• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

के गर्दैछिन् ‘मिस्डकल हान्ने हु आर यु’ गायिका सारिका?

64x64
नेपाल लाइभ बुधबार, साउन १३, २०७८  ०८:३३
1140x725

केटी : हेल्लो, मलाई मिस्डकल हान्ने हु आर यु?
केटा : हेल्लो, म तिम्रो भाइको भिनाजु?
केटी : हेल्लो, यु सिल्ली ब्याड बोइ, ह्वेर आर यु?
केटा : हेल्लो, म तिम्रै मन मुटुभित्र छु।
केटी : मलाई म्यासेन्जरमा हैरान पार्छौ, भाइबरमा नि हैरान।
केटा : तिम्रो फलो गर्दागर्दै मेरो जाने भो क्या परान।
केटी : हे फेसबुक आइडी नि फेक हो कि? फोटोसोटो नि छैन।
केटा : आइ वान् टु लभ यु, अरु केहि हैन।

झण्डै एक वर्षअघि सार्वजनिक यो गीतले युवामाझ निकै चर्चा कमाएको थियो। फरक आवाज, फरक भाषाशैली र फरक प्रकारको संगीत गरेर गीत युट्युबमा राखिएको थियो। सार्वजनिक यातायातमा पनि यो गीत धेरै बज्नेमध्येमा नै पर्छ। यही गीतबाट अरुभन्दा फरक आवाजका रुपमा चर्चा कमाएकी गायिका हुन्, सारिका घिमिरे।

उनी सानैदेखि चञ्चले स्वभावकी थिइन्। नाच्न, गाउन र अभिनय गर्न हुरुक्क हुन्थिन्। उनको रुचीलाई परिवारले पनि साथ दिए। सुरुमा उनको रहर फिल्ममा अभिनेत्री बन्ने थियो। त्यसैले करिअरको सुरुवाती दिनहरुमा उनी नायिका बन्ने दौडमा लागिन्।

सारिकाले साहित्यकार झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्ममा काम गर्ने मौका पनि पाएकी थिइन्। उक्त फिल्ममा सारिकाले झमककी दिदीको भुमिका निर्वाह गर्ने मौका पाइन्।

सारिकाको अभिनयको राम्रो चर्चा भयो। तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन। केहि सीमित कलाकारबाहेक अन्यको अभिनय त्यसैमा मात्र सीमित भयो। सारिकाले पनि फिल्म क्षेत्र छाडिदिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि उनी गायनमा लागिन्। अहिले आफू सफलताका लागि संघर्ष गरिरहेको उनी बताउँछिन्। उनी आफूले गाएको म्युजिक भिडियोमा भने अभिनय गर्ने सोचमा छिन्। उनले भनिन्, ‘पहिले म अभिनय गर्नकै लागि जन्मिएकी हुँ जस्तो लाग्थ्यो, तर फिल्म खेलिसकेपछि भने गीत गाउन जन्मेकी रहेछु जस्तो लाग्छ।’

उनी बेलाबखत आफैं शब्द कोर्छिन् र संगीत पनि गर्छिन्। विभिन्न गुरुहरुबाट संगीतको शिक्षा लिइरहेकी छिन्।

संगीतमा मात्रै लागेर जीविकोपार्जन गर्ने कलाकार नेपालमा थोरै छन्। धन कमाउनुको सट्टा उल्टै मानसिक समस्याको भार थपेर यो क्षेत्रबाट बाहिरिने कलाकारको संख्या पनि कम छैन। तर, सारिका धन कमाउन संगीतमा नलागेको बताउँछिन्। उनले भनिन्, ‘संगीत भनेको साधना हो, पैसा कमाउने व्यवसाय हैन। केहीले मिहिनेत गरेर पैसा कमाएका पनि छन्, यो खुशीको कुरा हो। तर, म पैसा कमाउनकै लागि आएकी होइन। कमाउन सकिए राम्रै हो।’

सारिका पैसा कमाउने अरु नै मेलोको खोजीमा छिन्। त्यसैले केहि साथीभाइसँग मिलेर रेकर्डिङ स्टुडियो खोल्ने सोच छ। तर, अहिले त कोभिड–१९ का कारण रेकर्डिङ स्टुडियोहरु नै धमाधम बन्द हुन थालेका छन्। यस्तो अवस्थामा नयाँ स्टुडियो खोल्ने कुरा अस्वाभाविक लाग्छ। तर, अब सधैं कोभिड भनेर बस्न नसकिने उनको भनाइ छ।

हरेक महामारीका समयमा कलाकारहरु दर्शक र श्रोताको मानसिक स्वास्थ्यको ‘थेरापी’ बन्छन्। सारिकाले भनिन्, ‘२०७२ सालमा भुकम्प जाँदा हामी कलाकार ठाउँ-ठाउँमा गएर रमाइलो गराएका थियौं। तर, अहिले भने मानिसहरु एक्लिएका छन्। यस्तो अवस्थामा डिजिटल माध्यमबाट श्रोता दर्शकको घर-घरमा जानुपर्ने भएको छ।’

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शोरिफुलको उत्कृष्ट बलिङ, बंगलादेशविरुद्ध अस्ट्रेलियालाई १४६ रनको अग्रता
दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक
२४ घण्टामा ६४१ चालक कारबाहीमा
सम्बन्धित सामग्री
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र ट... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिशर्ट र टि... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
शोरिफुलको उत्कृष्ट बलिङ, बंगलादेशविरुद्ध अस्ट्रेलियालाई १४६ रनको अग्रता आइतबार, भदौ ७, २०८३
दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक आइतबार, भदौ ७, २०८३
२४ घण्टामा ६४१ चालक कारबाहीमा आइतबार, भदौ ७, २०८३
मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन आइतबार, भदौ ७, २०८३
हेटौँडा कपडा उद्योग सञ्चालन गर्न अर्थबाट तत्काल बजेट नलिइने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्