• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिम प्रदेश सरकार : ११ करोड रुपैयाँभन्दा बढीको अनियमितता, ८८ करोड बेरुजु

64x64
शेरबहादुर ऐर शुक्रबार, साउन २, २०७७  १३:५५
1140x725

धनगढी-महालेखा परीक्षकको प्रतिवेदनले सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा आर्थिक वर्ष २०७५/०७६ मा ११ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता भएको औंल्याएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७ अनुसार आव २०७५/०७६ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मातहतका कार्यालय तथा प्रदेश सभा सचिवालयमा ११ करोड १३ लाख ८३ हजार रुपैयाँ आर्थिक अनियमितता भएको छ।

प्रतिवेदनमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी पाँच करोड १७ लाख पाँच हजार रुपैयाँ अनियमिता भएको उल्लेख गरिएको छ। त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ आर्थिक अनियमिता भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा २५ लाख ८६ हजार रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६० लाख र सामाजिक विकास मन्त्रालय ६४ लाख ८१ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ९६ लाख ९१ हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा १६ लाख ३९ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ। 

प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा ८८ करोड २८ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ। यस्तै, प्रदेश सरकारले असुल गर्नुपर्ने पाँच करोड ४५ लाख ४५ हजार रुपैयाँ, प्रमाण कागजात पेश गर्नुपर्ने ३० करोड ५२ लाख ६७ हजार रुपैयाँ, नियमित गर्नुपर्ने १३ करोड २९ लाख ७५ हजार र पेश्की बाँकी ३९ करोड ८७ हजार रुपैयाँ रहेको छ।

एक सय २७ कार्यालय रहेको सुदूरपश्चिम प्रदेशमा ५७ कार्यालय (४४.८८ प्रतिशत) मा लगती बेरुजु नदेखिएको जनाइएको छ। महालेखाको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको उल्लेख छ। जसअनुसार बेरुजु ३५ करोड ७६ लाख ६९ हजार रुपैयाँ छ। 

त्यस्तै, सामाजिक विकास मन्त्रालयको ३० करोड ८५ लाख ४५ हजार रुपैयाँ, भूमि  व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १२ करोड १५ लाख ७४ हजार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चार करोड ८२ लाख ५० हजार रुपैयाँ बेरुजु छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तीन करोड ८१ लाख २० हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को ६१ लाख २० हजार रुपैयाँ र प्रदेश सभा सचिवालयको २५ लाख ९६ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले प्रदेश सरकारले ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोत साधनको प्राप्ति र उपयोग, बजेट व्यवस्थापन र स्रोत सुनिश्चितता, राजस्व असुली, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृति एवं कार्यान्वयन, अनुदान वितरण तथा अनुगमन, सेवा प्रवाहलगायतका विषयमा कमीकमजोरी देखिएको औंल्याएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चित कोषको स्वीकृत ढाँचा प्रयोग गरी आर्थिक विवरण तयार नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सरकारका लागि सात अर्ब ९२ करोड ४७ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त भएकोमध्ये खर्च भई बाँकी रहेको रकमको अद्यावधिक हिसाब नराखेकाले खर्चको यथार्थता यकिन नभएको, प्रदेश सरकारका लागि पाँच अर्ब ६७ करोड ९१ लाख रुपैयाँ ससर्त अनुदान, ८० करोड रुपैयाँ समपूरक अनुदान र ७८ करोड ७७ लाख रुपैयाँ विशेष अनुदान प्राप्त भएको उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

जसअनुसार ससर्त र विशेष अनुदान गरी दुई अर्ब ४० करोड ३५ लाख रुपैयाँमात्र खर्च गरेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशले अनुदान रकमको ३७.०९ प्रतिशतमात्र रकम खर्च गरेको छ भने समपूरक अनुदानतर्फको रकम खर्च नभई संघीय सञ्चितकोषमा फिर्ता भएको छ।

प्रदेशको राजस्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारलाई प्राप्त हुनुपर्ने मूल्य अभिवृद्धि करबापत चार अर्ब ४० करोड ४७ लाख रुपैयाँ र अन्तशुल्क एक अर्ब ४० करोड ५९ लाख रुपैयाँ प्राप्त भएको देखिएको र प्राप्त हुनुपर्ने रकमको हिसाब नराखेको उल्लेख छ। त्यस्तै प्रदेश विभाज्य कोषमा प्राप्त भएको वन रोयल्टी र सवारी साधनको ६४ करोड ९१ लाख रुपैयाँ बाँडफाँड गरे पनि प्रदेशले प्राप्त गर्ने अन्य प्रकारको राजस्वको हिसाब नराखेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश र स्थानीय तहबीच बाँडफाँड हुने राजस्व जम्मा हुने गरी खडा गरिएको प्रदेश विभाज्य कोषको बेग्लै देखिने गरी हिसाब तयार गरेको देखिएन।’ 

प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिएको ससर्त, समपूरक र विशेष अनुदानमध्ये असार मसान्तसम्म सम्बन्धित स्थानीय तहमा खर्च नभइ दुई अर्ब २८ करोड दुई लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको कूल खर्च नौ अर्ब ७१ करोड १७ लाख ३८ हजार रुपैयाँ संघीय अनुदानबाट व्यहोरेको छ भने सञ्चित कोषमाथि २१ लाख ८६ हजार रुपैयाँ व्ययभार भएको उल्लेख छ।

प्रदेशको राजस्व रकम ६ अर्ब ५९ करोड नौ लाख २६ हजार प्राप्त गरेको विवरणबाट देखिएको उल्लेख छ। प्रदेशको सरकारी कार्यालय तथा समिति एवं अन्य कार्यालयको आर्थिक वर्ष २०७४/७५ मा पेस्की नरहेको तर, ०७५/७६ मा कर्मचारी पेस्की १२ करोड ५५ लाख छ हजार रुपैयाँ, मोविलाइजेसन पेस्की २१ करोड ४६ लाख ८८ हजार रुपैयाँ र प्रतितपत्र पेस्की चार करोड ९८ लाख ९३ हजार गरी जम्मा ३९ करोड ८७ हजार पेस्की बाँकी रहेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘सरकारी कार्यालय, समिति तथा अन्य संस्थातर्फ १८ निकायको ३६ लाख ४८ हजार रुपैयाँ अग्रिम कर कट्टी गर्न बाँकी छ।’

हेर्नुहोस् सुदूरपश्चिम प्रदेशको महालेखा प्रतिवेदन

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
वर्षासँगै देशभरका १४ सडकखण्ड अवरुद्ध, यातायात प्रभावित अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक भासिने क्रम बढेपछि देशका विभिन्न जिल्लाका मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ। आइतबार, साउन ३१, २०८३
जाजरकोटमा पहिरोमा परी ११ जना घाइते, ४ जना सम्पर्कविहीन जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन्। घटानमा तीन जना सम्पर्कविह... आइतबार, साउन ३१, २०८३
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमा... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस आइतबार, साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई आइतबार, साउन ३१, २०८३
वर्षासँगै देशभरका १४ सडकखण्ड अवरुद्ध, यातायात प्रभावित आइतबार, साउन ३१, २०८३
एट्लेटिको पुगे रोमेरो आइतबार, साउन ३१, २०८३
काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै, किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र लैजानुपर्ने आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्