• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निजी अस्पताललाई कोरोना परीक्षणको मान्यता रहने तर बीमाको दाबी नपाउने?

64x64
नेपाल लाइभ आइतबार, भदौ २१, २०७७  १७:३५
1140x725

काठमाडौं- नेपाल सरकारले कोरोना परिक्षणका लागि निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई मान्यता दिने तर कोरोना बीमाको दाबी भुक्तानीका लागि भने उक्त संस्थाहरुले गरेका परिक्षणलाई भने बीमा समितिले मान्यता नदिने निर्णय गरेको छ।

कोभिड- १९ धेरै नफैलने अनुमानका आधारमा ल्याइएको यो पोलिसीमा सबैको आकर्षण देखिएपछि बीमा समितिले दाबी भुक्तानी नगर्ने प्रपन्च रचेको छ। समितिले कोरोना बीमा पोलिसी ल्याउने क्रममा 'कोरोना बीमा मापदण्ड २०७७' तयार पारेको थियो। उक्त मापदण्डको नियम ११ मा दाबी भुक्तानी गर्नु पर्ने व्यवस्थाअन्तर्गत 'नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर गर्दा कोरोना भाइरस कोभिड १९ रोग संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नु पर्नेछ' भनिएको छ।

अहिले आएर बीमा समितिले यही नियमलाई दाबी भुक्तानी गर्नुको सट्टा निजी स्वास्थ्य सस्थामा गरिएको परिक्षणलाई मान्यता नदिने भन्दै पन्छिन खोजेको छ। 

यही व्यवस्थालाई मान्ने हो भने अहिले नेपाल सरकारले कोरोना परिक्षणका लागि अनुमति दिएका सम्पुर्ण स्वास्थ्य संस्थाहरु पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले मान्यता दिएकै संस्था हुन्। 

दाबी भुक्तानीबाट पन्सिन बीमा समितिले विभेदकारी नीति लिएको छ। स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट अनुगमन निरीक्षणका साथै आवश्यक सम्पुर्ण प्रकृया पुरा गरी स्वीकृति लिएका संस्थाले गरेको परिक्षणलाई दाबी भुक्तानीका लागि अस्वीकृत गर्नु नै विभेदकारी नीति हो। 

समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै  नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका नियकालयबाट परिक्षण भएको पिसिआर रिपोर्टलाई मात्रै मान्यता दिने थप स्पष्टिकरण दिएको छ। 

कोरोना बीमा मापदण्ड २०७७ अनुसार मन्त्रालयअन्तर्गतका निकायबाट परिक्षण भएकालाई मान्यता दिने व्यवस्थाअनुसार निजी संस्थाको परिक्षणलाई मान्यता नदिइएको  समितिको ठहर छ। 

बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ को दफा १६ अनुसार सुझाव समिति गठन गरेको छ। उक्त समितिमा बीमा समितिका कार्यकारी निर्देशक, अर्थमन्त्रालय, स्वस्थ्य मन्त्रालय र सरोकारवाला पक्ष रहने व्यवस्था छ। सोहि समितिले दिएको सुझावका आधारमा पोलिसी परिवर्तन गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बीमा समतिले आफ्नै व्यवस्थालाई बङ्ग्याएर व्याख्या गर्दा यस्तो समस्या आएको छ। तर उक्त समितिले दिएको सुझावपछि मात्रै अर्को कुनै व्यवस्था गरिने समितिको दलिल छ। 

हालसम्म  कोरोना बीमा गर्नेको संख्या १० लाख नाघिसकेको छ। त्यस्तै अहिलेसम्म दाबी पाउनेको संख्या साढे दुई सय नाघेको छ भने दाबी गर्नेको संख्या एक हजार नाघेको छ। कोरोना संक्रमितको संख्या दिन दिनै बढिरहेको छ। संख्या बढ्दै गर्दा दाबी गर्नेको संख्या पनि दिन दिनै बढिरहेको छ। दाबी गर्नेको संख्या बढ्दै गर्दा बीमा कम्पनी टाट पल्टने अवस्था आएपछि समितिले आफैंले दाबी भुक्तानीका लागि यस्तो अव्यवहारिक निर्णय गरेको हो। 

विश्वमै महामारीको बीमा हुँदैन। तर बीमा समितिले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिम नियन्त्रणका लागि भन्दै यस्तो पोलिसी जारी गरेको थियो।

कोभिड १९ को संक्रमण नफैलिदै गर्दा बीमा कम्पनीले हौसिएर यो पोलिसी जारी गरे तर संक्रमणको संख्या बढ्दै गएपछि पोलिसी बन्द गर्न बीमा समितिलाई दबाब दिएका थिए। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा समेत यो पोलिसीलाई बजेट छुट्याएको भन्दै पोलिसी नरोक्न निर्देशन दिए। यससँगै कोरोना बीमाको पुलमा बीमा समितिको तर्फबाट एक अर्ब, निर्जीवन बीमा कम्पनीको तर्फबाट एक अर्ब, पुनर्बीमा कम्पनीको तर्फबाट एक अर्ब र बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोडसहित साढे तीन अर्बको कोष बनाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्पनीहरुले उठाएको पोलिसीबाट दाबी भुक्तानी गर्न नपुगेमा उक्त कोषबाट भुक्तानी गर्न सकिनेछ। तर समितिले बीमा कम्पनीको पक्षपोषण गर्दै दाबी भुक्तानी नगर्ने उपाय रचेको हो।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्