाउनुका साथै ओपोले कठिनभन्दा कठिन परिस्थितिमा पनि भोक फ्ल्यास चार्ज प्रविधिले सटिक परफरमेन्स दिन सकोस् भन्ने सोचका साथ आफ्नो अन्वेषणलाई निरन्तरता दिइरहेको जनाएको छ। ‘उदाहरणका लागि लिथियम-आयन ब्याट्रीलाई अत्यधिक चिसो वातावरणमा चार्ज गर्न निकै गाह्रो हुने सम्भावना रहन्छ। ब्याट्रीलाई जसरी पनि चार्ज गर्ने प्रयत्न गरिरहँदा सर्ट सर्किट हुने सम्भावनासमेत रहन्छ। ओपोको अल्ट्रा-लो टेम्परेचर चार्जिङ सोलुसनले स्मार्ट अल्गोरिदमको प्रयोग गरी चार्जिङका लागि ब्याट्रीमा हुनुपर्ने इष्टतम चर्जिङ तापमानको यकिन गरी चार्जिङ प्रक्रिया सुरू गर्नु अगाडि ब्याट्रीको तापक्रम बढाउँछ। परीक्षण नतिजाअनुसार मात्र १० सेकेण्डको अन्तरालमा ब्याट्रीले तापमानको समायोजन २० डिग्री सेन्टिगे्रटबाट १० डिग्री सेन्टिग्रटसम्म गरेको पाइएको छ,’ कम्पनीले भनेको छ। यसले गर्दा ब्याट्रीको चार्जिङ प्रक्रिया साधारणझैँ अवस्थामा गर्न सकिने बताइएको छ।

सन् २०२१ मा ओपोले आफ्नो नयाँ परियोजना ‘द फ्ल्यास इनिसिएटिभ’ सार्वजनिक गर्दै आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि, अटोमोबाइल्स, सार्वजनिक स्थल, विभिन्न उपकरणहरूमा प्रयोग हुने चिप्सहरूका लागिसमेत उपलब्ध गराइरहेको छ। इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा ओपोको फ्ल्यास चार्ज प्रविधि, प्रयोगकर्तालाई नयाँ पुस्ताको चार्जिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकसित हुँदै हरेक परिस्थितिमा उत्कृष्ट कार्य सम्पादनका साथै कुनै पनि उपकरण कुनै पनि अवस्थामा जुनसुकै समयमा चार्ज गर्ने सुविधा उपलब्ध गराउन लागिपरेको ओप्पोले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्