• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक मठाधीश कसरी बने 'संविधानका रक्षक' ?

भारतीय संविधानको ‘मुल संरचना सिद्धान्त’ निर्धारण गर्ने  फैसलाका प्रमुख निवेदक केशवानन्द भारतीको निधन
64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  ०७:३०
1140x725

नयाँदिल्ली–भारतीय संविधानको ‘मुल संरचना सिद्धान्त’ निर्धारण गर्ने  ऐतिहासिक  फैसलाका प्रमुख निवेदक केशवानन्द भारतीको ७९ वर्षको उमेरमा निधन भएको छ। आइतबार केरलाको उत्तरी जिल्ला कासरगोडस्थित आफ्नै आश्रममा उनले अन्तिम श्वास लिएका हुन्। 

भारतीय कानुनको इतिहासमात्र नभई विश्वभरको संवैधानिक व्याख्यामा यो नाम र फैसला आउने गर्दछ। नेपालका धेरै संवैधानिक विवादका  फैसलामा पनि यो फैसलालाई  सन्दर्भको रुपमा उल्लेख गरिएको पाइन्छ। 

केशवानन्द भारती इडनीर मठका प्रमुख थिए। मठका वकिल आई वी भटका अनुसार  आउँदो हप्ता उनको मुटुको भल्भ सर्जरी गर्ने तयारी गरिएको थियो। तर अचानक उनको मृत्यु भएको हो। 

केशवानन्द भारतीको नाम भारतीय इतिहासमा गर्वका साथ लिइन्छ। ४७ वर्षअघि भारतीय सर्वोच्च अदालतमा ‘केशवानन्द भारती भर्सेस स्टेट अफ  केरला’ मुद्दामा एक ऐतिहासिक  फैसला भएको थियो।  जुन  फैसलामा ‘संविधानको प्रस्तावनाको मूल ढाँचा परिर्वतन गर्न सकिँदैन ’भनि व्याख्या गरिएको थियो। यही फैसलाका कारण उनलाई संविधानको  रक्षक भनियो। सर्वोच्चको उक्त फैसलापछि कहिल्यै पनि  संविधानको  प्रस्तावना  परिर्वतन गरिएन। 

तर, जुन मागका साथ उनी सर्वोच्च पुगेका थिए, त्यो भने अलग थियो । 

केरलामा इडनीर  नामको एक हिन्दु मठ छ। भारती यो मठको प्रमुख थिए। इडनीर  मठले सरकारले  ल्याएको भूमिसुधार कानुनलाई चुनौती दिदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।  यसरी मुद्दा हाल्नुको  कारण उक्त  मठको जग्गा थियो। उक्त मठको जग्गा ४०० एकडको थियो   जसमा ३०० एकड जमिन उक्त जमिनमा काम गर्ने   किसानहरुलाई दिइएको थियो। उनले  २९औ संविधान संशोधनको  पनि चुनौती दिएका थिए।  सरकारको संशोधनको नवौं अनुसूचीमा केरला भूमिसुधार अधिनयम १९६३  समेटिएको थियो। यही  कारणले यो कानुनलाई चुनौती दिन सकिदैनथ्यो। किनकि यसले संवैधानिक अधिकार हनन हुन्थ्यो। 

भूमिसुधार कानुनले धार्मिक संस्थानहरुको ९संविधानको अनुच्छेद २५ले दिएको ० अधिकार  खोसेको थियो। उनलाई केरलाको शंकाराचार्य  पनि भनिथ्यो। तर उनी संवैधानिक अधिकारका लागि चुनौती दिने धर्मगुरुको चेहरा बने। यो प्रकरणमा अन्य निवेदक पनि थिए, जुन १९७३ मा भारतीय सर्वोच्च अदालतमा पुगेको थियो। यो समयमा  संविधानको मूल प्रस्तावना परिर्वतन गर्ने अधिकार संसदको भएको  र  अदालतले रोक्न नमिल्ने बहस जोडदार रुपमा उठेको थियो।

