• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रयोगमा नआउँदै भत्कियो  पर्खाल

64x64
रासस बिहीबार, मंसिर ११, २०७७  १५:२४
1140x725

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले बजारमा निर्माण भएको फलामे ट्रससहितको पर्खाल प्रयोगमा नआउँदै भत्किएको छ।

सोमबार बजारमा लाग्ने हटियाका लागि नगरपालिकाले ४६ लाख ४४ हजार ६८६ रूपैयाँ लागतमा कृषि बजार योजनाअन्तर्गत पर्खाल निर्माण गरेको थियो। निर्माण सम्पन्न भएको हप्ता दिन नबित्दै भत्किएको स्थानीय बासिन्दाले जनाएका छन्।  

उनीहरुले निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकले बलियो जग नबनाई पर्खाल उठाएकाले सम्पन्न भएको हप्ता दिन नबित्दै भत्किएको बताएका छन्। प्रत्येक हप्ताको  सोमबार अर्खौलेमा हटिया लाग्ने गर्दछ। त्यहाँ १८ वटा ट्रसमध्ये गत असार २ गते परेको वर्षात्‌ले ट्रसको रिटेनिङ पर्खाल पूर्णरूपमा भत्काइदिएको थियो।  

लगातारको वर्षाका कारण अर्खौलेमा निर्माण गरिएका अन्य ट्रसका दुईवटा रिटेनिङ पर्खालसमेत चर्किएर काम नलाग्ने भएको छ।

यस्तै हाटबजारको सिरानमा बनाइएको ट्रसको कुनामा समेत वर्षाका कारण पहिरो झरेपछि भित्ताका पर्खाल र ट्रसका निर्माण गरिएका केही पिलरसमेत पुरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विसं २००७ देखि चित्राको छाप्रोमा हरेक हप्ताको सोमबार हाट लाग्ने अर्खौले बजारलाई व्यवस्थित गर्न कृषि बजार योजना सञ्चालन गरिएको थियो। नगरपालिकाले आह्वान गरेको ठेक्काअनुसार निर्माण कम्पनीले हाटबजार लाग्दै आएको स्थानका चारवटा कान्लामा ट्रससहितको पर्खाल निर्माण गरेको थियो। 

गत असार २१ गते सम्पन्न गर्ने शर्तमा विसं २०७७ वैशाख ३१ गते सम्झौता गरेको निर्माण कम्पनीले केही दिन ढिला गरी योजनाको काम पूरा गरेको थियो। 

ठेकेदार कम्पनीले कम लागतमा ठेक्का हालेर कमसल निर्माण सामग्री प्रयोग गरेर संरचना निर्माण गरेकाले प्रयोगमा नआउँदै भत्किएको स्थानीय व्यापारी किशोर श्रेष्ठले दाबी गरे। ‘कमजोर संरचना बन्दैछ भनेर हामीले पटक–पटक आवाज उठायौँ, तर हाम्रो कुरा सुनिएन,’ उनले भने, ‘बिलोमा ठेक्का हालेर पाँच लाख बाँडेर काम गर्दा पर्खाल भत्किएको हो। ट्रस निर्माण गरेर बजार लगाउने ठाउँको भित्ता खस्दा उक्त ठाउँभन्दा माथिल्लो भागमा रहेको मगर बस्ती नै जोखिममा परेको छ।’

निर्माण गरेको केही हप्तापछि नै ट्रसको रिटेनिङ पर्खाल भत्किएपछि नगरपालिकाका इञ्जिनीयरले गत साउन ४ गते स्थलगत निरीक्षण गरेर प्राविधिक प्रतिवेदन तयार पारेका थिए। निर्माण कम्पनीले भत्किएको पर्खालको पुनः निर्माणमा चासो नदिँदा उक्त हाटबजार क्षेत्र अहिले खण्डहरजस्तै देखिएको छ। 

कमजोर संरचनाका कारण नभई भारी वर्षाका कारण जमिन गलेर पहिरो जाँदा ट्रसको पर्खाल भत्किएकाले तत्काल पुनःनिर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख इवन राईले बताए। ‘काम सम्पन्न गरे पनि प्रयोगमा नआउँदै उक्त पर्खाल भत्किएपछि धरौटीवापतको रकम भुक्तानी दिएका छैनौँ,’ उनले भने, ‘तत्काल पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई भनिसकेका छौँ।’

अर्खौलेमा निर्माण गरिएका संरचना प्राविधिक त्रुटिका कारण भत्किएको र पुनःनिर्माणका लागि नगरपालिकाले अहिलेसम्म कुनै पहल नगरेको ठेकेदार कम्पनीका अध्यक्ष अनिल स्याङ्बोले बताए। भत्किएको पर्खाल पुनःनिर्माणका लागि नगरपालिकाको लिखितपत्र आएपछि काम थालिने उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेक... बिहीबार, वैशाख २४, २०८३
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्ति... बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभ... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
ट्राफिक कारबाहीबाट एकै दिन २६ लाख ६० हजार राजस्व संकलन बिहीबार, वैशाख २४, २०८३
पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीको पीएको हत्या बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ बिहीबार, वैशाख २४, २०८३
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्