• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ? यी सामान ल्याउँदा लाग्दैन भन्सार

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  ०८:०३
1140x725
विदेशबाट आएका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर

काठमाडौं- दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। 

भन्सार ऐन २०६४ को दफा ९, उपदफा (३) ले २०७७ जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुहरुले आफ्नो साथमा ल्याउन पाउने निजी प्रयोगका मालवस्तुका सम्बन्धमा देहायबमोजिमको व्यबस्था गरेको छ। 

निम्न सामग्री ल्याउँदा भन्सार शुल्क पूर्ण छुट हुनेछ

nimb
nimb
Ncell 2
Ncell 2
  • लुगाफाटा, बिच्छ्यौना, घर गृहस्थीका पुराना सामान
  • औषधि उपचार गराई फर्किएका बिरामीले ल्याएका औषधि
  • शारीरिक रुपमा अशक्त व्यक्तिले सहाराका रुपमा प्रयोग गरेका सामान
  • ट्याबलेट, ल्यापटप, डेस्कटप, कम्प्युरटर, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ (बढीमा एक/एक थानसम्म)
  • बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल (बढीमा एक/एक थानसम्म)
  • पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान्य प्रकारका सामानहरु (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीका खेलकुदसम्बन्धि सामान जस्तैः ब्याडमिन्टन सेट, फुटबल, भलिबल, गितकार तथा संगितकारको सामान्य बाजा जस्तैः गितार, हार्मोनियम, तबला जस्ता सामाग्रीहरु)। तर यी सामान पनि बढीमा एक एक थान मात्र भन्सार छुटमा ल्याउन पाइन्छ।
  • ७ किलोसम्म खाद्यान्न
  • मदिरा १ लिटरसम्मको एउटा बोत्तल
  • सुनको गहना ५० ग्रामसम्मका, चाँदीको गहना ५ सय ग्रामसम्म र १ लाख मूल्य रुपैयाँसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन। 

माथि उल्लेखित मदिरा र सुन बाहेकका सामान तोकिएकोभन्दा केही मात्रामा बढी ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक, समयावधिसमेतलाई हेरी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडिदिन सक्ने व्यवस्था गरिएको छ। सुन र मदिराको हकमा तोकिएभन्दा बढी ल्याएमा जफत गरी ऐनअनुसार कारबाही हुने भन्सार कार्यालयले जनाएको छ। 

विदेशबाट फर्कँदा भन्सार तिरेर कुन–कुन सामग्री ल्याउन पाइन्छ? 

  • टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो (बढीमा एक/एक सेट)
  • शरीरमा लगाउने लुगाफाटो, जुत्ता, कस्मेटिक्स आदी बढीमा (पन्ध्र थान)
  • घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल, इस्त्री, राइस कुकर) जस्ता दुई-दुई थान, १० किलोसम्म खाद्य परिकार 
  • व्यावसायीक पेशामा लागेका (डाक्टर, इन्जिनियर ) जस्ता यात्रुको दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान दुई/दुई थान 

माथि तोकिएको भन्दा बढी सामान ल्याउँदा भने तोकेबमोजिमको भन्सार तिर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। तर कुनै यात्रुले भन्सारमा जानकारी नदिई लुकाईछिपाई सामान ओसारेको पाइएमा त्यस्ता सामान जफत गरी कानुनअनुसार कारबाही हुनेसमेत भन्सार कार्यालयले स्पष्ट पारेको छ। 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०८:०३
  • #विदेशी
  • #भन्सार
  • #दसैँमा-घर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच हजार रुपैयाँले बढेर २ लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असार १, २०८३
सातै प्रदेशले आज बजेट ल्याउँदै प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्ने तालिका छ । सोमबार, असार १, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोज... आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ? सोमबार, असार १, २०८३
परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन सोमबार, असार १, २०८३
सातै प्रदेशले आज बजेट ल्याउँदै सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
‘काँग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हो’-मोहन बस्नेत आइतबार, जेठ ३१, २०८३
फिफा विश्वकप : जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्