• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
विदेशमा समस्या परेका १० हजार नेपाली स्वदेश फर्काइए 
64x64
नेपाल लाइभ शनिबार, असार १३, २०७७  ०७:३१
1140x725

काठमाडौं–भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका १० हजार ४ सय १६ नेपाली स्वदेश फर्काइएको छ। कोरोनाका कारण समस्यामा परेका उनीहरुलाई जेठ २२ देखि असार १२ गतेसम्ममा विभिन्न २० मुलुकबाट स्वदेश फर्काइएको हो । 

कुन देशबाट कति फर्काइए ? 

लकडाउनका कारण विदेशमा ३ महिनादेखि अड्किएका नेपालीहरुलाई चार्टर जहाजमार्फत् स्वदेश फर्काइएको हो। रोजगारी गुमाएका, भिसा अवधि सकिएका, गर्भवती, कोरोना बाहेकका अन्य बिरामी, व्यवसायीक कामका लागि गएर अलपत्र परेका, पर्यटक भिसामा गएर रोकिएका लगायतलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइएको हाे।

हालसम्म सबैभन्दा बढी कुवेतबाट १३ वटा उडानमार्फत्  २००२ नेपाली स्वदेश फर्किएका छन्। त्यसपछि युएईबाट ११ वटा उडानमार्फत् १,८७१, मलेसियाबाट ७ वटा उडानमार्फत् ९२३, बगंलादेशबाट ४ वटा उडानमार्फत् ८१५, साउदीबाट ५ वटा उडानमार्फत् ८१० र कतारबाट ५ उडानमार्फत ६३८ नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै, माल्दिभ्सबाट ४ वटा उडानमार्फत् ६०४, जापानबाट ४ वटा उडानमार्फत् ४९२, बहराइनबाट ३ उडानमार्फत् ४२३, थाइल्याण्डबाट २ उडानमार्फत् ३२६, ओमानबाट दुई उडानमार्फत् ३१३, अमेरिकाबाट २८२, अस्ट्रेलियाबाट २ वटा उडानमार्फत् २६९, दक्षिण कोरियाबाट २२८, सिंगापुरबाट १४६, बेलायतबाट १४६, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, , अफगानिस्तानबाट १८, हङकङबाट ७ र श्रीलंकाबाट ५ जना गरी १० हजार ४१६ नेपाली स्वदेश फर्किएका हुन् । 

अस्पतालमा २१ जना 

विदेशबाट फर्काइएकामध्ये २१ जना अस्पताल भर्ना भएका छन्। तीमध्ये कतिपयमा कोरोनाको आशंका गरिएको छ । केहीमा कोरोना पुष्टि भइसकेको छ भने कोरोनाबाहेक विभिन्न जटिल अबस्थाका बिरामीसमेत स्वदेश फर्किएर अस्पताल भर्ना भएका छन्। 

अस्पताल भर्ना हुनेहरुमा कुवेत र युएईबाट फर्किएका ५/५ जना, जापान र साउदीबाट फर्किएका ४/४ जना मलेसिया, कतार र अमेरिकाबाट फर्किएका १/१ जना छन् । 

शुक्रबारसम्म स्वदेश फर्काइएका १० हजार ४ सय १६ मध्ये पैसा तिरेर होटलमा बस्नेलाई होटल क्वारेन्टाइनमा राखिएको छ । होटलमा बस्न नसक्ने अवस्थाका नागरिकहरुलाई प्रदेशस्तरीय क्वारेन्टाइनमा पठाइएको छ । 

सम्बन्धित गन्तव्य मुलुकबाट पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर फर्किएकाहरुलाई सिधै होम क्वारेन्टाइनमा पठाइएको छ । 
सरकारले कोरोनाका कारण समस्यामा परेका विभिन्न ३० मुलुकबाट तत्काल २४ हजार नेपाली स्वदेश फर्काउन सूची तयार पारेको छ ।

साे सूचीमा रोजगारी गुमाएका, खान बस्न समस्या परेका, बिरामी, गर्भवती, भिजिट भिसामा गएर अलपत्र परेका, जेष्ठ नागरिक, बालबालिका, आफन्तको मृत्यु भई काजकिरियाका लागि स्वदेश  फर्कनुपर्ने अवस्थाका व्यक्तिहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइएको हो ।  

तर हालसम्म स्वदेश फर्कनेहरुमा अधिकांश रोजगारदाताले हवाई शुल्क बेहोरिदिएका तथा खर्च आफैँ बेहोर्न सक्नेमात्र छन् । प्रायःजसो खाडी मुलुकमा बेखर्ची भएर अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन सकेका छैनन् । 

सर्वोच्च अदालतले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरु समस्यामा परी आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था सिर्जना भएमा त्यस्ता व्यक्तिहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन आदेश दिएको छ। सो आदेशको कार्यान्वयनका लागि श्रम मन्त्रालयले कार्यविधि तयार गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
आज मोहर्रम पर्व मनाइँदै
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार, असार २२, २०८२
आज मोहर्रम पर्व मनाइँदै आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्