• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' मध्यपुर थिमि : स‌ंक्रमितमध्ये अधिकांश व्यापारी, स्वास्थ्यकर्मी र बैंकका कर्मचारी

64x64
निर्मला घिमिरे सोमबार, भदौ १, २०७७  १६:५४
1140x725

काठमाडौं–शनिबार मध्यपुर थिमि नगरपालिकाको आकस्मिक बैठक बस्यो। बैठकले १५ दिनका लागि नगरभित्र अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरैसँगै सूचनासमेत सार्वजनिक गरिसकेको छ। 

समुदायमा नै कोरोना फैलिसकेकाले लकडाउन गर्नुको विकल्प नरहेको महानगरकी उपमेयर अञ्जनादेवी मधिकर्मीले बताइन्। 

‘पहिले बाहिरबाट आएका मानिसमा मात्रै कोरोना थियो भने अहिले ट्राभल हिस्ट्री नै नभएका नगरवासीमा देखिन थालेको छ। जसले गर्दा हामी लकडाउन गर्न बाध्य भएका छौं,’ उपमेयर मधिकर्मीले नेपाल लाइभसँग भनिन्। 

नगरपलिकाभित्र ४३ जनामा कोरोना 
मध्यपुर थिमि नगरपालिकाभित्र आइतबार साँझसम्म ४३ जनामा कोरोना पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ। 

कोरोना पुष्टि भएकाहरु अधिकांश व्यापारी, स्वास्थ्यकर्मी, बैंकमा कार्यरत कर्मचारी तथा स्थानीयवासी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले बताए। 

अत्यावश्यक सेवाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला 
नगरभित्र अत्यावश्यक व्यवसायहरु पनि बिहान ११ बजेदेखि दिउँसो १ बजे मात्रै खुल्ला गर्न पाउने व्यवस्था गरिएको छ। अस्पताल तथा मेडिकल बाहेक अन्य खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, खानेपानी ग्याँसलगायत सामग्रीका पसल सो समयमा मात्रै खुल्ला गर्न पाइने व्यवस्था गरिएको छ। अनावश्यक भिडभाड नगर्न तथा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले सुझाएको छ। 

यातायातसमेत बन्द 
राजमार्गबाहेक भित्री सडकमा कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइँदैन। राजमार्गमा चलेका सवारीले पनि थिमि नगरपालिका परिसरभित्र यात्रु चढाउन र ओराल्न नपाइने नगरपालिकाले जनाएको छ। 

मध्यपुर थिमी नगरपालिका क्षेत्रको गुगल म्यापमा लिइएको स्क्रिनसट। 

यो निर्णयबाट जनतालाई असुविधा हुने भए पनि कोरोना संक्रमणको अवस्था अति नै जटिल बन्दै गएकाले कठोर भएर यस्तो निर्णय गर्न बाध्य भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले नेपाल लाइभसँग भनिन् । 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाका लागि छुट्याइएको अस्पताल भरिभराउ 
कोरोना संक्रमित बढेसँगै अस्पताल भरिभराउ छ। मध्यपुर थिमि नगरपालिकाले आफ्नै स्रोतबाट सञ्चालनमा ल्याएको ६ वटा आइसोलेसन बेड क्षमता भएको नेपाल–कोरिया मैत्री अस्पताल पनि भरिएको नगरपालिकाले जनाएको छ। त्यसमाथि कोरोना मैत्री अस्पतालमा पनि अहिले सुरक्षाकर्मी र नर्स गरी ४ जना कर्मचारीलाई कोरोना देखिएको बताइएको छ। जसले गर्दा यो अस्पतालमा पनि अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको उपमेयर अञ्जनादेवी मधिकर्मीले बताइन्।  

अन्य अस्पतालका बेडसमेत भरिएपछि होम आइसोलेसनमै कोरोनाका बिरामी 
भक्तपुर अस्पताल, टेकु लगायत अस्पतालमा पनि बेड भरिन थालेपछि बिरामीलाई होम आइसोलेसनमा राखिन थालिएको छ। 

‘उहाँहरुलाई घरमै बसेर तातो पानी र सिटामोल खान सुझाएका छौँ । त्यसो गर्दा स्वास्थ्यमा असहज भयो भनेमात्रै अस्पताल पुर्‍याउँछौं, बिरामीको अवस्था बुझ्न वडाबाट हामीले स्वास्थ्य टोली खटाएका छौँ,’ उपमेयर अञ्जनादेवी मधिकर्मीले भनिन्।

कुनै स्थानमा कोरोना संक्रमित भेटिए संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको जिम्मा वडाको स्वास्थ्य शाखालाई दिइएको नगरपालिकाले जनाएको छ। शाखाले संक्रमित र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु खोजी गर्ने गरेको छ । यसमा नगरपालिकाले सहजीकरण गरिरहेको जनाएको छ। 

संक्रमितको चाप बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि छुट्टै क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था गर्ने सम्बन्धमा समेत छलफल भइरहेको नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्