• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाल एकद्वार प्रणालीको शुभारम्भ, व्यापार सहजीकरण र व्यवसायिक लागत घटाउने लक्ष्य

अर्थमन्त्री भन्छन्- न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ
64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १८:१०
1140x725

काठमाडौं- नेपाल एकद्वार प्रणाली (सिंगल विन्डो सिस्टम)को सुरुवात भएको छ। भन्सार दिवसको अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो प्रणालीको सुरुवात गरेका हुन्। व्यापार सहजीकरण र व्यवसायिक लागत घटाउने उद्देश्यले यो प्रणाली कार्यान्वयनमा ल्याइएको छ। 

कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सारमा हुने न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। पौडेलले भन्सारमा हुने गलत काम नियन्त्रण गर्न प्रशासन र निजी क्षेत्र एक हुनुपर्ने उल्लेख गरे। 

मन्त्री पौडेलले निजी क्षेत्र र भन्सार प्रशासनबीच जीवन्त र घनिष्ट सम्बन्ध रहनुपर्ने बताए। भन्सारसँग सम्बन्धित विषयमा निजी क्षेत्रका गुनासा आउने गरेको भन्दै त्यसलाई व्यवहारिक र कानुनी तवरबाट समाधान गर्दै जानुपर्नेमा पनि जोड दिएका छन्। 

मन्त्री पौडेलले निजी क्षेत्र विना भन्सार र भन्सार विना निजी क्षेत्रको अस्तित्व नहुने भएकाले आपसी समस्या समाधान गर्दै जानुपर्ने उल्लेख गरे। पौडेलले कोभिड खोप लगाउने अभियान अब निरन्तर अघि बढ्ने भएकाले त्यसले आर्थिक कृयाकलापमा भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया निरन्तर कायम रहेको र त्यसका लागि नवीनतम प्रविधिको प्रयोग भइरहेको कोभिढ-१९ को महामारीमा पनि आपूर्ति श्रृङ्खला नियमित राख्न सफल भएको बताएका छन्। 

विश्व भन्सार संगठनको स्थापना दिवसको अवसरमा मनाइने अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बोल्दै अर्थसचिव शिशिर ढुंगानाले भन्सारलाई सुदृढ गर्नका लागि सरकार लागिपरेको बताए। सूचना प्रविधिमा आधारित प्रणाली विकासमा सरकारले भन्सार प्रशासनमा लगानी बढाउँदै गएको र त्यसको परिणाम देखिन थालेको ढुंगानाको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा उद्यो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले भन्सारलाई राजस्व संकलन गर्ने कार्यालयका रूपमा मात्रै भन्दा व्यापार सहजीकरणको प्रमुख निकायको रूपमा हेर्नुपर्ने बताए। उनले तीव्ररूपमा भन्सारले प्रविधिको अवलम्वन गरिरहेको पनि उल्लेख गरे। 

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भन्सार विभागले कोभिड-१९ को संकटमा पनि आपूर्ति व्यवस्था सहज बनाउन भन्सारले खेलेको भूमिकाको प्रसंसा गरेका छन्। उनले भविष्यमा पनि उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन दिए। 

भन्सार विभागका महानिर्देशक सुमन दाहालले योपटकको दिवस विशेष भएको बताए। कोभिड-१९ को महामारीका क्रममा विभागले वस्तु आपूर्तिमा गरेको सहजीकरण तथा डिजिटाइजेसन सुरु गरेको उनको भनाइ छ। गएको वर्षदेखि महामारीका क्रममा अभ्यासमा आएका कतिपय प्रणालीले नेपालको भन्सार प्रशासनमा उल्लेख्य योगदान गर्ने उनले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सारले पछिल्लो समय ल्याएका सुविधाहरु अझै सुदृढ हुनुपर्ने बताए। पूर्वादेश र एकद्वार सेवा प्रयोगका लागि अझ सरल नीति लिनुपर्ने उनको भनाइ छ। अझै पनि व्यापार लगात धेरै तथा प्रक्रियागत झन्झट कायमै भएकाले सुधार हुनुपर्ने उनको भनाइ छ। 

नेपाल उद्योग परिसंघका कार्यबहाक अध्यक्ष विष्णु अग्रवालले भन्सारले डिजिटाइजेशनका क्षेत्रमा उदाहरणीय काम गरिरहेको बताए। सेवा प्रावाहको क्षेत्रमा आधुनिक प्रणालीको विकास र विस्तार हुँदै गएकाले आफूहरुलाई काम गर्न पनि सहज हुँदै गएको र यसबाट व्यापार लागत न्यून हुँदै गएको उनको भनाइ छ। 

यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले आफूले नीतिमा लेखेको कुरामात्र कार्यान्वयन गरिदिए अन्तर्राष्ट्रिय व्यापारको लागत घट्ने बताए। नाकामा २० प्रतिशतमात्र रेड च्यानल बनाउने सरकारको घोषित नीति कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:१०
  • #नेपाल_एकद्वार_प्रणाली
  • #सिंगल_विन्डो_सिस्टम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्