खाँदबारी- संखुवासभामा पहिलो पटक कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सिलिचोङ गाउँपालिका ५ का ७० वर्षीय पुरुष र खाँदबारी नगरपालिका १ कम ६२ वर्षीय पुरुषकाे मृत्यु भएकाे जिल्ला अस्पताल संखुवासभाभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।
संखुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।