• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भक्तपुरमा रसायन अभावले स्वाब सङ्कलन रोकिँदै

64x64
रासस शनिबार, वैशाख २५, २०७८  १६:३३
1140x725

भक्तपुर- कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै शैया भरिएका छन्। अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ। निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

अस्पतालले हाल ३३ श्यया जनरल, २५ श्यया हाइकेयर युनिट र छ श्यया आइसियू गरी ६४ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याए पनि आवश्यकताअनुसार थप गर्दै अस्पतालमा ८० बिरामी भर्ना भएर उपचार गरिरहेका छन्। अस्पतालमा सङ्क्रमित बिरामी, कन्ट्याक्ट टे«सिङमा परेका, पिसिआर रिपोर्ट नआएका अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई अक्सिजन अभावमा उपचारमा समस्या परेको हो।

डा गौतमका अनुसार केही दिन अघिसम्म सिलिन्डरकै अभाव थियो। उनले सार्वजनिक रुपमा नै सहयोगको आह्वान गरेपछि विभिन्न निकायबाट आएको १६० सिलिन्डर सहयोगसहित २०० सिलिन्डर रहे पनि अक्सिजन नपाउँदा समस्या परेको बताउनुभयो। अस्पतालमा अहिले दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहे पनि विगत तीन दिनदेखि अक्सिजन नपाउँदा थप समस्या परेको हो।

‘अस्पतालमा बिरामीको चाप बढेको छ, अधिकांश बिरामी अक्सिजन चाहिने भएपछि अस्पताल आएका छन्,’ मेसु गौतमले भनिन्, ‘एक बिरामीका लागि एक घण्टामा ठूलो तीनवटा सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, छ श्ययाको आइसियुमा मात्रै २४ घण्टामा ३० सिलिन्डर सकिन्छ, भर्ना भएका सबै बिरामीका लागि २४ घण्टामा २०० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, तर अक्सिजन अभावले समस्या पर्न थालेको छ।’

कूल ७५ श्ययाको क्षमताको अस्पताल भए पनि कोभिडका बिरामी बढेपछि अस्पतालले ८० शैया चलाउँदै आएको छ। अधिकांश बिरामीलाई हाइफ्लोरमा अक्सिजन दिनु परेको छ, यस्तो अवस्थामा १०० सिलिन्डर अक्सिजन मात्रै आपूर्ति हुँदा अस्पताललाई निकै सकस भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुरको सगरमाथा अक्सिजन कम्पनीबाट आपूर्ति गर्दै आएको अस्पतालले १०० सिलिन्डर पालोमा राख्दा पनि पालो नआएको, बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन नपाएर पछि त्यसको प्रत्यक्ष असर अस्पताल र बिरामीलाई पर्न थालेको हो।

भक्तपुर नगरपालिकाले चलाएको जनस्वास्थ्यदेखि निजी अस्पतालले समेत अक्सिजन आवश्यक पर्ने भएपछि अस्पतालसँग समन्वय नै नगरी बिरामी पठाउने गरेको र निजी अस्पतालले कोभिडको बिरामीको उपचार नै नगरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो।

कोभिडका बिरामीलाई लक्षित गरी अस्पतालले टेन्ट नै राखेर शैया थप गरेको छ भने जिल्ला समन्वय समितिको १५ लाख र नगरपालिकाको चार लाखको सहयोगमा १५ श्ययाको कोभिड आकस्मिक वार्ड नै सञ्चालनमा ल्याएर उपचार भइरहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोरोना बिरामीको उपचार गर्ने यो अस्पताललाई आफैँ अक्सिजन उत्पादन गर्न सक्ने व्यवस्था सरकारले गरिदिए श्यया थप गरेर बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ। सरकारले रु तीन करोड लगानी गरेर लिक्विड अक्सिजनको व्यवस्था गरिदिए अस्पतालमा नै दैनिक चारदेखि पाँच हजार लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ। अस्पताल प्रशासनले सरकारले यस्तो व्यवस्था गरिदिए दीर्घकालीन रुपमा अक्सिजनको समस्या समाधान गर्न सकिने जनाएको छ।

गत वर्ष पहिलो लहरको कोराना महामारीको समयमा अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या कम भए पनि यस वर्षको दोस्रो लहरमा भने आउने जति सबै कोरोनाका बिरामीलाई अक्सिजन दिनैपर्ने भएकाले अभाव भएको हो। अक्सिजन मात्रै नभई भक्तपुर अस्पतालमा पिसिआर परीक्षणमा समेत समस्या परेको छ। दैनिक २०० भन्दा बढी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुँदै आएको यो अस्पतालमा केमिकल अभाव हुँदा स्वाब सङ्कलनमा समेत समस्या परेको मेसु डा. गौतमले जानकारी दिइन्।।

बाग्मती प्रदेश प्रयोगशाला धुलिखेलबाट आपूर्ति हुदै आएको स्वाब सङ्कलन गर्ने केमिकल आउन छाडेपछि स्वाब सङ्कलन र परीक्षणमा समेत समस्या एवम् ढिलाइ हुने गरेको हो। अस्पतालले सिधै सामाजिक विकास मन्त्रालयसँग केमिकलको माग गरेको छ। यसको सहज आपूर्ति नभए भक्तपुरमा स्वाब सङ्कलन र पिसिआर परीक्षणमा समेत समस्या पर्ने भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा शुक्रबारसम्ममा १३ हजार १५१ कोरोना सङ्क्रमित भएका छन्। जसमध्ये दुई हजार ९८९ सक्रिय सङ्क्रमित, अस्पताल भर्ना भएका १६७ र होम आइसोलेशनमा दुई हजार ८२२ रहेका छन्। कोरोना सङ्क्रमितमध्ये १० हजार २१ जना निको भएर घर फर्किएका र १४१ जनाको मृत्यु भइसकेको कार्यालयका प्रमुख मिजारले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्