• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकामा कमला-कम्पन

64x64
नेपाल लाइभ मंगलबार, भदौ २, २०७७  १४:४४
1140x725

वाशिंटन डिसी (अमेरिका)- कोरोना महामारीबाट अमेरिका अन्य देशभन्दा बढी प्रभावित छ। कोरोना महामारीसँगै अमेरिकामा अहिले अर्को चर्चाको विषय बनेको छ आसन्न राष्ट्रपतीय निर्वाचन। रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका जो बाइडनले राष्ट्रपति पदको लागि टक्कर दिने भएका छन्।

यसैबीच उपराष्ट्रपति पदका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रोपटक पनि माइक पेन्सलाई नै अघि सारेका छन् भने जो बाइडनले भारत-जमैका मूलकी कमला ह्यारिसलाई अघि सारेका छन्। उनी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति पदका लागि लड्ने पहिलो अश्वेत महिला हुन्।

५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान् फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटको सांसद पदमा निर्वाचित भएकी उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान् फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

यसअघि नै बाइडनले उपराष्ट्रपति पदका लागि महिलालाई नै अघि सार्ने र त्यसका लागि उनलाई एक स्मार्ट, मेहनती र नेतृत्वका लागि तयार रहेको व्यक्तिको साथ आवश्यक भएको एक ट्विटमार्फत् बताएका थिए। 

Senator Kamala Harris with supporters in Iowa last year.
लोवामा गत वर्ष कमला ह्यारिस आफ्ना समर्थकका साथ।

कोरोना महामारीले गर्दा अमेरिकाको स्थिति झन् खराब भइरहेको छ। कोरोना संक्रमणका कारण अमेरिकामा मात्र १ लाख ७० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। लाखौं मानिसहरू बेरोजगार भइरहेका छन्। अर्थव्यवस्था पनि झन् झन् खस्कँदै गइरहेको छ।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास छैन। सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई आफ्नो पार्टीको तर्फबाट उमेद्दवार बनाएको थियो भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिराल्डिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएको थियो। तर दुवैले चुनावमा भने हार व्यहोरेका थिए।

अमेरिकी समाचार संस्था सान् फ्रान्सिस्को क्रोनिकलमा प्रकाशित एक लेखमा कमला ह्यारिसले बाइडनका तुलनामा अधिक उदारवादी कदम उठाएको बताइएको छ। उनी आप्रवासी नागरिकका लागि हदैसम्म लचिलो हुने भन्दै उनका विपक्षीले विज्ञापन गरिरहेका छन्। स्वास्थ्यका क्षेत्रमा उनी निजी स्वास्थ्य बिमा कार्यक्रम हटाउने पक्षमा छन्। 

The first of many rallies together?
अभियानका क्रममा जो बाइडन र कमला ह्यारिस।

उनी उपराष्ट्रपति पदमा निर्वाचित भइन् भने शिक्षा, बन्दुक व्यवस्थापन (गन कन्ट्रोल), गर्भपतन र अन्य विषयमा आधारित भएर निर्णय लिने जनाइएको छ।
क्यालिफोर्नियाकी एटोर्नी जनरलसमेत भइसकेकी प्रवासी र अश्वेत महिला कमला भाषण गरेर अरूलाई आकर्षित गर्ने क्षमता राख्छिन्। क्यालिफोर्निया राज्यको नेतृत्व गरेको अनुभवले पनि उनलाई खारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले ल स्कूलबाट ग्र्याजुएट गरेकी उनी सान् फ्रान्सिस्कोकी सिटी एटर्नीको रूपमा पनि काम गरिसकेकी छन्। 

कुनै समय थियो जब बाइडनको दिन राम्रा चलिरहेका थिएनन्। तर गत फेब्रुअरी २९ मा बाइडनलाई साउथ क्यारोलिनामा अफ्रिकी अमेरिकीहरूको भोटले ठूलो जित मिलाएको थियो। 

बाइडनलाई एकपछि अर्को गर्दै अफ्रिकी-अमेरिकी समुदायको समर्थन मिल्दै गयो। एकै समुदायबाट बाइडनलाई यति धेरै समर्थन मिलेपछि त्यही समुदायबाट उपराष्ट्रतिको उम्मेदवार उठाउनुपर्ने चुनौती पनि थपिएको थियो। यसैबीच हाइ-प्रोफाइल अफ्रिकी-अमेरिकी नेता जेम्स क्लाइबर्नले एक अश्वेत महिलालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउनका लागि आग्रहसमेत गरेका थिए।

प्रहरीको हातबाट अफ्रिकी मूलका नागरिक जर्ज फ्लोयडको हत्या भएपछि बाइडन र डेमोक्रेटिक पार्टीमाथि दबाब भने बढेको छ। यही बेला ‘ब्ल्याक लाइभ्स म्याटर्स’ आन्दोलन नै चल्यो। प्रदर्शनकारीले अश्वेतहरूको न्यायका लागि आश्वासनभन्दा केही गरेर देखाउन माग गरे।

Xtrem

Xtrem

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ। धेरै राज्यहरूमा उनीहरूको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। 

कमला ह्यारिस जो बाइडनको अभियानमा कत्तिको प्रभाव छोड्न सक्नेछिन् भन्नेबारे त भविष्यले नै बताउला तर उनी डमोक्रेटिक पार्टीबाट उठेपछि अफ्रिकी अमेरिकी समुदायको भोट भने आउने विश्वास गरिएको छ। ७० वर्षीय बाइडन र कमलाले योपटक जित हासिल गरे भने अर्कोपटक सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि कमलाले उम्मेदवारी दिने बाटो अझ सशक्त हुने राजनीतिज्ञहरू बताउँछन्।

On the trail: In dueling endorsements, Kamala Harris backs Biden ...
सन् २०१९ जुलाईमा मिसिगनमा आयोजित एक कार्यक्रममा जो बाइडन र कमला ह्यारिस।

पछिल्लो समय ह्यारिस रंगभेद, स्वस्थ्य र शिक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्।

अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले लिएको एक अन्तर्वार्तामा उनले आफूले समाजलाई पुनर्गठन गर्ने नभई अमेरिकी नागरिकविरूद्ध भएका अन्याय, अत्याचारका विरूद्धमा लाग्ने बताएकी थिइन्।

गत वर्षको राष्ट्रपतीय निर्वाचनमा उनले अर्थव्यवस्थाभन्दा पनि शोषणमा परेका महिला, अश्वेत भएकै कारण हेपिएका नागरिक र कम आर्थिक आय भएका नागरिकको विषयमा आफ्नो आवाज उठाउने बताएकी थिइन्।

एक समुदायको भोटले मात्र निर्वाचनको नतिजा निर्धारण नहुने भएकाले चुनावले कस्तो मोड लिनेछ भन्नेबारे त आगामी दिनले बताउला नै तर विपक्षी पार्टी सरकारमा भएका कारण पनि उनीहरूको पकड रहन सक्ने विभिन्न विश्लेषकहरूले बताउँदै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्