काठमाडौं– ललितपुर महानगरपालिकाले आगिमी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
महानगरले बजेट सार्वजनिक गर्दै लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने महानगरपालिकाको बजेटमा उल्लेख छ।
आगामी आवको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ५२ करोड रुपैयाँले कम हो।
चालू आवका लागि ललितपुरले ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।