Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अब नो सलामी, नो गुलामी

नारायण वाग्ले शुक्रबार, फागुन ७, २०७७  १७:२५
1140x725
फाइल तस्बिर।

साथीहरू, ज्वज्वलपा, फ्याफुल्ला। आज ७० वर्षपछि एउटा सही साइतमा हामी यहाँ उभिएका छौं। इतिहास फर्केर हेरौं। अलि अगाडिको इतिहास सम्झेर हाम्रो राजनीति नियालौं कसरी जनताको ठाउँ शासकहरूले कब्जा गर्ने गरेका छन्, जनताको भावनामाथि कसरी कुस्ती खेल्ने गरेका छन्।

लिच्छविकालको त्यो विशाल उखुचौर- आजको माइतीघरदेखि लैनचौरसम्म। तुख्य। तु भनेको उखु। ख्य चौर। तुख्य टुडिखेल। तुखुचा टुकुचा- उखुको रस जत्रै बहाव भएको सानो नदी।

काठमाडौं उपत्यकाको यो विराट छाती, आम जनताको यो विशाल सम्पति के भयो?

नारायणहिटी बनाइयो, बागदरवार बनाइयो। सैनिक परेड छाउनीबाट सारेर टुडिखेल ल्याइयो। लालदरवार, सेतोदरवार, चारबुर्जा दरवार, फोहरा दरवार, केशरमहल बनाइयो। सैनिक तोपखाना यहीँ राखियो। सानो टुडिखेललाई रंगशाला बनाइयो। सैनिक मुख्यालय बनाइयो। पार्टी प्यालेस बनाइयो।

उपत्यका बाहिरबाट आएका यात्रु बस्ने बाटुले चौतारो भएको ठाउँ मासेर रत्नपार्क बनाइयो। आज त्यहाँ पस्न पैसा तिर्नुपर्छ साथीहरू।

फागुको चिर टुडिखेल भद्रमसानमा लगेर जलाउने गरिन्थ्यो। पञ्चायतकालमा सैनिक मञ्च बनाएपछि लिच्छवीकालको त्यो परम्परा सक्कियो। दुईतिरका खट ल्याएर जुधाउने गरिएको ठाउँ, खरीको बोट काटियो र काँडेतार ठोकियो। गुरूमापा होउन् कि अजिमा सैनिक पहराभित्र बस्नुपरेको छ। किन?

हाम्रा शासकहरूलाई म आज सोध्न चाहन्छु। तिमीले भट्याउने गरेको विकास के हो? दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो? पानी संचय र प्रशोधन गर्ने त्यो विशाल ऊखुबारी र नर्कटघारीलाई कबाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको थाहा छ कि छैन?

राजकुलो कसले काट्यो? किन काट्यो? यहाँका परिश्रमी जनतालाई खेती नगर भनेको हो कि होइन? खेती नगर, जग्गा चाना पारेर आना आना बेच। ढुंगेधाराको पानी पिउनु ढुंगे युगमा जिउनु हो भन्ठानेको तिमीले? सयौं वर्ष पुराना सित्तैमा पानी पाइने धाराहरू सुकाएर महंगो मेलम्चीको सपनाको देखाएको देखायै। यो धोका हो कि होइन?

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं आफैं समृद्ध थियो, तिम्रो समृद्धिको नारा षडयन्त्र हो कि होइन?

हामी संस्कृतिमा धनी भनेको छ, डोजर चलाएको छ। हामी सम्पदामा धनी भनेको छ, पोखरीमा सिमेन्ट हालेको छ। हामी जात्रामा धनी भनेको छ, गुठी मास्ने कानुन ल्याएको छ। चिनियाँ बादशाहको वाहवाही पाउने अरनिको कसले जन्मायो? कसले हुर्कायो? कसले सिकायो? कुन सभ्यता र संस्कृतिले?

