• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

64x64
रासस आइतबार, साउन ३, २०७८  ०८:४९
1140x725

सुरुङ्‍गा, झापा- हल्दिबारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान सुरु गरेको छ। विशेषगरी सडकको स्तरोन्नति, पहुँचमार्गमा जोड्ने सडक कालोपत्र, स-साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए।

आव २०७८/७९ सुरु भएसँगै वडा कार्यालयबाट छनोट भएका योजना धमाधम निर्माण सुरु गरिएको उनको भनाइ थियो। उनले सबै योजना समयमै सम्पन्न गर्ने गरी थालिएको बताए।

यता कृषि क्षेत्रको विकासका लागिसमेत हल्दिबारीले ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने मूल नारालाई अघि सारेको छ। ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ कार्यक्रममार्फत् कृषकलाई माछापालन गर्न उत्प्रेरित गरी अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘एक घर, एक मौरी घार कार्यक्रम’अन्तर्गत कृषकलाई उनीहरुको समेत लागत साझेदारी रहने गरी मौरीका घार वितरण गरिएको बताइएको छ। पचास प्रतिशत लागत साझेदारीमा कृषकलाई सबैखाले मौसममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले मोटरसहितको बोरिङ निर्माण गर्न १७५ कृषकलाई प्रतिकिसान ३२ हजार रुपैयाँ रकम अनुदान वितरण गर्नका लागि अनुगमन गर्ने काम अन्तिम चरणमा पुगेको छ। उन्नत जातका कृषिसँग सम्बन्धित बीउबिजन आवश्यकतानुसार वितरण गर्ने गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ।

हाल गाउँपालिकाभित्र ११ वटा बहुवर्षीय योजना निर्माण धमाधम भइरहेको बताइएको छ। गाउँपालिकामा सञ्चालित बहुवर्षीय योजनामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, काठेपुल मुक्त गाउँपालिकाअन्तर्गत काठेपुल विस्थापन गरी ३९ वटा स्ल्याब कल्भर्ट निर्माण योजना (चारवटा प्याकेज बनाई ठेक्का बन्दोबस्त गरिएको थियो), सात किलोमिटर लम्बाइ भएको रमाइलो चोक बाघडाँडा लक्ष्मी मावि पाराखोपी हुँदै गरामनी जोड्ने कालोपत्र सडक आयोजना, चार किलोमिटर लम्बाइ भएको पिपल चोक हल्दिबारी भेलागाडा चोक हुँदै गरामनी जोड्ने कालोपत्र सडक योजना रहेका छन्।

त्यस्तै गाउँपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सङ्ख्यात्मक र गुणात्मकरूपमा वृद्धि गरी गाउँपालिकाको आन्तरिक आय बढाइ सक्षम गाउँपालिका निर्माण गर्ने हेतुले गाउँसभाबाट लिइएको ‘फेरि पनि घुम्न जाऊँ, हल्दिबारी गाउँ’ भन्ने नारालाई आत्मसात गर्न भेलागुढी सहिद स्मृति लोकतान्त्रिक उद्यान निर्माण आयोजनासमेत कार्यान्वयनमा रहेको बहुवर्षीय आयोजनाअन्तर्गत नै रहेको बताइएको छ।

मङ्‍गलबारे बडाबारी हुँदै पाथीभरा पर्यटकीय क्षेत्रबाट ओलीचोकतर्फ र बोडोसा चोक हुँदै कञ्चनश्री चन्द्रमार्ग जोड्ने सडक कालोपत्र योजना ५.५ किलोमिटर, मेजर्नी चोक उत्तर कन्तारगुटुबाट दलित बस्ती हुँदै रामहरि चोक जाने कालोपत्र सडक योजना चार किलोमिटर, कुलुङ्‍गे चोकबाट ढडुवा हुँदै जम्बा चोक पश्चिम हुलाकी राजमार्ग जोड्ने सडक चार किलोमिटर, जनजागृति माविबाट किरात चोक हुँदै लाटी होली जोड्ने सात किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए।

अल्पसङ्ख्यक जाति मेचे र राजवंशी समुदायलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकावासीलाई स्वच्छ खानेपानीको आपूर्ति व्यवस्था मिलाउन विशेष अनुदानको रूपमा प्राप्त दुई करोड रुपैयाँ बजेटबाट यस वर्ष सात किलोमिटर पाइपलाइन विस्तार गर्ने काम सम्पन्न भएको बताइएको छ। मेचे समुदायमा खानेपानी सुविधा उपलब्ध गराउन आवश्यक धारा सामग्री निःशुल्क वितरणका लागि खरिद सम्पन्न भइ हस्तान्तरण हुन बाँकी रहेकाले सो काम सुरु भएको अध्यक्ष लिङ्देनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मंगलबार बिहान  उद्धार गरेको हो ।... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
तोलाको ३८ सयले घट्यो सुन मंगलबार, वैशाख २२, २०८३
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्