• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २८, २०८२ Wed, Feb 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सातामा ९९ अंक घटेको सेयर बजार अर्को साता के होला?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २७, २०७७  ०९:१०
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर लिने कर्जामा कडाइ गर्ने नीति लिँदा एक सातामा सेयर बजार ९९ अंकले घटेको छ। साना कम्पनीको सेयर कर्नरिङ गरेर अप्राकृतिक रुपमा बढाइएको सेयर बजार राष्ट्र बैंकको कदमले घटेको विश्लेषण गर्न थालिएको छ। 

विश्लेषकहरूका अनुसार यस साता अधिकतम २२५० अंक र न्यूनतम १७७० अंकको बीचमा कारोबार हुन सक्नेछ। विश्लेषकहरुले पिभोट प्वाइन्टका आधारमा पहिलो आधार अधिकतम २०३८ र न्यूनतम १९०१ को बीचमा चल्न सक्ने जनाएका छन्। तर लगानीकर्ताहरुको मनोविज्ञान २ हजारको लाइनमा अडिएको हुँदा सेयर बजार धेरै नै तलमाथि नहुने उनीहरुकाे राय छ।   

लगानीकर्ताहरुले हतारिएर नाफा बुक गर्न खोज्दा गत आइतबार घट्दो क्रममा सर्किट लागेको थियो। आइतबार सर्किट लागे पनि बाँकी दिनमा दोस्रो बजारमा सुधार भएको थियो। सेयर बजार २५ सयको लाइनमा पुग्ने हल्लाले लगानीकर्ताले सेयर बिक्री गर्न खोजिरहेका छैनन्। बजार सुधारको अपेक्षा गरिए पनि अझै लगानीकर्ताहरुको कन्फिडेन्स बढिरहेको छैन। 

लगानीका नयाँ आयाम देखा नपरेकाले दोस्रो बजारमा अझै पनि पैसा जान सक्ने विश्लेषकहरु बताउछन्। लगानीकर्तामा तत्कालीन अवस्थामा कन्फिडेन्स भए पनि एकोहोरो घट्न थाल्यो भने के गर्ने भन्ने दोधारले गर्दा बजारमा गतिरोध आइरहेको छ। सेयर बजारमा प्राकृतिक सुधारभन्दा पनि माग र आपूर्तिमा खेलेर सुधार गर्न खोज्ने प्रवृत्तिका कारण धेरै सुधार हुन सक्ने देखिँदैन। 

कम मूल्य भएका सेयर होल्ड गरेर सप्लाई रोक्न सके पनि वाणिज्य बैंकहरुको सेयर होल्ड गर्न गाह्रो छ। यसै साता अपर तामाकोशीको सेयरमा लगातार तीन दिन सर्किट लाग्यो। तर चौथो दिन लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नकारात्मक सर्किट लाग्यो। 

Ncell 2
Ncell 2

यस साता दोस्रो बजारमा देखिएको तीव्र उतारचढावले कारोबार रकम ५६ प्रतिशतले घटेको छ। यस सातामा १८ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ। गत साता ४० अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो। गत साता दैनिक औसत कारोबार ८ अर्ब १९ करोड थियो। तर यस साता दैनिक औसत कारोबार ३ अर्ब ६० करोड रुपैयाँमा झरेको छ।   

यस साता नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा अत्याधिक सुधार भएको छ। एक सातामै बैंकको सेयर मूल्य ४८ प्रतिशतले बढेको हो। त्यस्तै अपर तामाकोशी, रसुवागढी, सान्जेन, लिवर्टी इनर्जी लगायत केही जलविद्युतको सेयरमा अत्याधिक सुधार भएको छ। 

सूचकमा गिरावट आएसँगै बजार पुँजीकरण ४.४५ प्रतिशतले तल झरेको छ। साताको अन्तिम दिनमा दोस्रो बजारको पुँजीकरण २६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ। गएको सातामा सेयर बजार पुँजीकरण २७ खर्ब ५५ अर्ब रुपैयाँ थियो। 

अन्योलतामा बढेको सेयर बजार लगानीका अन्य ढोका खुल्दै गए पछि घट्न थाल्ने बजार विश्लेषकहरु बताउछन्। नेपालको सेयर बजार जहिले पनि अन्योलपूर्ण अवस्थामा बढेको पाइन्छ। २०५८ को राजदरबार हत्याकाण्डका समयमा बढेको थियो। त्यस्तै २०६४ को राजनीतिक अन्योलतामा पनि बढेको थियो। त्यस्तै २०७२ को भूकम्पका कारण दोस्रो बजारमा सुधार भएको थियो।

अहिले कोभिडका कारण आर्थिक मन्दी छाउँदै गर्दा दोस्रो बजारमा सुधार भएको छ। अहिलेको मन्दी तथा अन्योलता समाप्त हुँदै गर्दा बैंकहरुले लगानी गर्न थाल्नेछन्। बजारमा कर्जाको माग हुनेछ। कर्जाको माग बढ्नेबित्तिकै बैंकिङ ब्याजदर पनि बढ्ने हुँदा यसको प्रत्यक्ष असर दोस्रो बजारमा पर्नेछ। यस्तो समयमा कर्नरिङ गरिएका कम्पनीहरुमा 'जुवा खेल्नु'भन्दा सस्ता अन्डर भ्यालु भएका कम्पनीमा लगानी गर्दा सबैभन्दा सुरक्षित हुने विश्लेषकहरु बताउछन्। 

अझै पनि दोस्रो बजारमा अन्डर भ्यालुका कम्पनी छन्। दोस्रो बजारको मूल्यमा सेयर किन्दा पनि कम्पनीले दिएको लाभांशले लगानी उठ्न सक्ने अवस्था भएको विश्लेषकहरूको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे !
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल
सम्बन्धित सामग्री
सेयर बजारमा २६ अंकको गिरावट सोमबार नेप्से परिसूचक २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंकले घटेको छ भने फ्लोट इण्डेक्... सोमबार, माघ २६, २०८२
सेयर बजारमा गिरावट सेयर बजारमा गिरावट आए पनि ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। आज ६६ कम्पनीको मूल्य बढेको छ। यस्तै, १९० कम्पनीको मूल्य... मंगलबार, माघ २०, २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । मंगलबार, माघ २०, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्