आत्मसम्मान, आत्मविश्वास र आत्मनिर्भरता लोकतन्त्रले झन् प्रबर्द्धन गर्नुपर्ने हो कि होइन? तिम्रो पराधिन मानसिकता किन आयो? कहाँबाट आयो? आजका अरनिकोहरू आँसु निल्दै अरबतिर जानुपर्ने कसले बनायो?

साथीहरू, खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको थियो। खरीबोट मासियो, प्रजातन्त्र भासियो। न संस्कृतिसहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र। न प्रकृति न प्रजातन्त्र। प्रजातन्त्रका नाममा सलामी चढ्न थाल्यो र हामी जनतालाई फेरि गराउन थाले गुलामी। ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौं- अब नो सलामी, नो गुलामी।

Xtrem

Xtrem

शासकहरूलाई हामी प्रश्न गर्छाैं- के परिवर्तन भयो? के नेपालबाट चाकडी प्रथा गयो? के चाप्लुसी गर्नेहरू बदलिए? के चाटुकारहरू घटे? आज ७० वर्षपछि पनि हरेक ठुलाठालुको निवासमा दर्शनभेट चल्छ कि चल्दैन? जी हजुरी जारी छ कि छैन?

के नेपालबाट जन्मिदै जर्नेल, नाति जर्नेलको प्रथा गयो? फलानोको छोरा ढिस्कानोका नाति जन्मिदै नेता हुने प्रथा किन हटेन? वंशवाद किन गएन? के राजनीति पनि परिवारको पेवा हुन्छ? के राज्य पनि कसैको ठेक्का हुन्छ? के जनताले गरेको बलिदान तिमीले फिक्का पार्न मिल्छ?

साथीहरू, हामीलाई थाहा छ- नेपालको इतिहास भनेको जनताको संघर्षको इतिहास हो। आन्दोलनहरूको इतिहास हो। तर, जनताको बुई चढेर जो ठूला दरवारमा पुग्छन्, सलामी र गुलामीको चौघेराबाट लोकतन्त्रको टुँडिखेलमा कबाज खेल्न थाल्छन्। टुँडिखेल मास्ने र मासिएको टुलुटुलु हेर्नेहरूले लोकतन्त्रको विराट अठोट मास्ने गर्छन्। संविधान मास्ने गर्छन्। संसद मास्ने गर्छन्। जनताका सपना मास्ने गर्छन्।

जनताका विशाल बलिदानहरू सम्झिँदै हामी आज यहाँ उभिएर वाचा गर्दैछौं साथीहरू- अब हामीलाई मुक्त टुँडिखेल चाहिन्छ, अब हामीलाई खुला लोकतन्त्र चाहिन्छ, अब हामीलाई आफ्नो पौरख र प्रतिभाको विकास चाहिन्छ, अब हामीलाई शीर उभ्याएर संसार नियाल्ने निर्भीक नागरिकतन्त्र चाहिन्छ। साँच्चैको लोकतन्त्र चाहिन्छ। पराधीन मानसिकता होइन, परिश्रम गर्नेले देशभित्रै आत्सम्मान पाउने व्यवस्था चाहिन्छ।  किसान हुँदा गर्व गर्ने, मजदूर हुँदा लड्न सक्ने, हामीलाई साथीहरू आम नागरिकले शीर ठाडो गर्ने अवस्था चाहिन्छ।

आज हामीले घोषणापत्र जारी गरिसकेपछि कबोल गर्नुपर्ने भएको छ। अब हामी साथीहरू, देशभरिका नागरिक तथा सामाजिक समूहहरू, विभिन्न मोर्चा र मैदानमा संघर्षशील स्वप्नजीवीहरूसँग संवाद गर्दै नागरिक आन्दोलनमार्फत् जीवन्त नागरिक दबाबको आगो भर्भराउने छौं। र, त्यो आगो लिएर मनपरीतन्त्र विरूद्ध अनवरत खबरदारी गरिरहने छौं।

ल्हास्सो।

(टुँडिखेलमा नागरिक आन्दोलनलाई वाग्लेले गरेको सम्बोधन)

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्