• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपल्लो डोल्पामा किट अभाव, कोरोना लक्षणका बिरामीले थलिए

64x64
रासस शुक्रबार, जेठ २१, २०७८  ११:०३
1140x725

डोल्पा- डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन्। डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। 

करिब एक महिनाअघिदेखि रुघाखोकी, ज्वरो र शरीर दुख्ने, खान मन नलाग्नेलगायतका लक्षणका बिरामी दिनप्रतिदिन बढ्दै गएको धो स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी कार्मा साङ्मो थापा भोटेले जानकारी दिए। “कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी धोका अधिकांश घरमा छन्, एकै घरमा चार/पाँच जनासम्म बिरामी परेका छन्, स्वास्थ्यचौकीमा भएको सिटामोल, एन्टिबायोटिकलगायत औषधि वितरण गरिरहेका छौँ”,उनले भने, “अहिले गाउँमा करिब ५० हाराहारीमा बिरामी छन्, दिनप्रतिदिन रोग फैलिइरहेको छ, अलि पहिला बिरामी परेका व्यक्ति सञ्चो पनि भइरहेका छन्।” 

स्वास्थ्य संस्थासम्म आउन नसक्ने बिरामीका लागि कुनै सुरक्षाका मापदण्ड नअपनाएर सामान्य मास्कका भरमा औषधि बोकेर घरघरमा पुग्ने गरेको उनको भनाइ छ। बिरामी पर्ने बालबालिका, वृद्धवृदालगायतका सबै उमेर समूहका रहेको उनले बताए। स्वास्थ्यचौकीमा भएका औषधि दैनिक वितरण भइरहेकाले थप मौज्दात औषधिको आवश्यक्ता रहेको उनको भनाइ छ। अधिकांश बिरामी घरमै निको भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्। 

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत पर्ने तिन्जेगाउँमा पनि कोभिड लक्षणका बिरामी बढेका छन्। गाउँमा २० देखि २५ हाराहारी कोभिड लक्षणका बिरामी रहेको तिन्जे स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी  तथा इन्चार्ज छिरिङ थापाले जानकारी दिए। एक महिनादेखि बिरामी बढ्ने र सञ्चो हुने सङ्ख्या बराबर रहेको उनको भनाइ छ। “कोही बिरामी स्वास्थ्यचौकीमा आउँछन्, कोही आम्चीमा जाने गर्दछन्, कोभिड जाँच गर्ने कुनै पनि औषधि उपकरण नभएकाले समस्या भएको छ”, थापाले भने।

गाउँपालिका सिल

गाउँपालिकामा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामीको चाप बढ्दै गएकाले बाहिरका प्रवेशमा प्रतिबन्ध लगाइएको छ। एक सूचना जारी गर्दै २१ जेठ राति १२ बजेदेखि ५ असारसम्म बाहिरका मान्छे प्रवेशमा रोक लगाइएको हो। गाउँपालिकामा प्रवेश गर्न एन्टिजेन वा पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै तोकिएका जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गरेर जान पाउने व्यवस्था गरिएको छ। घरघरमा बिरामी बढेपछि गाउँपालिकाले औषधि व्यवस्थापनमा जोड दिएको छ।

धोमा सर्वसाधारण बिरामी परेको खबर प्राप्त भएकाले सदरमुकाम दुनैस्थित सम्पर्क कार्यालयमा रहेका कर्मचारीको टोली केही दिनभित्रै औषधि उपकरणसहित गाउँपालिकातर्फ हिँड्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए।

शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामी

nimb
nimb
Ncell 2
Ncell 2

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ। गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन्।

नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर राख्दै नेगेटिभ रिपोर्टबिनाका जोकोहीलाई प्रवेशमा रोक लगाइएको फोक्सुण्डोका वडाध्यक्ष निमा लामाले जानकारी दिए।

हेलिकोप्टरबाट औषधि लैजाने तयारी

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ।

नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए। गाउँपालिकाको विभिन्न बस्तीमा नागरिक बिरामी परेको खबर आएकाले छिटोछरितो औषधि उपकरण पठाउन हेलिकोप्टर कम्पनीसँग कुरा भइरहेको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भइरहेको छ । सोमबार ललितपुरको ग... मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्