‘फाइदा मठलाई होइन, जनतालाई’
यो प्रकरणमा  भारतीलाई व्यक्तिगत फाइदा त भएन, तर एक महत्वपूर्ण संवैधानिक सिद्धान्त निर्माण भयो। यो फैसलाले संविधान संशोधन गर्ने संसदको अधिकार पनि सीमित गरिदियो। यो मुद्दाको सुनुवाइ ६८ दिनसम्म चलेको थियो। तत्कालीन प्रधानन्यायाधीश एसएम सिकरीको अध्यक्षतामा १३ न्यायाधीशको इजलाशले ऐतिहासिक फैसला सुनाएको थियो। तर न्यायाधीशहरुको राय  भने  विभाजन  भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सात न्यायाधीश संविधान संशोधन गर्ने संसदको अधिकार भए पनि प्रस्तावनाको मूल ढाँचा परिर्वतन गर्न नसक्ने पक्षमा उभिएका थिए।  यो बहुमत भएकाले  हालसम्म लागू भएको छ।  यो ऐतिहासिक  यसअर्थमा थियो कि यसले संविधानको सर्वोपरिलाई मान्यता दिएको थियो।  यो व्याख्याले संविधान नै सबैभन्दा माथि हुने भनेको थियो।  न्यायीक समीक्षा, धर्म निरपेक्ष,स्वतन्त्र निर्वाचन, र लोकतन्त्र संविधानको मुल ढाँचा मानिएको थियो। 

यो फैसलमा प्रष्ट भनिएको थियो–संसदको शक्तिले संविधानको मूल ढाँचा बिगार्न सक्दैन। संविधानको प्रस्तावना यसको आत्मा हो र पुरै संविधान यसैमा निर्भर हुनेछ। भारतीय सर्वोच्च अदालतको यही फैसलाका कारण अहिले पनि भारतीय जनता पार्टी प्रचुर बहुमतका साथ सत्तामा भए पनि धर्म निरपेक्ष देशलाई चाहेर पनि परिर्वतन गर्न सकेको छैन।
केशवानन्दको विख्यातीले त्यसको फाइदा मठलाई नभएको  उनका वकिल भटको तर्क छ।  यो  फाइदा भारतीय  जनतालाई भएको उनको तर्क छ।

विदेशी अदालतले लियो प्रेरणा
‘केशवानन्द   भारती  भर्सेस स्टेट अफ केरला’ मुद्दाको  फैसला यति चर्चित भयो कि  कैयौं देशका संवैधानिक  अदालतले यसलाई स्रोतको  रुपमा प्रयोग गर्न थाले ।  संविधानको व्याख्या गर्ने सिद्धान्तको रुपमा यो फैसला चर्चित भयो। संवैधानिक विवादका हरेक मुद्दामा नेपालमा पनि यसलाई स्रोतका रुपमा लिने गरिएको छ।

‘लाइव  ल’ का अनुसार केशवानन्द भारतीको  फैसलालाई आधार लिँदै बंगलादेशको सर्वोच्च  अदालतले  फैसला  सुनाएको छ। बंगलादेशको सर्वोच्च अदालतले  ‘अनबर हुसैन चौधरी भर्सेस बंगलादेश’ मुद्दामा मुल संरचनामा आधारित सिद्धान्तलाई मान्यता दिएको थियो। ‘बेरीएम बोवेन भर्सेस अटर्नी जनरल अफ बेलिज’ को मुद्दामा पनि बेलीज कोर्टले यो मुद्दाको  आधार लिएको थियो।

अफ्रिकी महाद्वीपमा पनि  धेरै मुद्दा यही आधारमा फैसला भएका छन्।  केन्या, युगान्डा, अफ्रिकी द्वीप सेसेल्सको विवादमा पनि  यही मुद्दाको रिफ्रेन्स लिइएको थियो।

किन ऐतिहासिक छ यो  फैसला?
भारतीय सर्वोच्च अदालतका  वरिठ अधिवक्ता संजय हेगडे केशवाननद भारती मुद्दामा संविधानको पनि न्यायीक समीक्षा गरिन्छ भन्ने सुनिश्चित गरिएको बताउँछन्।

‘यो फैसलाले  संसदले बनाएको  संविधानमा  न्यायीक समीक्षा हुन सक्छ भन्ने स्थापित गर्‍यो,’ हेगडेले भने, ‘यो  फैसलाले कायम  गरेको लक्ष्मण रेखा हो जुन कुनै पनि शक्तिशाली सरकारले संशोधन गर्न सक्दैन।’ 

सर्वोच्च अदालतका अर्का वकिल  कलीस्वरन राजले  भारतको संविधानमा निषेधात्मक धाराबाहेक सबै भएको बताए।   जर्मनले केही क्लज राख्दै संविधानका केही व्यवस्था संशोधन गर्न नसक्ने प्रेरणा यही फैसलाबाट लिएको  अधिवक्ता राजको तर्क छ। यो निर्णय भारतमा  न्यायीक सक्रियताको पहिलो उदाहारण भएको उनले बताए। 
बिबिसी हिन्दीबाट 
 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्