• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुकुम्बासी आयोगले बाँडेको तनहुँको ३९ रोपनी जग्गा सरकारी हुने सर्वोच्चको ठहर

वनको जग्गा सुकुम्बासी आयोगले बाँड्दैमा व्यक्तिको हुँदैन : सर्वोच्च
64x64
दुर्गा दुलाल शनिबार, चैत १४, २०७७  ०७:०८
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेलगत्तै भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका लागि उच्चस्तरीय भूमि आयोग गठन गरेका थिए। आयोगले  यही चैत १० गते भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भन्दै आयोगले यस्तो सूचना जारी गरेको थियो।  देशभरका करिब ८० वटा स्थानीय तहमा रहेका भूमिहीन दलित र सुकुम्बासीबाट यस्तो निवेदन माग गरिएको छ। 

यसरी भूमि आयोगले जग्गा वितरणको तयारी गरिरहेको समयमा सर्वोच्च अदालतले जग्गा वितरणमा नयाँ फैसला सुनाएको छ। सर्वोच्च अदालतले वन क्षेत्रको जग्गा कुनै पनि आयोगका नाममा कसैलाई पनि वितरण गर्न नसक्ने नजीर बस्नेगरि फैसला सुनाएको हो। 

न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुङ्गानाको इजलासले सामुदायिक वनको ३९ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकेको हो।

सर्वोच्चले तनहुँको भयरथान सामुदायिक वनको ३९ रोपनी जग्गा विवादमा यस्तो फैसला सुनाएको हो। अदालतले  सुकुम्बासीको नाममा व्यक्तिलाई दिने निर्णय बदर गर्दै सामुदायिक वनको कायम हुने फैसलामा भनेको छ। २०५५ सालमा गठन भएको सुकुम्बासी आयोगले सामुदायिक वनको उक्त जग्गा व्यक्तिलाई दिने भनि गरेको निर्णय बदर गर्दै सरकारी कायम हुने फैसला बिहीबार सुनाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुङ्गानाको इजलासले सामुदायिक वनको ३९ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकेको हो। सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले २०५५ कात्तिक ३ र २०५५ कात्तिक १२ मा  वनको जग्गा व्यक्तिलाई वितरण गरेको थियो। आयोगको निर्णयले भयरथान सामुदायिक वनको कित्ता नम्वर ८५१ भगवान थापा, ८५४ पदमकुमारी थापा, ८५२ पुष्पाकुमारी थापा, ८५३ भगवान थापा र अर्को कित्ता बलराम मिश्रको नाममा दर्ता गरेको  थियो।

उनीहरुले उक्त जग्गा अर्को व्यक्तिलाई बिक्री गर्न खोजेपछि विवाद सुरु भएको थियो। यसरी सुकुम्बासीका नाममा सामुदायिक वनको जग्गा लिएपछि जिल्ला वन कार्यालय तनहुँले उक्त निर्णय खारेज गरिदिएको थियो। सुकुम्बासी आयोगलाई जग्गा वितरण गर्ने र जग्गा धनि पूर्जाको सिफारिस गर्ने अधिकार नभएको भन्दै परेको उजुरीमा वन अधिकृतको इजलासले ‘अर्ध न्यायीक’ अधिकार प्रयोग गर्दै खारेज गरेका थिए।

जिल्ला  वन अधिकृतले २०६४ माघ २२ गते उक्त जग्गा सामुदायिक वनकै नाममा कायम हुने भन्दै मालपोत कार्यालय र नापी कार्यालयलाई लगत कट्टा गर्न पत्र लेखेका थिए। उक्त विवाद त्यसपछि तत्कालीन पुनरावेदन अदालत पोखरा पुग्यो। हाल उच्च अदालत रहेको पोखराले २०६८ मंसिरमा वन अधिकृतको निर्णय मिलेकै देखिएकाले बदर गर्न आवश्यक नभएको फैसला सुनायो।

सर्वोच्चको यो फैसलापछि उक्त क्षेत्रको ३९ रोपनी १० आना ६ पैसा १ दाम जग्गा अब सामुदायिक वनको नाममा श्रेष्ता कायम हुने छ।

न्यायाधीश बाबुराम मिश्रको इजलासले सदर गरेपछि जग्गा पाएको पक्ष सर्वोच्च आयो। बलराम मिश्रसहित सात जनाले उक्त जग्गा आफूहरुले पाएकाले बदर गर्ने निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरे। उनीहरुले मुख्यसचिव, वन कार्यालय तनहुँसहित ६ पक्षलाई विपक्षी बनाए। २०६८ माघ २८ मा सर्वोच्चमा दर्ता भएको उक्त निवेदनमा ९ वर्षपछि फैसला सुनाउँदै सर्वोच्चले सामुदायिक वनकै जग्गा भएकाले कुनै आयोगले दिदैमा व्यक्तिको नहुने फैसला सुनाएको छ। 

सर्वोच्चको यो फैसलापछि उक्त क्षेत्रको ३९ रोपनी १० आना ६ पैसा १ दाम जग्गा अब सामुदायिक वनको नाममा श्रेष्ता कायम हुने छ। उक्त जग्गा नापी हुँदा किसान महलमा जंगल भनि नापी भएको थियो। वन ऐन २०४९ मा राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गराउन वा गर्न हुँदैन भनिएको छ। त्यस्तै, कसैले दर्ता गरेको पाइएमा स्वत: बदर हुने उल्लेख छ।

ऐनको सोही व्यवस्थामा टेकेर वन अधिकृतले उक्त जग्गा व्यक्तिको हुन नसक्ने ठहर गदै सुकुम्बासी आयोगको सिफारिस अनुसार व्यक्तिको नाममा गएको जग्गा सरकारको नाममा फिर्ता ल्याएका थिए। सर्वोच्चले यही निर्णयलाई सदर गर्दै अन्तिम फैसला सुनाएको छ। 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्