फाइल तस्बिर
काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्नेलाई 'सबक' सिकाएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शर्माले कर्णाली राजनीतिले राष्ट्रिय राजनीतिको संकट समाधानका लागिसमेत मार्गदर्शन गर्ने बताए।
‘कर्णालीमा राजनीति! राजनीतिमा विधि नमान्नेलाई एक सबकमात्र होइन, राष्ट्रिय राजनीतिक संकट समाधानका लागि मार्गदर्शन पनि हो,' शर्माले फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।