• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पर्सामा घट्दै कोरोना संक्रमण दर, निषेधाज्ञा हट्ला कि कायमै रहला?

64x64
निर्मला घिमिरे मंगलबार, भदौ २३, २०७७  १२:२८
1140x725

काठमाडौं-नारायणी अस्पताल भर्ना भई उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका ३० बस्ने ५४ वर्षीय पुरुषलाई गत साताको सोमबार कोरोना पुष्टि भयो। थप उपचारका लागि उनलाई सोही दिन वीरगञ्ज हेल्थ केयरको आइसोलेसन वार्डमा पुर्‍याइयाे। श्वासप्रश्वासमा समेत समस्या रहेका ती पुरुषको सोमबार (हिजाे)दिउँसो १ बजे मृत्यु भयो। 

कोरोना 'हटस्पट' पर्सा जिल्लामा सोमबार साँझ ४ बजेसम्म २ हजार ४ सय १ (१८ सय ६५ पुरुष र ५ सय ३६ महिला ) जनामा संक्रमण पुष्टि भइसकेकाे छ भने ४२ जना कोरोना संक्रमितको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 

तर सुरुको अवस्थामा भन्दा कोरोना संक्रमणदर विस्तारै घट्दो अवस्थामा रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। 

सुरुमा दैनिक १ सयको हाराहारीमा कोरोना संक्रमित भेटिने पर्सा जिल्लामा पछिल्लो समय ४०, ३०, २० हुँदै दैनिक ६ जनाको हाराहारीमा संक्रमित भेटिन थालेको प्रजिअ तामाङले जानकारी दिए।

‘हामीले पहिलो प्राथमिकतामा कन्ट्याक्ट ट्रेसिङ राखेका छौँ। त्यसपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तथा जनसम्पर्कमा रहने व्यापारी, रिक्साचालकलगायत दैनिक ५ सयको हाराहारीमा पिसीआर गराइरहेका छौँ । स्वाभाविक रुपमा कोरोना नियन्त्रण हुने क्रममा छ’ प्रजिअ तामाङले नेपाल लाईभसँग भने। 

हट्ला निषेधाज्ञा ? 
पर्सामा भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएकाे छ।  केही समयको कडाइपछि प्रशासनले पछिल्लो समय कोरोना नियन्त्रणसँगै आर्थिक गतिविधिलाई समेत सञ्चालन गरिरहेको छ । 

‘हामीले कोरोना नियन्त्रणसँगै आर्थिक गतिविधिलाई पनि सँगै लगेका छौँ। तरकारी तथा फलफूल पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म र अन्य पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला गराएका छौँ’, प्रजिअ तामाङले भने। 

संयुक्त अनुगमन टोलीद्वारा वीरगंज राधेमाई र विन्दवासिनीमा रहेका विभिन्न खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिँदै। 

उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै उद्योगधन्दाहरु पनि सो समयमा सञ्चालन गर्न दिइएको छ। बैंकहरु खुल्ला छन् । अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रजिअ तामाङ भन्छन्, ‘यो निषेधाज्ञामा बजारलाई खुकुलाे बनाउने हाम्रो कन्सेप्ट हो। यो २५ गतेसम्म कायम रहन्छ त्यसपछि यसलाई पुनरावलोकन गर्ने अथवा निरन्तरता दिने भन्ने निर्णय गर्न अझै हामीसँग ३ दिन समय छ । कोरोना संक्रमणको अबस्था हेरेर मात्रै हामी यसबारे निर्णय गर्न सक्छौँ ।’ 

कस्तो छ संक्रमितको अबस्था ? 
पर्सामा संक्रमित २ हजार ४ सय १ मध्ये २४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 
१ सय ३८ जना स्वास्थ्यकर्मी, १ सय २३ सुरक्षाकर्मी, १४ जना मिडियाकर्मी, १ सय ७ जना कैदी, ४९ जना अस्पताल सरसफाइका कर्मचारी, सुरक्षा गार्ड तथा ३ जना एम्बुलेन्स चालक रहेका छन् । 

जिल्लाका विभिन्न अस्पतालका आइसोलेसनमा ६२ संक्रमित छन् । १३ जना आइसीयुमा उपचाररत छन् । 

नारायणी कोभिड अस्पतालको आइसोलेसनमा ३८ पुरुष र ९ जना महिला गरी ४७ जना र वीरगंज हेल्थ केयरमा ११ पुरुष तथा ४ महिलासहित १५ जना आइसोलेसनमा छन्। ७ जना आइसीयुमा उपचाररत छन् । नारायणी अस्पतालको बेड भने खाली रहेको जिप्रकाले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

होम आइसोलेसनमा ९ सय २६ संक्रमित 
अवस्था सामान्य भएका तथा घरमै बस्न मिल्ने वातावरण भएका ९ सय २६ संक्रमितहरु होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । होम आइसोलेसनमा रहनेमध्ये ७ सय पुरुष तथा २ सय २६ महिला रहेको  जनाइएकाे छ।

जिल्लाका विभिन्न स्थानमा ६ सय ८८ बेडको सामुदायिक आइसोलेसन रहेको उल्लेख गरिएको छ। सामुदायिक आइसोलेसनमा २ सय २१ जना संक्रमितहरु रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै शंकास्पद ४२ जना (३५ पुरुष र ७ महिला) लाई क्वारेन्टाइनमा राखिएको छ । 

जिल्लाभरि २१ हजार ८ सय १३ जनाको स्वाब संकलन गरिएकोमा ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको उल्लेख गरिएको छ। 

१५ सय ७ ले जिते कोरोना 
पर्सा जिल्लाभरि १५ सय ७ जना कोरोना जितेर घर फर्किएका छन्। सोमबारमात्रै विभिन्न उमेर समूहका ४३ जना संक्रमित निको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो समय संक्रमितहरु निको हुने क्रम बढ्दै गएको उल्लेख गरिएको छ।

कोभिडसँग जुध्न जिल्ला प्रसासन कार्यालयले केन्द्र, प्रदेश तथा स्थानीय सरकारलगायत सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढेको प्रजिअ तामाङले बताए। 

‘कोभिडसँग जुध्न एक्लै सम्भव छैन । जसले गर्दा हामी ३ वटैे तहका सरकार, राजनीतिक दल, नागरिक सामाज, उपभोक्ता समिति, सञ्चारकर्मी, उद्योग व्यवसायी तथा समुदायसँगको सहकार्य र समन्वयमा अगाडि बढिरहेका छौँ’ उनले भने । महामारीमा हुनसक्ने कालोबजारी, तथा अनियमिततालाई मध्यनजर गर्दै अनुगमनलाई समेत कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्