• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियाबाट स्वदेश फर्किने यात्रु चर्को भाडाको मारमा

64x64
शिव भुसाल बिहीबार, असोज १, २०७७  १६:२३
1140x725

सिओल- नेपाल सरकारले कोरियाका लागि नियमित उडान सुचारु भएको बताएपनि कोरियाबाट स्वदेश फर्किनुपर्ने नेपाली चार्टर उडानको नाममा चर्को भाडा तिर्न बाध्य छन्। कोरोना महामारीका कारण भिषा अवधि सकिएर नेपाल फर्किने नियमित उडानको पर्खाइमा रहेका नेपाली नियमित उडान सुचारु हुँदा पनि साविकको भन्दा दोब्बर भाडा तीर्न बाध्य छन्। 

कोरोना माहामारी भन्दा पहिला कोरिया-नेपाल एकतर्फी यात्राका लागि कोरियन एयरमा बढीमा ६ देखि ७ लाख वन  र अन्यमा ट्राञ्जिटहुँदै हुने उडानमा एकतर्फी कम्तिमा ३ लाख वन सम्ममा टिकट बिक्रि हुने गरेको थियो।

नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका समयमा कोरियन एयरले चार्टर उडानमा लिने गरेको भाडा र अहिले नियमित उडान सुचारु हुँदा लिइने भाडामा कुनै फरक पाइँदैन। 

सरकारले भदौ १५ देखि नै कोरियाकालागि नियमित उडान सुरु भएको जनाएको छ, तर त्यसयता भदौ १९ गते कोरियन एयरले ईन्छन-काठमाडौं एकतर्फीमात्र उडान गर्‍यो। सो उडानमा पनि कोरियन एयरको  नेपालीका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सी केएमई ले १३ लाख ५० हजार वन (करीब १ लाख ३० हजार) मा टिकट बिक्री गरेको थियो। 

सो बाहेक असोज २ गते शुक्रबार कोरियन एयरले ईन्छन-काठमाडौं उडान गर्दैछ। यो उडान पनि एकतर्फी मात्र हुने भन्दै एयरलाईन्सले नेपालमा टिकट बिक्रि खुलाएको छैन। 

शुक्रबारको उडानमा स्वदेश फर्किने यात्रुलाई पनि केएमईले १२ लाख ९५ हजार वनमा टिकट बेचेको छ। 

त्यस्तै असोज ४ गते आइतबार कोरियामा सञ्चालित नेपाली ट्राभल एजेन्सीहरू नेपाल टुर्स र लिङ्क एसिया टुर्सको सक्रियतामा आसियानाले पहिलोपटक ईन्छन-काठमाडौं उडान गर्दैछ। आसियानाको पनि एकतर्फी चार्टर उडान भन्दै एजेन्सीले ११ लाख १५  हजार कोरियन वनमा टिकट बिक्री गरेका छन्।

सरकारले नियमित उडान खुला नगर्दै तत्कालीन चार्टर उडानका लागि कोरियाका लागि ८ सय ७५ अमेरिकी डलर शुल्क तय गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरियाबाट नेपाल जाने कोरियन एयर र आसियाना रित्तो कोरिया फर्किनेछन्। तर नेपालबाट कोरिया आउनुपर्ने नेपालीलाई भने केएमईले असोज ९ गते दुवई ट्राञ्जिट हुँदै कोरिया ल्याउँदैछ। 

केएमई ट्राभलका सञ्चालक विनोद कुँवरले नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरियन एयरले चार्टरकै मोडलमा उडान गरिरहेको बताए। उनले कोरिया सरकारले नेपालका लागि नियमित उडानका लागि खुला नगरेको दाबी गरे। एकतर्फी उडानमा अहिलेको भाडालाई चर्को भन्न नमिल्ने तर्क कुँवरको छ। 

उनले नेपालबाट कोरिया फर्किनु पर्नेहरुकालागि एजेन्सीले कोरियासँग नियमित उडान सुचारु भएका देशहरुमा ट्राञ्जिट गराएर फर्काउने काम सुरु गरेको बताए। 

त्यस्तै लिङ्क एसिया टुर्सका सञ्चालक आरपी देवकोटाले कोरियाबाट फर्किनुपर्ने र नेपालबाट कोरिया आउने यात्रु पर्याप्त नभएका कारण विमान कम्पनीहरुले नियमित उडान नगरेको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यात्रुको संख्या पर्याप्त नभएको र चार्टर उडानबाट कोरियाबाट नेपाली नेपाल लैजान अनुमति भएपनि कोरिया फर्काउन अनुमति नभएका कारण एकतर्फी उडान गर्नुपरेको देवकोटाको दाबी छ। 

उनी भन्छन्, ‘एकतर्फि चार्टर उडान हो, भाडा त साविकको भन्दा स्वभावैले चर्को हुन्छ नै, तर सरकारले चार्टर उडानका लागि तय गरेको भाडाभन्दा आसियानको भाडामा ठुलो फरक छैन।’ 

नियमित उडान सुचारु गर्न अनुमती पाएको विमानले नेपालबाट फर्किने यात्रु नभएको भन्दै चार्टरको मोडलमा एकतर्फी उडान गरेर रित्तो फर्किरहेको छ तर नेपाल बिदामा गएका १ हजार भन्दा बढी नेपालीलाई भने नियमित उडान गन्तव्य सुचारु भइरहेका देशको ट्राञ्जिट हुँदै केएमईले फर्काउने तयारी गरेको छ। 

नेपाली दूतावास सिओलका उपनियोग उपप्रमुख सूर्य थापा नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरिया सरकारले नै नियमित उडान गर्नका लागि अनुमति नदिएको बताउँछन्। 

क्वारेन्टाइन निश्चित भएका यात्रुलाई कोरिया फर्कने अनुमति भएपनि त्यसरी क्वारेन्टाइन निश्चित गरेका नेपालीको संख्या पर्याप्त नभएका कारण नियमित उडान नभएको हुन सक्ने थापाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्