सिमिकाेट- कोरोना महामारीका कारण हुम्लामा दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ।
नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै सामग्री ल्याउने भएकाे कारण मूल्यवृद्धि भएकाे हाे।
हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।