• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

५४  विमानस्थलमध्ये ३५ वटामात्रै सञ्चालनमा, अधिकांश घाटामा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  १३:२९
1140x725
निर्माणाधीन गौतम बुद्ध विमानस्थल

काठमाडौं- नेपालमा अहिले निर्माण भइरहेका, बन्द तथा सञ्चालनमा रहेका विमानस्थलको संख्या ५४ पुगेको छ। दुई वटा आन्तरिक विमानस्थल र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन्।

३५ वटा विमानस्थलको मात्र धावनमार्ग कालोपत्रे भएका छन्। यसैगरी देशभर ३५ वटा विमानस्थल मात्रै सञ्चालनमा छन्। भखरै मात्र सञ्चालनमा आएको विमानस्थल बैतडी, बझाङ र डोडीका हुन्।

अधिकांश विमानस्थल घाटामा
देशभरमा अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ७ वटा विमानस्थलमात्रै नाफामा छन। राजनीतिक दबाबमा बनेका अधिकांश विमानस्थल बन्द छन्।

गत आर्थिक वर्ष २०७६‍/०७७ मा विमानस्थलबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ अर्ब ८१ करोड ३९ लाख आम्दानी गरेको थियो। जसमा सबैभन्दा बढी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ।

यसबाहेक नाफामा आधा दर्जनमात्रै विमानस्थल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको छ भने बाँकी सञ्चालनमा रहेका ३१ विमानस्थलको आम्दानी ६२ करोड ४९ लाखमात्र छ।

त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ, जसले गत आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ४८ लाख ४९ आम्दानी गरेको थियो।

तेस्रोमा, विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ।

नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ। यस्तै धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको  प्राधिकरणको बजेट किताबमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

बन्द विमानस्थल
देशभर अहिले पनि १९ वटा विमानस्थल सञ्चालमा आउने  सकेका छैनन्। कतिपय विमानस्थलमा उडान भए पनि पछिल्लो समयमा यात्रु अभावमा उडान बन्द भएको छ।

प्राधिकरणका अनुसार दार्चुला ,महेन्द्रनगर, टिकापुर, मसिनेचौर, रोल्पा, डोरपाटन, बाग्लुङ, गुल्मी, मनाङ, गोरखा पालुङटार, मेघौली, लाङटाङ, जिरी, स्याङबोचे,काङगेलडाडा, खिजी चण्डेश्वरी र इलाम विमानस्थल बन्द छन्।

निर्माणाधीन आन्तरिक विमानस्थल
नेपाल नागरिक उड्ययन प्राधिकरणमा अनुसार अहिले दुई वटा आन्तरिक विमानस्थल निर्माण भइरहेका छन्। जसमा अछामको कमला बजार विमानस्थल र कालिकोटको कालिकोट विमानस्थल छन्।

निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल
अहिले देशका थप तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन्। जसमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। यससँगै सरकारले चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। यो विमानस्थल निर्माणको काम अहिले ९२ प्रतिशत सम्पन्न भइसकेको छ।

Xtrem

Xtrem

यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिले निर्माण भइरहेको छ। यसको काम पनि ६० प्रतिशतभन्दा बढी भइसकेको छ। यो विमानस्थल पनि सरकार चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालन योग्य बनाउने घोषणा सरकारले गरिसकेको छ।

यसैगरी सरकारले बाराको निजगढमा एसियाकै ट्रान्जिट हब विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। तर, विमानस्थल निर्माणको विषय अहिले अदालतमा पुगेको छ। विमानस्थल निर्माणस्थलमा रहेको ११० बिगाह जग्गामध्ये ६५ प्रतिशतभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ। अहिले विमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिच इन्टरनेसनलसँग आर्थिक प्रस्ताव मागिएको थियो। तर, उसले समयमै प्रस्ताव नहालेपछि जुरिच निर्माणबाट बाहिरिएको छ।

सञ्चालनमा रहेका विमानस्थल
देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन्। प्राधिकरणका अनुसार  झापाको चन्द्रगढी, मोरङको विराटनगर, राजविराज,थामखर्क, खानीडाडा, लामिडाडा, रुम्जाटार, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, लुक्ला, फाप्लु, बझाङ,बैतडी,डोटी, जनकपुर, रापेछाप, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भरतपुर, सिमरा, भैरहवा विमानस्थल,दाङ, जोमसोम, डोल्पा, रुकुम, सल्ले, जुम्ला, चौरजहारी, नेपालगञ्ज, सुर्खेत,रारा, सिमिकोट, धनगढी, बाजुरा र साँफेबगर विमानस्थल सञ्चालनमा छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १३:२९
  • #दसैं_२०७७
  • #Dasain_2077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या
सम्बन्धित सामग्री
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्