दमौली- तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)लाई कोरोना संक्रमण भएकाे छ।
शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको उनले बताएका हुन्।
कोरोना संक्रमण भएपनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।